नेपालका १४ शहरमा डेटा सेन्टर निर्माण गर्दै वर्ल्डलिंक



माघ १५ /काठमाडौं । नेपालको सबैभन्दा ठूलो इन्टनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंकले नेपालका १४ शहरमा डेटा सेन्टर निर्माण गर्ने भएको छ ।

कम्पनीले बिहीबार गरेको एक कार्यक्रम मार्फत्  ३ अर्ब लगानीमा देशका १४ शहरमा डेटा सेन्टर निर्माण गर्ने घोषणा गरेको हो ।

कम्पनीका अनुसार काठमाडौं, भरतपुर,हेटौंडा,बुटवल, लेखनाथ,  भक्तपुर,  दुहाबी, बिरगंज,भैरहवा,सुर्खेत, ढल्केबर, अत्तरिया, र कोहलपुर मा डेटा सेन्टर बनाइने छ । डेटा सेन्टर निर्माण गर्न ३ वर्ष लाग्ने कम्पनीले जनाएको छ ।

१४ डेटा सेन्टर मध्ये काठमाडौंको डेटा सेन्टर सबैभन्दा ठूलो हुनेछ । यो डेटा सेन्टरमा ३५० र्‍याक्स हुनेछन् भने  टायर ३ प्रमाणीकरण सहितको हुनेछ ।

भन्सार छलीका १९ आइफोनसहित एक जना पक्राउ

काठमाडौं: भन्सार छलीका १९ थान आइफोनसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

आज दिनभरको मैसम कस्तो रहला ?

काठमाडौं: जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी वायुको

सातदोबाटोस्थित कल सेन्टरमा CIB को छापा,दुई भारतीय सहित ५३ जना पक्राउ

काठमाडौं: ललितपुरको सातदोबाटोस्थित एक अवैध कल सेन्टरबाट ५३ जना पक्राउ परेका छन् ।केन्द्रीय

चितवन हात्ती तथा पर्यटन महोत्सव–२०८१ पुस ११ देखि १५ सम्म

काठमाडौं : चितवन हात्ती तथा पर्यटन महोत्सव–२०८१ यही पुस ११ देखि १५ गतेसम्म हुने

 सामाजिक सञ्जालमा हामी