मुख्य समाचार
प्रधानमन्त्री द्वारा माईती नेपाललाई एक करोड दिने घोषणा

काठमाडौँ :  प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक संस्था माइती नेपालको गौशलास्थित केन्द्रीय कार्यालयमा आज स्थलगत अवलोकन गरी उक्त संस्थाको अक्षय कोषमा रु एक करोड सहयोग गर्ने घोषणा गर्नुभएको छ ।

प्रकाशित मिति : 13 January, 2025
रवि लामिछानेलाई प्रहरीको जिम्मा लगाइयो, थुनछेक बहस भोलि

काठमाडौं :  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई प्रहरीको जिम्मा लगाउने काठमाडौं जिल्ला अदालतले आदेश दिएको छ । जिल्ला न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासले लामिछानेलाई सोमबार पुनः अदालत पेस

प्रकाशित मिति : 12 January, 2025
जिल्ला अदालत कास्कीले रवि लामिछानेलाई ६५ लाख धरौटीमा छाड्न आदेश

काठमाडौं : जिल्ला अदालत कास्कीले  राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्वउपप्रधानमन्त्री रवि लामिछानेलाई ६५ लाख धरौटीमा  छाड्न आदेश  दिएकाे छ । सूर्यदर्शन सहकारी ठगी प्रकरणका अभियुक्त लामिछानेलाई कास्की जिल्ला अदालतका

प्रकाशित मिति : 9 January, 2025
सातदोबाटोस्थित कल सेन्टरमा CIB को छापा,दुई भारतीय सहित ५३ जना पक्राउ

काठमाडौं: ललितपुरको सातदोबाटोस्थित एक अवैध कल सेन्टरबाट ५३ जना पक्राउ परेका छन् ।केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को टोलीले सोमबार राति छापा हानेर उनीहरूलाई नियन्त्रणमा लिएको हो ।पक्राउ पर्नेमध्ये दुई जना भारतीय

प्रकाशित मिति : 7 January, 2025
पशुपतिनाथलाई तातोपानीले नुहाइँदै,मूल मन्दिरमा धनुर्मास पूजा

काठमाडौं: सूर्य धनु राशिमा रहेका बेला पशुपतिनाथ मूल मन्दिरमा मङ्गलबार रातभर विधिपूर्वक धनुर्मास पूजा आराधना गरिँदै छ । पुस महिनाभर सूर्य धनु राशिमा हुन्छन् । प्रत्येक वर्ष पुस महिनामा साइत

प्रकाशित मिति : 7 January, 2025
नेपाल-चीन सीमानामा ७.१ म्याग्निच्युडको भूकम्प

काठमाडौं: काठमाडौं उपत्यकामा ठुलो भूकम्पको धक्का महसुस भएको छ । केन्द्रविन्दु नेपाल-चीन सीमाना तिप्बतको दिंगे कान्टीमा रहेको पुष्टि भएको छ । खानी तथा भूगर्भ विभागका अनुसार उक्त क्षेत्रमा ७.१ म्याग्निच्युडको

प्रकाशित मिति : 7 January, 2025
दक्षिण कोरियामा १८१ जना सवार विमान दुर्घटना

काठमाडौं : दक्षिण कोरियाको मुआन अन्तर्राष्ट्रिय विमानस्थलमा करिब १८१ जना सवार विमान दुर्घटना भएको छ । विमान दुर्घटना स्थानीय समयअनुसार ९ बजेर ७ मिनेटमा भएको हो। ल्याण्ड गर्ने बेला धावनमार्गमा

प्रकाशित मिति : 29 December, 2024
भ्रष्टाचार विरोधी अभियन्ता भरत जंगम पक्राउ

काठमाडौं : भ्रष्टाचारविरोधी अभियन्ता भरत जंगमलाई सहकारीको रकम अपचलनको आरोपमा प्रहरीको नियन्त्रणमा लिएको छ। काठमाडौंका एसएसपी बसन्त रजौरेका अनुसार आइतबार सहकारीको रकम दुरुपयोगबारे अनुसन्धानका लागि उनलाई नियन्त्रणमा लिइएको हो। जंगम

प्रकाशित मिति : 22 December, 2024
हनी ट्य्राप प्रकरण : निलम्बित इन्सपेक्टर शाही प्रहरी हिरासतमा

काठमाडौँ : हनि ट्रयापिङ समूहसँग मिलेर लाभ लिएको अभियोग लागेकी निलम्बित इन्सपेक्टर बिनुकुमारी शाहीलाई ललितपुर प्रहरीले हिरासतमा लिएको छ । आइतबार अदालतमा उपस्थिती भएकी उनको बयान र थुनछेक बहस नसकिएपछि

प्रकाशित मिति : 22 December, 2024
यू-१९ महिला एसिया कप : नेपाल र भारत प्रतिस्पर्धा

काठमाडौं : एसीसी यू-१९ महिला एसिया कप क्रिकेटको सुपर फोरमा पुगिसकेको नेपालले आज भारतसँग प्रतिस्पर्धा गर्दैछ । खेल नेपाली समयअनुसार विहान ११:४५ बजेबाट सुरु हुनेछ । आजको खेलपछि समूहको विजेता

प्रकाशित मिति : 17 December, 2024
एनपीएलको प्लेअफ समीकरण पूरा,शीर्ष चार टोलीको टुंगो

काठमाडौं : नेपाल प्रिमियर लिग (एनपीएल)को प्लेअफ समीकरण पूरा भएको छ। सोमबार लिग चरणको अन्तिम खेल सकिएसँगै शीर्ष चार टोलीको टुंगो लागेको हो। सुदूरपश्चिम रोयल्स लिगको ७ खेलमा ६ खेल जित्दै

प्रकाशित मिति : 17 December, 2024
नेपाल प्रिमियर लिग (एनपिएल) मा आज २ खेल

काठमाडौं : त्रिवि क्रिकेट मैदानमा जारी नेपाल प्रिमियर लिग (एनपिएल) मा आज २ खेल हुने छ। पहिलो खेलमा काठमाडौँ गुर्खाज र विराटनगर किङ्ग्स भिड्ने छन्। साथै आज हुने दोस्रो खेलमा एभेन्जर्स

प्रकाशित मिति : 15 December, 2024
 सामाजिक सञ्जालमा हामी