समाज
प्रदर्शन नियन्त्रणमा लिन बालकुमारीमा हवाई फायर, १० जना पक्राउ

काठमाडौँ । रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत कोरियामा काम गर्न जान खोज्नेहरुले गरेको प्रदर्शन नियन्त्रणमा लिन ललितपुरमा प्रहरीले गोली चलाएको छ । स्थिति नियन्त्रणमा लिन हवाई फायर गरिएको जिल्ला प्रहरी

प्रकाशित मिति : 29 December, 2023
उपचार नपाएर काेही मर्नु नपर्ने भाषण गर्दै स्वास्थ्यमन्त्री, जीवन रक्षाको याचना गर्दै बिरामी

सिन्धुपाल्चोक । पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारका स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतले औपचारिक/अनौपचारिक कार्यक्रममा पुग्दा एउटा शब्द बोलिरहन्छन् त्यो हो- ‘आर्थिक अभावमा उपचार नपाएर कोही बिरामी अकालमा नै मर्नु पर्दैन ।’ बस्नेतले

प्रकाशित मिति : 29 December, 2023
लेखा समितिको निष्कर्ष : टेरामक्स खरिदमा ५० करोड भ्रष्टाचार

काठमाडौं।नेपाल दूरसञ्चार प्राधिकरणले टेलिकम्युनिकेसन ट्राफिक मोनिटरिङ एन्ड फ्रड कन्ट्रोल सिस्टम (टेरामक्स) खरिद गर्दा अर्बौं रूपैयाँ अनियमितता भएको उजुरीमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले आफ्नो अनुसन्धान अन्तिम चरणमा पु¥याएकै बेला लेखा समितिले

प्रकाशित मिति : 28 December, 2023
फरकफरक मितिमा तीनवटा मोटरसाइकल चोर्ने तीनजना पक्राउ

काठमाडौं । मोटरसाइकल चोरी गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कालिकोटको सान्नी त्रिवेणी गाउँपालिका–६ का २५ वर्षीय नवीनकुमार शाही, सोही ठाउँका २९ वर्षीय रमेश बम

प्रकाशित मिति : 28 December, 2023
इलामका किसान सुन्तला मासेर एभोकाडो लगाउँदै

इलाम । इलाममा एभोकाडो खेतीप्रति किसानको आकर्षण बढ्दै गएको छ । थोरै मिहेनतमा धेरै  आम्दानी लिन सकिने भएपछि जिल्लाका किसान यस खेतीतर्फ आकर्षित भएका छन् । माइजोगमाई गाउँपालिका–५ सोयाङका लक्ष्मण खत्रीले १२ रोपनी

प्रकाशित मिति : 28 December, 2023
भन्सार छलेर ल्याएका १५ लाख रुपैयाँ बराबरका मोबाइलसहित बाराबाट एकजना पक्राउ

बारा। भारतबाट नेपालमा बिक्रीका लागि भन्सार छलेर ल्याएका १५ लाख रुपैयाँ बराबरका मोबाइलसहित एकजनालाई बारा प्रहरीले पक्राउ गरेको छ । भन्सार छलेर ल्याइएका १५ लाख रुपैयाँ बराबरका विभिन्न कम्पनीका ५१

प्रकाशित मिति : 28 December, 2023
चिउरी र चमेरो संरक्षण गर्दै बागमती प्रदेश

भरतपुर (चितवन) । चेपाङ समुदायको उत्थानका लागि बागमती प्रदेश सरकारले चिउरी र चमेरो संरक्षण गर्ने भएको छ । यसका लागि सामाजिक विकास मन्त्रालयले कार्यविधि तयार गर्न लागेको छ ।  प्रदेश

प्रकाशित मिति : 27 December, 2023
भारतीय शार्पशुटर पक्राउ , प्रहरीले हानेको गोली लाग्यो खुट्टामा

बारा । कार्तिक २३ मा बाराको कलैयामा रहेको बालएकता बोर्डिङ स्कुलका प्रधानाध्यापक रूपेश स्वर्णकारको हत्या गर्ने समूहका मुख्य शार्पसुटर भनिएका सुजित सिंहलाई हिजो साझ प्रहरीले पक्राउ गरेको छ । सिंहलाई भारतीय सीमासँग जोडिएको

प्रकाशित मिति : 27 December, 2023
घर आगलागी हुँदा सुत्केरीसहित परिवार विचल्लीमा

खोटाङ । दिप्रुङ चुइचुम्मा गाउँपालिका–७ टेम्मास्थित बर्मीका रामबहादुर सार्कीको घरमा आगलागी हुँदा रु १५ लाख बढीको क्षति भएको छ ।  उनले आगलागीबाट जस्तापाताले छाएको तीनतले घर, नगद रु एक लाख ५०

प्रकाशित मिति : 25 December, 2023
कैद भुक्तान सकिने दिन कैदीको मृत्यु, कोशी अस्पताल तनावग्रस्त

विराटनगर । विराटनगरको मोरङ कारागारमा कैद भुक्तान गर्दै आएका एक जना कैदीको आज बिहान मृत्यु भएको छ । लेनदेन ठगी मुद्दामा कैद भुक्तान गर्दै आएका विराटनगर-१० का ४८ वर्षीय चण्डेश्वर सहनीको आज बिहान

प्रकाशित मिति : 25 December, 2023
टिकटकमाथि प्रतिबन्ध, मारमा साना व्यवसायी

काठमाडौँ । सरकारले सामाजिक सञ्जाल टिकटकमाथि प्रतिबन्ध लगाएपछि यसमार्फत ग्राहक तानिरहेका व्यवसायीको भविष्य अन्योलग्रस्त भएको छ । एक महिना अघिसम्म टिकटकमार्फत उपभोक्तासँग जोडिएर रहेका व्यवसायी यतिखेर कसरी व्यापार टिकाउने भनेर चिन्तित छन् । डिजिटल मार्केटिङका लागि

प्रकाशित मिति : 23 December, 2023
झुलाघाटबाट १८ दिनमा चिवाभञ्ज्याङ पुगे अध्यक्ष ओली

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली चिवाभञ्ज्याङ पुगेका छन् । पाँचथर सदरमुकाम फिदिमबाट ओली नेपाल भारत सीमा क्षेत्रमा रहेको चिवाभञ्ज्याङ पुगेका हुन् । बैतडीको झुलाघाटमा राष्ट्रिय झण्डा फहराएर

प्रकाशित मिति : 17 December, 2023
 सामाजिक सञ्जालमा हामी