Author: Abhishek Tiwari

आर्थिक वृद्धिको लक्ष्य हासिल हुन्छ : अर्थमन्त्री

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले कोरोनाको प्रभाव कम हुँदै गएकाले चालु आर्थिक वर्ष २०७८÷७९ मा राखेको आर्थिक वृद्धिको लक्ष्य हासिल हुने बताउनुभएको छ । सरकारले चालु आवमा सात प्रतिशतको आर्थिक

प्रकाशित मिति : 10 February, 2022
राप्रपा केन्द्रीय पदाधिकारीको बैठक : स्थानीय तह निर्वाचन र विशेष कार्ययोजनाबारे छलफल

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय पदाधिकारीको बैठक बिहीबार दिउँसो केन्द्रीय कार्यालय धुम्बाराहीमा बसेको छ । केन्द्रिय अध्यक्ष राजेन्द्र लिङदेनको अध्यक्षतामा बसेको केन्द्रीय पदाधिकारीको बैठकमा स्थानीय तह निर्वाचन

प्रकाशित मिति : 10 February, 2022
नेपाल खेलकुद महासंघ आयोजक कमिटी गठन,वडा तह सम्म जाने

काठमाडौं । नेकपा एमालेनिकट नेपाल खेलकुद महासंघले पुर्णता पाएको छ । गत आइतबार बसेको बैठक बाट आयोजना कमिटी निर्माण भएको थियो र संयोजकमा पर्शुराम बस्नेत चयन थिए । एमाले स्थायी

प्रकाशित मिति : 10 February, 2022
देउवा सरकार गठन भएपछिअर्थतन्त्रका सवै परिसूचकहरु झनझन खराव

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकार गठन भएपछि अर्थतन्त्रका सवै परिसूचकहरु झनझन खराव बन्दै गएको तथ्यांकले देखाएको छ । देउवा सरकार र राष्ट्र बैंकबाट सुधारका लागि प्रयास थालिएको दावी गरेपनि

प्रकाशित मिति : 10 February, 2022
प्रधानमन्त्रीलाई प्रचण्ड-माधवको जवाफ : एमसीसी पास गर्न सकिँदैन

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले सत्ता साझेदार दल नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीसँग एमसीसी सम्झौता अनुमोदनबारे छलफल गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल र

प्रकाशित मिति : 10 February, 2022
कालो लुगामा महिला युवाद्वारा सरकार विरुद्ध प्रदर्शन(तस्बिर हरु)

काठमाडौ । राष्ट्रिय युवा संघ नेपालमा आबद्ध महिलाहरुले आज सरकारको बिरोधमा काठमाडौको नयाँ बानेश्वरमा प्रदर्शन गरेका छन् । राष्ट्रिय युवा संघ नेपालको आयोजनामा भएको यस कार्यक्रममा स्थानीय तह निर्वाचनको स्वीकार्यता,

प्रकाशित मिति : 10 February, 2022
पशुपतिनाथ मन्दिर माघ २८ गतेदेखि खोलिने

काठमाडौँ । कोरोना भाइरसको तेस्रो लहरका कारण माघ पहिलो सातादेखि बन्द रहेको पशुपतिनाथ मन्दिर माघ २८ गते शुक्रबारदेखि खुला हुने पशुपति क्षेत्र विकास कोषले जनाएको छ । कोषले आज जारी

प्रकाशित मिति : 10 February, 2022
राजनीतिक प्रतिसोध साँध्न स्पष्टीकरण सोधीयो : उपाध्यक्ष चौलागाई

काठमाडौं । युवा तथा खेलकुद मन्त्रालयले बागमती प्रदेश युवा परिषदका कार्यकारी उपाध्यक्ष हटाउन चलखेल सुरु गरेको छ । मन्त्रालयले कार्यकारी उपाध्यक्ष सन्तोष चौलागाईलाई हटाउन माघ २५ गते स्पष्टीकरण सोधेको छ

प्रकाशित मिति : 10 February, 2022
राप्रपाबाट अलग हुने कमल थापाको घोषणा

हेटौंडा : राष्ट्रिय प्रजातान्त्र पाटी (राप्रपा) का निवर्तमान अध्यक्ष कमल थापाले राप्रपाबाट अलग हुने घोषणा गरेका छन् । मंगलबार गृहनगर हेटौंडामा सञ्चारकर्मीसँग कुरा गर्दै पाटीबाट अलग हुने घोषण गरेका हुन् । ‘अत्यन्त

प्रकाशित मिति : 8 February, 2022
स्थानीय निर्वाचन ३० वैशाखमा गर्ने सरकारको निर्णय

२४ माघ, काठमाडौं । सरकारले स्थानीय तहको निर्वाचन ३० वैशाखमा गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को अहिले बसिरहेको बैठकले स्थानीय निर्वाचनको मिति तय गरेको एक मन्त्रीले जानकारी दिए । निर्वाचन

प्रकाशित मिति : 7 February, 2022
गृहमन्त्री खाँणद्वारा मेलम्ची खोलाको पुल उद्घाटन

हेलम्बु– गृहमन्त्री बालकृष्ण खाणले मेलम्ची खोलामा निर्माण भएको पुल (बेलिब्रिज) उद्घाटन गरेका छन् । गत साउन १६ र १७ मेलम्ची खोलामा आएको बाढीले चनौटेबजारस्थित पुल बगाएको थियो । हेलम्बु गाउँपालिका–

प्रकाशित मिति : 5 February, 2022
जहाज थप्दै श्री एयरलाइन्स

काठमाडौं ।निजी क्षेत्रको अग्रणी वायुसेवा प्रदायक कम्पनी श्री एयरलाइन्सले जहाज थपेर सेवा र बजार विस्तार गर्ने रणनीति लिएको छ । गन्तव्य विस्तार गरी सेवालाई प्रभावकारी बनाउन एयरलाइन्सले नयाँ जहाज थप्नेदेखि

प्रकाशित मिति : 5 February, 2022
 सामाजिक सञ्जालमा हामी