मुख्य समाचार
नेत्रविक्रम चन्द (विप्लब) सहित चारजना नेताविरुद्ध पक्राउ पूर्जी जारी

१८ मंसिर, काठमाडौं । जिल्ला अदालत काठमाडौंले नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द (विप्लब) सहित चारजना नेताविरुद्ध पक्राउ पूर्जी जारी गरेको छ । सरकारले दर्ता गरेको राज्यविरुद्धको कसुरका दुई मुद्दामा

प्रकाशित मिति : 4 December, 2023
राजतन्त्रको सालिक बनाएर श्री ५ महाराजाधिराज भनेर लेखेर तमासा गरिरहेका छन् : अध्यक्ष ओली

बैतडी । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले फेरि रैतीहरु आफूहरु तयार नभएको बताएका छन् । झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्राको पहिलो दिन बैतडीको गोठलापानीमा आयोजित आमसभालाई सम्बोधन गर्दै ओलीले

प्रकाशित मिति : 30 November, 2023
कोशी प्रदेशसभा : सर्वसम्मतिले बजेट पारित

विराटनगर । कोशी प्रदेशसभा बैठकबाट अध्यादेश बजेटलाई प्रतिस्थापन गर्न प्रदेशसभामा छलफलमा रहेको विनियोजन विधेयक (बजेट) सर्वसम्मतिले पारित भएको छ ।  

प्रकाशित मिति : 29 November, 2023
ओलीलाई नयाँ कार्यालयमा प्रधानमन्त्रीले गरे स्वागत

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच मंगलबार भेट भएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा दुई नेताबीच छलफल भएको हो । छलफलको विषय भने

प्रकाशित मिति : 28 November, 2023
धर्मगुरु आचार्य श्रीनिवास पक्राउ

काठमाडौं । दुर्गा प्रसाईंको नेतृत्वमा सोमबार गौशालामा भएको प्रदर्शनमा विवादास्पद धर्मगुरु आचार्य श्रीनिवास पनि उपस्थित भएका थिए । प्रसाईं नेतृत्वमा भएको आन्दोलनमा आफ्ना समर्थकसहित गएर उनले उग्र अभिव्यक्ति दिएका थिए

प्रकाशित मिति : 27 November, 2023
शीर्ष स्थानमा रियल मड्रिड

११ मंसिर, काठमाडौं । रोड्रिगोको दुई गोल र जुड बेलिङघमको एक गोलमा रियल मड्रिडले स्पानिस ला लिगामा काडिजलाई ३-० ले पराजित गरेको छ । यस जितपछि रियल शीर्ष स्थानमा उक्लेको

प्रकाशित मिति : 27 November, 2023
नेपालको ठूलो चक्रशिला

काठमाडौँ । चितवनको चक्रतीर्थ धाममा नेपालको ठूलो चक्रशिला स्थापना गरिएको छ । १२ फिट अग्लो, १० फिट चौडाइ र २.५ फिट मोटाइ भएको चक्रशिला कालीगण्डकी नदीको किनारमा कुँदेर ल्याइएको हो ।

प्रकाशित मिति : 26 November, 2023
दुर्गा प्रसाईको बन्दी प्रत्यक्षीकरणको रिट खारेज

काठमाडौँ । सर्वोच्च अदालतले मेडिकल व्यवसायी समेत रहेका राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ अभियानका संयोजक दुर्गा प्रसाइको बन्दी प्रत्यक्षीकरणको रिट खारेज भएको छ । औचित्य सकिएको भन्दै न्यायाधीश

प्रकाशित मिति : 26 November, 2023
जाजरकोटमा नेपाल टेलिकमको ‘नमुना सेवा’ सुरु

जाजरकोट। जाजरकोट भेरी नगरपालिका-१ रिम्नामा मोबाइल टावर सञ्चालनको तयारी थालिएको छ । नेपाल टेलिकमको केन्द्रीय कार्यालयका प्रबन्ध निर्देशक सङ्गीता पहाडीको नेतृत्वमा भूकम्प प्रभावित क्षेत्रमा अनुगमनलगत्तै टावर सञ्चालनको तयारी थालिएको हो

प्रकाशित मिति : 26 November, 2023
प्रधानमन्त्री र मन्त्रीहरू सम्पत्ति विवरण सार्वजनिक नगरी बिदा हुने तयारीमा

काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारको नेतृत्व गरेको १४ महिना पुग्दा समेत अझै सम्म आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका छैनन्। सम्पत्ति विवरण सार्वजनिक नगर्नेमा प्रधानमन्त्री देउवासहित गठबन्धनबाट सरकारमा सामेल भएका मन्त्रीहरूले

प्रकाशित मिति : 6 September, 2022
नागरिकता विधेयकमाथि छलफल गर्न विधायन व्यवस्थापन समितिले बोलायो बैठक

काठमाडौं । नागरिकता विधेयकमाथि छलफल गर्न संसदीय समितिले बैठक बोलाएको छ । प्रतिनिधि सभाले जस्ताको त्यस्तै पास गरेको नेपाल नागरिकता विधेयक राष्ट्रिय सभाले विधायन व्यवस्थापन समितिमा पठाएको छ। समितिले भोली (सोमबार)

प्रकाशित मिति : 28 August, 2022
एमाले निर्वाचन परिचालन कमिटीलाई व्यवस्थित बनाउन सचिवालय गठन

  काठमाडौं  । नेकपा एमालेले अध्यक्ष केपी शर्मा ओली नेतृत्वमा केन्द्रीय निर्वाचन परिचालन कमिटी गठन गरेको छ । केन्द्रीय प्रचार तथा प्रकाशन विभाग सचिव गगन विष्टले आइतबार विज्ञप्ति जारी गरेर

प्रकाशित मिति : 28 August, 2022
 सामाजिक सञ्जालमा हामी