Author: Abhishek Tiwari

बानेश्वर महादेवस्थानमा नयाँ कार्यसमिति ,अध्यक्षमा शंकर पौडेल

काठमाडौ । काठमाडौको नयाँ बानेश्वरमा रहेको बानेश्वर महादेवस्थान संरक्षण तथा व्यवस्थापन समाजको सातौं वार्षिक साधारणसभा तथा नयाँ कार्यसमितिको लागी भएको निर्वाचन सम्पन्न भएको छ । आज भएको निर्वाचनमा अध्यक्ष शंकर

प्रकाशित मिति : 12 February, 2022
एमाले सिन्धुपाल्चोकको जिल्ला कमिटी टुङियो(जिल्ला कमिटीको नामवाली सहित )

चौतारा । नेकपा एमाले सिन्धुपाल्चोकको जिल्लाको नेतृत्व टुङिएको छ । एमालेको जिल्ला कमिटी सहमतिमै टुङिएको हो । जिल्ला अध्यक्षमा कमल नेपाल निर्वाचित भएका छन् । नेकपा एमाले सिन्धुपाल्चोकको ९औं जिल्ला

प्रकाशित मिति : 12 February, 2022
नेकपा (एकीकृत समाजवादी)ले फागुन १ मा एमसिसीविरुद्ध देशव्यापी प्रदर्शन गर्ने

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)ले एमसिसीको सम्भौताको बिरोध गर्दै फागुन १ गते मुलुकभर प्रदर्शन गर्ने भएको छ । बुधबार बसेको एकीकृत समाजवादीको मोर्चा संगठनको बैठकले देशभरी प्रदर्शन गर्ने निर्णय गरेको हो

प्रकाशित मिति : 12 February, 2022
वामपन्थी नेता एवं पूर्वराजदूत शर्मा एमालेमा प्रवेश

काठमाडौँ, २८ माघ । पूर्वराजदूत अजय शर्मा (देवेन्द्र ढकाल) नेकपा एमाले प्रवेश गरेका छन । मोहनविक्रम सिंहसहितका नेताहरु पुष्पकमल दाहाल, बाबुराम भट्टराई, मोहन वैद्यलगायतका नेताहरुसँग राजनीति गर्नुभएका शर्मा र पत्नी

प्रकाशित मिति : 11 February, 2022
काँग्रेसले १६ जिल्लाको अधिवेशन मिति टुंगो लगायो

काठमाडौँ । नेपाली काँग्रेसले पटक पटक सार्दै आएको १६ जिल्लाको अधिवेशन मिति टुंगो लगाएको छ । काँग्रेसको केन्द्रीय निर्वाचन समितिका संयोजक गोपालकृष्ण घिमिरेका अनुसार काँग्रेसले अधिवेशन हुन बाँकी १६ जिल्लामा

प्रकाशित मिति : 11 February, 2022
आज ११२८ जनालाई देखियो कोरोना पोजेटिभ

काठमाडौं, २८ माघ । स्वास्थ्य मन्त्रालयले आज अपरान्ह दिएको जानकारीअनुसार पछिल्लो २४ घन्टामा एक हजार एक सय २८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घन्टामा २० हजार

प्रकाशित मिति : 11 February, 2022
प्रचण्डको सचिवालयले भन्यो, एमसीसीमा ओली गम्भीर बनेनन्

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सचिवालयले अमेरिकी सहायता परियोजना एमसीसीमा प्रमुख प्रतिपक्षी एमाले गैरजिम्मेवार बनेको टिप्पणी गरेको छ । बिहीबार बेलुका प्रचण्ड र ओलीबीच टेलिफोन सम्वाद

प्रकाशित मिति : 11 February, 2022
नेपालद्धारा ओमान छ विकेटले पराजित

काठमाडौं । दिपेन्द्र सिंह ऐरीको अविजित अर्धशतकीय पालिको सहयोगमा नेपालले शुक्रबार घरेलु टिम ओमानलाई छ विकेटले पराजित गरेको चारदेशीय अन्तर्राष्ट्रिय टि२० शृङखलामा विजयी सुरुआत गरेको छ । ओमानको अल अमिरात

प्रकाशित मिति : 11 February, 2022
युवा संघ द्वारा आयल निगम घेराउ,गाडी तानेर ल्याइयो

काठमाडौ । नेकपा एमालेको भातृ संगठन राष्ट्रिय युवा संघ नेपालले आज काठमाडौ टेकु स्थित नेपाल आयल निगमको कार्यलय घेराउ गरेको छ । नेपाल आयल निगमले निरन्तर रुपमा मुल्यवृद्धि गरेको भन्दै

प्रकाशित मिति : 11 February, 2022
सैनिक संघ बराहक्षेत्र ५ वार्ड समिति गठन

बराहक्षेत्र । नेपाली कांग्रेसको भातृ संगठन सैनिक संघ बराहक्षेत्र ५ नम्बर वार्ड कार्यसमिति गठन भएको छ । वार्ड कार्यसमितिको बुधबार बसेको बैठकले टिकाराम खत्रीको सभापतित्वमा समिति गठन गरेको हो ।

प्रकाशित मिति : 10 February, 2022
नौ रुपैयाँले बढ्यो दूधको मूल्य

काठमाडौं । दुग्ध विकास संस्थान (डिडिसी) ले दूधको उपभोक्ता मूल्य बढाएको छ। बिहीबार पत्रकार सम्मेलन गर्दै डिडिसीले प्रतिलिटर दूधको मूल्य नौ रुपैयाँले बढाएको जानकारी दिएको हो। यसअघि दूधको उपभोक्ता मूल्य

प्रकाशित मिति : 10 February, 2022
एमसीसी अगाडि बढाउनुपर्ने काँग्रेसको निष्कर्ष

काठमाडौं । नेपाली कांग्रेसको कार्य सम्पादन समिति बैठकमा एमसीसी पारित गर्ने र जनतालाई यसबारे बुझाउनुपर्ने विषयमा नेताहरू एकमत भएका छन् । बैठकमा सभापति शेरबहादुर देउवाले एमसीसीको बारेमा ब्रिफिङ गर्न पूर्वअर्थमन्त्री

प्रकाशित मिति : 10 February, 2022
 सामाजिक सञ्जालमा हामी