मुख्य समाचार
राष्ट्रिय  सभामा राष्ट्रपतिको नागरिकता विधेयक फिर्तासम्बन्धी सन्देश सुनाइयो 

काठमाडौं । प्रमाणीकरणका लागि आएको नेपाल नागरिकता (पहिलो संशोधन) २०७९ विधेयक फिर्ता गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीको सन्देश राष्ट्रिय सभा बैठकमा सुनाइएको छ । आइतबार बसेको राष्ट्रिय सभा बैठकमा राष्ट्रिय सभाका

प्रकाशित मिति : 28 August, 2022
विभिन्न स्थानमा अवैध लागूऔषधसहित ८ जना पक्राउ

  काठमाडौं । काठमाडौं, कास्की र सुनसरीबाट अवैध लागूऔषधसहित ८ जनालाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौं महानगरपालिका–२१ भोटेबहालबाट अवैध लागूऔषधसहित एक जना पक्राउ परेका हुन् । पक्राउ पर्नेमा सोही

प्रकाशित मिति : 28 August, 2022
आगामी निर्वाचन : ७१ हजार छ सय ९३ प्रहरी कर्मचारी परिचालन हुने

काठमाडौँ । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा  र प्रदेशसभा निर्वाचनमा नेपाल प्रहरीले ७१ हजार छ सय ९३ प्रहरी कर्मचारी परिचालन गर्ने भएको छ । गत वैशाख ३० को सम्पन्न स्थानीय

प्रकाशित मिति : 26 August, 2022
दशैंको मुखमा मेयर बालेनको निर्णयले लाखौं लगानी डुबेको भन्दै व्यवसायीहरु आक्रोशित

​​​​​​​काठमाडौँ – नेपालीहरुको महान चाड दशैंकै मुखमा काठमाडौं महानगरपालिकाको निर्णयले लाखौं लगानी डुबेको भन्दै व्यवसायीहरु आक्रोशित भएका छन् । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साहले मापदण्डविपरीतका संरचनामाथि कारवाही गर्ने क्रममा व्यवसायीहरूको लाखौं लगानी डुबेको भन्दै व्यवसायी आक्रोशित

प्रकाशित मिति : 26 August, 2022
चार दिनभित्र फोहर व्यवस्थापन हुने

काठमाडौँ । यसअघि काठमाडौँ उपत्यकामा थुप्रिएको सबै फोहर आगामी चार दिनभित्र व्यवस्थापनको काम सकिने काठमाडौँ महानगरपालिकाले जनाएको छ । टेकु ट्रान्फरस्टेसनमा रहेका फोहरबाहेक सडकमा जथाभावी थुपारिएको सबै फोहर व्यवस्थापनको काम यही सातासम्ममा

प्रकाशित मिति : 24 August, 2022
न्याय निरूपणमा प्रदेश, संघीय र स्थानीय तहको भूमिक उत्तिकै महत्वपूर्णः गृहमन्त्री खाण

  काठमाडौं । गृह मन्त्री बालकृष्ण खाणले अपराध अनुसन्धान एवम् न्याय निरूपणमा संवैधानिक कानूनी व्यवस्था अनुरुप प्रदेश, संघीय र स्थानीय तहको उत्तिकै महत्वपूर्ण भूमिक हुने बताएका छन् । राष्ट्रिय प्रहरी

प्रकाशित मिति : 24 August, 2022
तिजको दर खाएका एकसयभन्दा बढी बिरामी

गोरखा । गोरखामा तिजको दर खाएका एउटै गाउँका एक सयभन्दा बढी व्यक्ति बिरामी परेका छन् । गोरखा नगरपालिका–७ मान्द्रेढुङ्गाका महिला तथा पुरुष तिजको भोज खाएपछि बिरामी परेका हुन् । वडाध्यक्ष

प्रकाशित मिति : 24 August, 2022
पाँच जिल्लाको एउटै कार्यालय, कर्मचारी अभावले काम गर्न सकस

पर्वत । सङ्घीयतापश्चात स्थापना भएका कार्यालयमा न कर्मचारी पर्याप्त छन् न बजेट । एउटै कार्यालयमाथि पाँच जिल्ला हेर्ने दायित्व छ । पर्वतमा पाँच जिल्ला हेर्ने भू–तथा जलाधार व्यवस्थापन कार्यालय न्यून

प्रकाशित मिति : 24 August, 2022
महाअभियोग सिफारिस समितिको तेस्रो बैठक बस्दै

काठमाडौँ । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा सम्बन्धित महाअभियोग सिफारिस समितिको बैठक आज पनि बस्ने भएको छ । २९ भदौभित्र राणा विरुद्धको महाअभियोगका बारेमा अध्ययन टुङ्ग्याउने प्रस्ताव गरेको सिफारिस समितिको

प्रकाशित मिति : 24 August, 2022
गृह मन्त्रीको सुरक्षा गार्डमाथि प्रहरी छानबिन सुरु

काठमाडौँ ।नेपाल प्रहरीले गृहमन्त्री बालकृष्ण खाणको ‘सुरक्षा समूह’मा खटिएका प्रहरी वरिष्ठ नायब निरीक्षक टङ्क कार्कीमाथि अनुसन्धान थालेको छ । सुन तस्करसँग गृहमन्त्रीको सुरक्षार्थ खटिएका पिएसओ टङ्क कार्कीको संलग्नता’ भन्ने समाचारप्रति

प्रकाशित मिति : 24 August, 2022
समानुपातिक तर्फको निर्वाचनका लागि भदौ १० गतेबाट दल दर्ता

काठमाडौँ । निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिन चाहने राजनीतिक दललाई निवेदन पेस गर्न आव्हान गरेको छ । आगामी ४ मङ्सिरमा हुन गइरहेको प्रतिनिधिसभा तथा प्रदेश भा निर्वाचनमा समानुपातिक निर्वाचनमा

प्रकाशित मिति : 24 August, 2022
सप्तरीमा प्रहरी र स्थानीयबीच झडप, ३ राउन्ड हवाइ फायर

  सप्तरी । सप्तरीको बलान विहुल गाउँपालिका–४ बेल्हीमा मंगलबार अपरान्ह स्थानीय र सुरक्षाकर्मीबीच झडप हुँदा प्रहरीले ३ राउन्ड गोली चलाएको छ। तस्करी गरेर ल्याइएको समान बरामद गर्ने क्रममा स्थानीय र

प्रकाशित मिति : 23 August, 2022
 सामाजिक सञ्जालमा हामी