मुख्य समाचार
अचाक्ली बढ्यो हवाई भाडा,कम्पनी मालामाल, श्रमिक मारमा

  काठमाडौंसामान्यतयाः काठमाडौं–दुबईको हवाई भाडा ४० देखि ४५ हजार थियो। श्रमिकको प्रमुख आकर्षणको केन्द्र दुबईको भाडा हाल दोब्बरले बढेको छ। अर्थात्, ९० हजार नेपाली रुपैयाँमा एकतर्फी जहाजको टिकट पाए, भाग्यमानी

प्रकाशित मिति : 21 November, 2024
व्यवसायी दुर्गा प्रसाईं पक्राउ

काठमाडौं । अभियन्ता तथा मेडिकल व्यवसायी दुर्गा प्रसाईँ पक्राउ परेका छन् ।भक्तपुरस्थित आफ्नै घरबाट उनलाई सीआईबीको टोलीले  पक्राउ गरेको हो । सोमबार मात्र प्रसाईंले ‘फेक डकुमेन्ट’ को सहारामा प्रधानमन्त्री केपी

प्रकाशित मिति : 19 November, 2024
सहकारी ठगी प्रकरण : रवि र छविलाई काठमाडौं ल्याइने

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछाने र पूर्वडीआईजी छविलाल जोशीलाई पनि काठमाडौं ल्याउने तयारी प्रहरीले गरेको छ । रम्तेलको बयान सकिएपछि रवि र छविलाई काठमाडौं झिकाएर

प्रकाशित मिति : 18 November, 2024
पूर्वसभामुख ढुंगानाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि,आज सार्वजनिक बिदा

काठमाडौं । पूर्वसभामुख दमननाथ ढुंगानाको निधनमा सरकारले आज सार्वजनिक बिदा दिने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद बैठकले सार्वजनिक बिदा दिने निर्णय गरेको सरकारका प्रवक्ता एवम् सूचना तथा सञ्चार

प्रकाशित मिति : 18 November, 2024
राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष ४ देशका राजदूतले लिए शपथ

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष ४ देशका लागि नवनियुक्त नेपाली राजदूतहरूले पद तथा गोपनीयताको शपथ लिएका छन् । आइतबार राष्ट्रपतिको कार्यालय महाराजगन्जमा आयोजित एक समारोहमा पाकिस्तानका लागि नियुक्त भएका रीता धिताल, कतारका

प्रकाशित मिति : 18 November, 2024
पूर्वसभामुख ढुंगानाको अन्त्येष्टि आज,प्रधानमन्त्री द्वारा दुख व्यक्त

काठमाडौं । आइतबार निधन भएका पूर्वसभामुख दमननाथ ढुंगानाको आज पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने भएको छ । वेलायतमा रहेका छोरा फर्किन समय लाग्ने भएकाले सोमबार दिउँसो १२ बजे पशुपति आर्यघाटमा अन्त्येष्टि

प्रकाशित मिति : 18 November, 2024
मनपरी हवाई भाडा बढी लिनेलाई कारबाही गर्छौं : मन्त्री पाण्डे

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रिप्रसाद पाण्डेले मनपरी हवाई भाडा वृद्धि गरी यात्रुलाई ठग्ने वायुसेवा कम्पनीहरुलाई कारबाही गर्ने चेतावनी दिएका छन् । उपभोक्ताहरुको अधिकार हनन् हुनेगरी बढी भाडा

प्रकाशित मिति : 17 November, 2024
बार्दलीबाट समर्थक र पत्रकारहरूतिर रविले भने- खोरमा थुँनिदैमा बाघ स्याल हुँदैन

रुपन्देही- सहकारी संस्थाको बचत ठगी प्रकरणमा मुछिएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले मंगलबार जिल्ला सरकारी वकिलको कार्यालय रुपन्देहीमा बयान दिएका छन् । बिहान ११ बजे कास्कीबाट श्रीएयरलाइन्सको जहाजमार्फत भैरहवा ल्याइएका

प्रकाशित मिति : 12 November, 2024
पूर्वमन्त्री दीपक मनाङेलाई डिल्लीबजार कारागार चलान

काठमाडौं । ज्यान मुद्दाका दोषी ठहर भएका पूर्वमन्त्री दीपक मनाङेलाई डिल्लीबजार कारागार चलान गरिएको छ । जिल्ला अदालत काठमाडौंको फैसला कार्यान्वयन अधिकारीले डिल्लीबजार कारागार चलाउन आदेश दिएका हुन् । मनाङेलाई

प्रकाशित मिति : 12 November, 2024
कोशी प्रदेशका पूर्वमन्त्री प्रहरी नियन्त्रणमा, उनको सांसद पद के हुन्छ?

काठमाडौं-जापान भ्रमणसम्बन्धी विवादमा मुछिएका पूर्वमन्त्री एवं कोशी प्रदेशसभा सदस्य (सांसद) लिलाबल्लभ अधिकारी पक्राउ परेको जानकारी प्रदेशसभा सचिवालयले सोमबार दिएको छ। कोशी प्रदेशसभा सचिवालयका कार्यवाहक सचिव गौतमराज अमात्यले सोमबार सूचना टाँस

प्रकाशित मिति : 11 November, 2024
युवा संघको आयोजनामा एआई सम्मेलन हुँदै

काठमाडाैं। नेपालमा ‘आर्टिफिसियल इन्टेलिजेन्स’ (एआई) सम्मेलन आयोजना हुने भएको छ। नेकपा एमालेको प्रमुख जनवर्गीय संगठन राष्ट्रिय युवा संघ नेपालले भदौ ३० र ३१ गते एआई सम्मेलन आयोजना गर्न लागेको हो।

प्रकाशित मिति : 20 August, 2024
एयर डाइनेस्टीको हेलिकप्टर नुवाकोटमा दुर्घटना

२३ साउन, काठमाडौं । काठमाडौंबाट रसुवाको स्याफ्रुबेसी उडेको एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटनामा परेको छ । जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रमुख एसपी शान्तिराज कोइरालाका अनुसार शिवपुरी गाउँपालिका-७ सूर्यचौर क्षेत्रमा हेलिकप्टर दुर्घटनामा

प्रकाशित मिति : 7 August, 2024
 सामाजिक सञ्जालमा हामी