राजनीति
काँग्रेसले १६ जिल्लाको अधिवेशन मिति टुंगो लगायो

काठमाडौँ । नेपाली काँग्रेसले पटक पटक सार्दै आएको १६ जिल्लाको अधिवेशन मिति टुंगो लगाएको छ । काँग्रेसको केन्द्रीय निर्वाचन समितिका संयोजक गोपालकृष्ण घिमिरेका अनुसार काँग्रेसले अधिवेशन हुन बाँकी १६ जिल्लामा

प्रकाशित मिति : 11 February, 2022
प्रचण्डको सचिवालयले भन्यो, एमसीसीमा ओली गम्भीर बनेनन्

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सचिवालयले अमेरिकी सहायता परियोजना एमसीसीमा प्रमुख प्रतिपक्षी एमाले गैरजिम्मेवार बनेको टिप्पणी गरेको छ । बिहीबार बेलुका प्रचण्ड र ओलीबीच टेलिफोन सम्वाद

प्रकाशित मिति : 11 February, 2022
युवा संघ द्वारा आयल निगम घेराउ,गाडी तानेर ल्याइयो

काठमाडौ । नेकपा एमालेको भातृ संगठन राष्ट्रिय युवा संघ नेपालले आज काठमाडौ टेकु स्थित नेपाल आयल निगमको कार्यलय घेराउ गरेको छ । नेपाल आयल निगमले निरन्तर रुपमा मुल्यवृद्धि गरेको भन्दै

प्रकाशित मिति : 11 February, 2022
सैनिक संघ बराहक्षेत्र ५ वार्ड समिति गठन

बराहक्षेत्र । नेपाली कांग्रेसको भातृ संगठन सैनिक संघ बराहक्षेत्र ५ नम्बर वार्ड कार्यसमिति गठन भएको छ । वार्ड कार्यसमितिको बुधबार बसेको बैठकले टिकाराम खत्रीको सभापतित्वमा समिति गठन गरेको हो ।

प्रकाशित मिति : 10 February, 2022
एमसीसी अगाडि बढाउनुपर्ने काँग्रेसको निष्कर्ष

काठमाडौं । नेपाली कांग्रेसको कार्य सम्पादन समिति बैठकमा एमसीसी पारित गर्ने र जनतालाई यसबारे बुझाउनुपर्ने विषयमा नेताहरू एकमत भएका छन् । बैठकमा सभापति शेरबहादुर देउवाले एमसीसीको बारेमा ब्रिफिङ गर्न पूर्वअर्थमन्त्री

प्रकाशित मिति : 10 February, 2022
राप्रपा केन्द्रीय पदाधिकारीको बैठक : स्थानीय तह निर्वाचन र विशेष कार्ययोजनाबारे छलफल

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय पदाधिकारीको बैठक बिहीबार दिउँसो केन्द्रीय कार्यालय धुम्बाराहीमा बसेको छ । केन्द्रिय अध्यक्ष राजेन्द्र लिङदेनको अध्यक्षतामा बसेको केन्द्रीय पदाधिकारीको बैठकमा स्थानीय तह निर्वाचन

प्रकाशित मिति : 10 February, 2022
नेपाल खेलकुद महासंघ आयोजक कमिटी गठन,वडा तह सम्म जाने

काठमाडौं । नेकपा एमालेनिकट नेपाल खेलकुद महासंघले पुर्णता पाएको छ । गत आइतबार बसेको बैठक बाट आयोजना कमिटी निर्माण भएको थियो र संयोजकमा पर्शुराम बस्नेत चयन थिए । एमाले स्थायी

प्रकाशित मिति : 10 February, 2022
प्रधानमन्त्रीलाई प्रचण्ड-माधवको जवाफ : एमसीसी पास गर्न सकिँदैन

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले सत्ता साझेदार दल नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीसँग एमसीसी सम्झौता अनुमोदनबारे छलफल गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल र

प्रकाशित मिति : 10 February, 2022
कालो लुगामा महिला युवाद्वारा सरकार विरुद्ध प्रदर्शन(तस्बिर हरु)

काठमाडौ । राष्ट्रिय युवा संघ नेपालमा आबद्ध महिलाहरुले आज सरकारको बिरोधमा काठमाडौको नयाँ बानेश्वरमा प्रदर्शन गरेका छन् । राष्ट्रिय युवा संघ नेपालको आयोजनामा भएको यस कार्यक्रममा स्थानीय तह निर्वाचनको स्वीकार्यता,

प्रकाशित मिति : 10 February, 2022
राप्रपाबाट अलग हुने कमल थापाको घोषणा

हेटौंडा : राष्ट्रिय प्रजातान्त्र पाटी (राप्रपा) का निवर्तमान अध्यक्ष कमल थापाले राप्रपाबाट अलग हुने घोषणा गरेका छन् । मंगलबार गृहनगर हेटौंडामा सञ्चारकर्मीसँग कुरा गर्दै पाटीबाट अलग हुने घोषण गरेका हुन् । ‘अत्यन्त

प्रकाशित मिति : 8 February, 2022
धनगढीमा देउवा सरकार विरुद्ध युवा संघको प्रदर्सन

धनगढी । वर्तमान सरकारले गरेको पेट्रोलियम पदार्थको मुल्य वृद्धि लगाएत विभिन्न माग राखी राष्ट्रिय युवा संघ नेपाल कैलाली जिल्ला कमिटी द्वारा जिल्ला प्रसासन कैलालीमा बिरोध जुलुस सम्पन्न भएको छ ।

प्रकाशित मिति : 4 February, 2022
राष्ट्रिय युवा संघको सचिवालय बैठक पुस २७,२८ मा पोखरामा हुने, फाल्गुन ११मा महाधिवेशन

काठमाडौ । आज बसेको राष्ट्रिय युवा संघ नेपालको कार्यलय कमिटीको बैठकले सचिवालय बैठक पौष २८-२९मा पोखरामा गर्ने निर्णय गरेको छ ।आजको बैठकले संघको महाधिवेशनको मिति समेत सार्वजनिक गरेको छ ।

प्रकाशित मिति : 3 January, 2022
 सामाजिक सञ्जालमा हामी