काठमाडौं । युवा तथा साना व्यवसायी स्वरोजगार कोषका कार्यकारी उपाध्यक्ष डा. देवराज रोका (कल्याण) ले मातहतको मन्त्रीद्रारा आफ्नो सस्थामा अनावश्यक हस्तक्षेप स्विकार्य नहुने बताउनु भयो। कोषको कार्यकक्षमा आज प्रेस मिट आयोजना
प्रकाशित मिति : 21 December, 2021पुष ६, कपिलवस्तु। नेकपा एमालेका अध्यक्ष तथा पुर्व प्रधानमन्त्री केपि शर्मा ओलिले नेपालको खेत बाझो राखेर भारतलाई पानी दिन नसकिने बताउनुभएको छ । ’यता नेपाल तर्फ बाझो जमिन छ उता भारत
प्रकाशित मिति : 21 December, 2021काठमाडौ । बानेश्वरको बुद्धनगरमा रहेको इन्देणी होटलमा अहिले दिउँसो आगलागी भएको छ । आगलागीलागेको ठाउँमा हाल एउटा दमकल आएको छ र आगो निभाउने प्रयास जारी छ । घटनाको पुर्ण विवरण
प्रकाशित मिति : 20 December, 2021काठमाण्डाै – दक्षिण अमेरिकी देश चिलीको राष्ट्रपतिमा इतिहासकै सबैभन्दा कम उमेरका व्यक्ति निर्वाचित भएका छन् । ३५ वर्षका वामपन्थी नेता गाब्रिएल बोरिक राष्ट्रपति बन्ने पक्का भएको हो । उहाँले दक्षिणपन्थी
प्रकाशित मिति : 20 December, 2021२९ मङि्सर २०७८ काठमाडौं: नेपाली कांग्रेसको सभापतिमा शेरबहादुर देउवा निर्वाचित भएका छन्। काठमाडौंमा जारी पार्टीको १४औं महाधिवेशनबाट उनी निर्वाचित भएका हुन्। उनले प्रतिस्पर्धी शेखर कोइरालालाई ९०७ मतले पराजित गर्दै दोस्रो कार्यकालका
प्रकाशित मिति : 15 December, 2021२७ मंसिर, काठमाडौं । च्याम्पियन्स लिग फुटबलको ड्र रद्द भएको छ । यूईएफएले सफ्टवेयरमा प्राविधिक समस्या देखिएको भन्दै यूईएफले ड्र रद्द गर्ने निर्णय गरेको हो । अब नयाँ ड्र हुनेछ
प्रकाशित मिति : 13 December, 2021हेटौंडा । कांग्रेस वाग्मती प्रदेश सभापति पदमा तीन जना उम्मेदवारमध्ये कसैले पनि विधान अनुसार ५१ प्रतिशत मत ल्याउन नसक्दा पुन:मतदान हुने भएको छ । आइतबार बिहान सम्पन्न मत गणना अनुसार
प्रकाशित मिति : 5 December, 2021काठमाडौं। नेपाली कांग्रेस गण्डकी प्रदेशको सभापतिमा संस्थापनइतरका शुक्रराज शर्मा विजयी भएका छन्। प्रदेश अधिवेशनअन्तर्गत शनिबार नेतृत्व चयनका लागि भएको मतदानपछि अहिले मतगणना चलिरहेको छ। पछिल्लो अपडेट अनुसार हालसम्म ११ सय मत गणना
प्रकाशित मिति : 5 December, 2021काठमाडौं। राप्रपाको अध्यक्ष पदमा भएको निर्वाचनमा पराजित भएपछि कमल थापाले पूर्वराजा ज्ञानेन्द्र शाहलाई आरोपित गरेका छन्। उनले फेसबुकमा स्टाटस लेख्दै ‘निर्मल निवासको नांगो हस्तक्षेपको भत्सर्ना’ गरेका छन्। यस्तो छ कमल
प्रकाशित मिति : 5 December, 2021राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को महामन्त्रीमा कुन्तीकुमारी शाही निर्वाचित भएकी छन् । महिलातर्फको महामन्त्री पदमा नायिकासमेत रहेकी रेखा थापालाई पराजित गरी शाही महामन्त्री बन्न सफल भएकी हुन् । आइतबार आएको मत
प्रकाशित मिति : 5 December, 2021काठमाण्डाै – राष्ट्रिय प्रजातन्त्र पार्टीको नयाँ नेतृत्वका लागि भएको चुनावमा राजेन्द्र लिङ्देन विजयी हुनुभएको छ । प्रतिस्पर्धी कमल थापालाई दुई सय मतले हराउँदै लिङ्देन विजयी हुनु भएको हो । लिङ्देनले
प्रकाशित मिति : 5 December, 2021नेकपा माओवादी केन्द्रले यही पुसमा राष्ट्रिय सम्मेलन गर्ने भएको छ। पुसको ११ देखि १३ गतेसम्म पार्टीको राष्ट्रिय सम्मेलन काठमाडौंमा हुने प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए। उनकाअनुसार अहिलेसम्म पार्टी सदस्य संख्या
प्रकाशित मिति : 3 December, 2021