समाज
मनोज पाण्डेलाई थुनामा पठाउने जिल्ला अदालतको आदेश उच्चबाट पनि सदर

    काठमाडौं । बाल यौन दुराचारको आरोप लागेका कन्सल्टेन्सी सञ्चालक मनोजकुमार पाण्डेलाई थुनामा पठाउने जिल्ला अदालतको आदेश उच्च अदालतबाट पनि सदर भएको छ । उच्च अदालतका न्यायाधीश ऋषिराम दवाडी

प्रकाशित मिति : 25 August, 2022
छात्रवृत्तिका लागि अरुणिमा अक्षयकोष स्थापना

    काठमाडौँ ।अरुणिमा शैक्षिक प्रतिष्ठानले शैक्षिक छात्रवृत्ति लगायतका उद्देश्य लिएर अरुणिमा अक्षय कोषको स्थापना गरेको छ । सो कोषले जेहेन्दार तथा विपन्न विद्यार्थीहरुलाई शैक्षिक छात्रवृत्ति दिनेछ । अक्षय कोष

प्रकाशित मिति : 25 August, 2022
मेलम्चीमा डेगुं सङ्क्रमित भेटिए

सिन्धुपाल्चोक / सिन्धुपाल्चोकको मेलम्ची नगरपालिकाका एक जनामा डेगुं संक्रमण पुष्टि भएको छ । मेलम्ची नगरपालिका १३ कि एक महिलामा संक्रमण पुष्टि भएको नगरपालिकाका जनस्वास्थ्य अधिकृत ज्ञानेन्द्र घोरासैनीले जानकारी दिनुभयो ।

प्रकाशित मिति : 25 August, 2022
प्रधानसेनापतिले भेटे प्रधानमन्त्रीलाई

    काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र प्रधानसेनापति प्रभुराम शर्माबीच भेटवार्ता भएको छ । कमान्ड सेनापति कोअर्डिनेटिङ कन्फेरेन्सको उद्घाटनका लागि जङ्गी अड्डा पुगेका बेला प्रधानमन्त्री देउवा र प्रधानसेनापति शर्माबीच

प्रकाशित मिति : 25 August, 2022
थप ४४४ जनामा काेराेना संक्रमण पुष्टि,तीन जनाको मृत्‍यु

काठमाडौं । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ३ जनाको मृत्‍यु भएको छ भने थप ४४४ जना संक्रमित भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४ हजार ९५४ जनाको परीक्षणमा ४४४

प्रकाशित मिति : 25 August, 2022
नौ किलो खपटासहित तीन जना पक्राउ

काभ्रेपलाञ्चोक । प्रहरीले संरक्षित वन्यजन्तु सालकको आखेटोपहार (खपटा)सहित तीन जनालाई पक्राउ गरेको छ । नेपाल प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) काठमाडौँ र काभ्रेपलाञ्चोकस्थित इलाका प्रहरी कार्यालय बनेपाको संयुक्त टोलीले

प्रकाशित मिति : 25 August, 2022
काँडाघारीमा जुवातास खेलिरहेको अवस्थामा आठ जना पक्राउ

काठमाडौँ । काठमाडौँ महानगरपालिका–३२ काँडाघारीमा जुवातास खेलिरहेको अवस्थामा ८ जनालाई प्रहरीले पक्राउ गरेको छ । सूर्यमुखी चोक डेरा गरी बस्ने काभ्रे नमोबुद्ध नगरपालिका–९ घर भएका ४९ वर्षीय सन्त सिंह लामाको कोठामा

प्रकाशित मिति : 25 August, 2022
महानगरले भत्कायो अल्फाबिटाको अवैध संरचना

काठमाडौं । काठमाडौं महानगरपालिकाले नयाँ बानेश्वर अल्फाबिटा कम्प्लेक्समा बनाइएको अवैध संरचना भत्काएको छ । ३५ दिने सूचनाको अवधि सकिएपछि बिहीबार बिहान महानगर प्रमुख बालेन्द्र साह (बालेन) सहितको महानगर टोली अवलोकनमा पुगेको थियो

प्रकाशित मिति : 25 August, 2022
अल्फाबिटामा डोजर चलाएँ, मैले के बिराएँ ? : बालेन साह

काठमाडौं । काठमाडौं महानगरपालिकाले नयाँ बानेश्वरस्थित अल्फाबिटा कम्प्लेक्समा बनाइएको अवैध संरचना भत्काएको छ । ३५ दिने सूचनाको अवधि सकिएपछि बिहीबार बिहान महानगर प्रमुख बालेन्द्र साह (बालेन) सहितको महानगर टोली अवलोकनमा पुगेको थियो

प्रकाशित मिति : 25 August, 2022
मकवानपुरमा पनि मिटरब्याजीविरुद्ध प्रशासनमा ११ उजुरी

बागमती । ​​​​​​​ मकवानपुरमा चर्को ब्याज लिएर दुःख दिएको विरुद्धमा ११ जनाले जिल्ला प्रशासन कार्यालय मकवानपुरमा उजुरी दिएका छन् । साथै यो उजुरीको क्रम बढ्ने अनुमान रहेको छ । सरकारले गृह मन्त्रालयका

प्रकाशित मिति : 25 August, 2022
चार दिनभित्र फोहर व्यवस्थापन हुने

काठमाडौँ । यसअघि काठमाडौँ उपत्यकामा थुप्रिएको सबै फोहर आगामी चार दिनभित्र व्यवस्थापनको काम सकिने काठमाडौँ महानगरपालिकाले जनाएको छ । टेकु ट्रान्फरस्टेसनमा रहेका फोहरबाहेक सडकमा जथाभावी थुपारिएको सबै फोहर व्यवस्थापनको काम यही सातासम्ममा

प्रकाशित मिति : 24 August, 2022
विभिन्न स्थानबाट अवैध लागूऔषधसहित ६ जना पक्राउ

  काठमाडौं । दाङ, झापा र चितवनबाट अवैध लागूऔषधसहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । दाङको तुलसीपुर उपमहानगरपालिका–५ उद्योग वाणिज्य टोलबाट नियन्त्रित लागूऔषधसहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ

प्रकाशित मिति : 24 August, 2022
 सामाजिक सञ्जालमा हामी