काठमाडौं : नेपाल प्रिमियर लिग (एनपीएल)को प्लेअफ समीकरण पूरा भएको छ। सोमबार लिग चरणको अन्तिम खेल सकिएसँगै शीर्ष चार टोलीको टुंगो लागेको हो। सुदूरपश्चिम रोयल्स लिगको ७ खेलमा ६ खेल जित्दै
प्रकाशित मिति : 17 December, 2024काठमाडौं : त्रिवि क्रिकेट मैदानमा जारी नेपाल प्रिमियर लिग (एनपिएल) मा आज २ खेल हुने छ। पहिलो खेलमा काठमाडौँ गुर्खाज र विराटनगर किङ्ग्स भिड्ने छन्। साथै आज हुने दोस्रो खेलमा एभेन्जर्स
प्रकाशित मिति : 15 December, 2024लुम्बिनी: पूर्वपश्चिम राजमार्गस्थित बुटवलको तिनाउ पुल नजिकै बोलेरो जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । उपचारका लागि बिरामी बोकेर गएराति बुटवल आउँदै गरेको लु२च २४८० नम्बरको बोलेरो जिप
प्रकाशित मिति : 14 December, 2024काठमाडौं । विशेष अदालत काठमाडौँले नेपाल वायुसेवा निगमको विमान खरिदमा अनियमितता भएको ठहर गर्दै तत्कालीन महाप्रबन्धक सुगतरत्न कङ्साकारसहित चार जनालाई जेल सजाय सुनाएको छ । विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर
प्रकाशित मिति : 6 December, 2024काठमाडौं : भुटानका राजा जिग्मे वाङचुक शुक्रबार बिहान नेपाल आउने भएका छन्। ड्रुक एयरको उडान नम्बर केबी २०५ बाट उनी शुक्रबार बिहान काठमाडौं आउने भएका हुन्। भारत भ्रमणमा रहेका भुटानी राजा वाङचुक
प्रकाशित मिति : 6 December, 2024काठमाडौं : नेपाल र चीनबीच विभिन्न ९ वटा सहमति र समझदारी पत्रमा हस्ताक्षर भएको छ। प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ प्रधानमन्त्री ली छ्याङबीच बुधबार भएको दुईपक्षीय भेटवार्तापछि नेपाल र चीनबीच
प्रकाशित मिति : 3 December, 2024काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओली चारदिने औपचारिक भ्रमणका क्रममा सोमबार चीन जाँदैछन्। गठबन्धनका दलबीच बीआरआई कार्यान्वयनमा ‘मध्यमार्गी बाटो’ अपनाएर ओली चीन जान लागेका हुन्। बीआरआई कार्यान्वयनको सम्झौताका विषयलाई लिएर कांग्रेस
प्रकाशित मिति : 2 December, 2024काठमाडौं : सहकारी ठगी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्व गृहमन्त्री रवि लामिछानेलाई सरकारी वकिलको कार्यालयमा उपस्थित गराइएको छ। अहिले सरकारी वकिलको कार्यालयमा उनको बयान सुरू भएको
प्रकाशित मिति : 29 November, 2024काठमाडौं : नागरिक उड्डयन प्राधिकरणले कात्तिक २४ गते सरोकारवाला निकायहरूसँग छलफल गरी हवाई टिकटको सुलभता र सहजतालाई कायम राख्ने सहमति गरेको थियो। तर, त्यसको कार्यान्वयन हुन सकेको छैन। हवाई टिकट
प्रकाशित मिति : 21 November, 2024काठमाडौंसामान्यतयाः काठमाडौं–दुबईको हवाई भाडा ४० देखि ४५ हजार थियो। श्रमिकको प्रमुख आकर्षणको केन्द्र दुबईको भाडा हाल दोब्बरले बढेको छ। अर्थात्, ९० हजार नेपाली रुपैयाँमा एकतर्फी जहाजको टिकट पाए, भाग्यमानी
प्रकाशित मिति : 21 November, 2024काठमाडौं । अभियन्ता तथा मेडिकल व्यवसायी दुर्गा प्रसाईँ पक्राउ परेका छन् ।भक्तपुरस्थित आफ्नै घरबाट उनलाई सीआईबीको टोलीले पक्राउ गरेको हो । सोमबार मात्र प्रसाईंले ‘फेक डकुमेन्ट’ को सहारामा प्रधानमन्त्री केपी
प्रकाशित मिति : 19 November, 2024काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछाने र पूर्वडीआईजी छविलाल जोशीलाई पनि काठमाडौं ल्याउने तयारी प्रहरीले गरेको छ । रम्तेलको बयान सकिएपछि रवि र छविलाई काठमाडौं झिकाएर
प्रकाशित मिति : 18 November, 2024