सेयर बजारमा सामान्य सुधार, १.८५ अंकले वृद्धि



काठमाडौं । सेयर बजारमा सामान्य सुधार देखिएको छ । मंगलबार सेयर बजारमा सामान्य सुधार हुँदै १.८५ अंकले वृद्धि भएको हो ।

२०५४.९८ अंकमा बजार बन्द हुँदा १ अर्ब ३३ करोड ३५ लाख ६१ हजारको कारोबार भएको छ । उक्त कारोबारको संख्या आइतबार र मंगलबारको तुलनामा कमि हो । आइतबार २ अर्ब माथि र सोमबार करिब पौने २ अर्बको कारोबार भएको थियो ।

तर, मंगलबार कारोबार रकममा ओरालो लागेको सेयर बजारमा  ४० लाख ३१ हजार २५ कित्ता सेयर किनबेच भएको छ ।

१८६ कम्पनीको सेयर कारोबार हुँदा १०४ कम्पनीको सेयर मूल्य ओरालो लाग्दा ७१ कम्पनीको सेयर मूल्य बढेको छ भने ११ कम्पनीको सेयर मूल्ये स्थिर छ ।

चर्को हवाई भाडादरविरुद्ध पर्यटनमन्त्री,२४ घन्टाभित्र भाडादर बुझाउन निर्देशन

काठमाडौं : नागरिक उड्डयन प्राधिकरणले कात्तिक २४ गते सरोकारवाला निकायहरूसँग छलफल गरी हवाई

नेपालमा कम्पनी खोलेर अनलाइन ठगी गर्ने भारतीय गिरोह हेटौंडाबाट पक्राउ

हेटौंड : जिल्ला प्रहरी कार्यालय मकवानपुरले अनलाइन ठगी गर्ने गिरोहका ९ जनालाई पक्राउ गरेको

भारतबाट भन्सार छलेर ल्याएको ७ वटा गाडीहरू बरामद

काठमाडौँ । भन्सार छलेर ल्याएको ७ वटा गाडी र एउटा मोटरसाइकल प्रहरीले बरामद गरेको छ

अलैँचीको भाउ तेब्बर बढ्यो

इलाम । अलैँचीको भाउ बढेपछि इलामका किसान खुसी भएका छन् । ‘कालो सुन’

 सामाजिक सञ्जालमा हामी