समाचार
पूर्वमन्त्री दीपक मनाङेलाई डिल्लीबजार कारागार चलान

काठमाडौं । ज्यान मुद्दाका दोषी ठहर भएका पूर्वमन्त्री दीपक मनाङेलाई डिल्लीबजार कारागार चलान गरिएको छ । जिल्ला अदालत काठमाडौंको फैसला कार्यान्वयन अधिकारीले डिल्लीबजार कारागार चलाउन आदेश दिएका हुन् । मनाङेलाई

प्रकाशित मिति : 12 November, 2024
कोशी प्रदेशका पूर्वमन्त्री प्रहरी नियन्त्रणमा, उनको सांसद पद के हुन्छ?

काठमाडौं-जापान भ्रमणसम्बन्धी विवादमा मुछिएका पूर्वमन्त्री एवं कोशी प्रदेशसभा सदस्य (सांसद) लिलाबल्लभ अधिकारी पक्राउ परेको जानकारी प्रदेशसभा सचिवालयले सोमबार दिएको छ। कोशी प्रदेशसभा सचिवालयका कार्यवाहक सचिव गौतमराज अमात्यले सोमबार सूचना टाँस

प्रकाशित मिति : 11 November, 2024
भोजपुरकी२१ वर्षीया मुना पाण्डेको अमेरिकामा गोली हानी हत्या

टेक्सस । अमेरिकाको ह्युस्टनको एक अपार्टमेन्टमा नेपाली विद्यार्थीको गोली हानेर हत्या भएको छ । ह्युस्टन कम्यूनिटी कलेजमा अध्ययनरत नेपाली छात्राको गोली हानेर हत्या भएको हो । कस्ले, किन गोली हानेर

प्रकाशित मिति : 28 August, 2024
जब भैँसीले बाघ मारेपछि !

चितवन : मकवानपुरको मनहरीस्थित एकजना किसानको गोठमा पालेको भैँसीले बाघ मारेको छ । मनहरी गाउँपालिका–६ प्रतापपुरका बलबहादुर राईको गोठमा रहेको भैँसीले चितवन राष्ट्रिय निकुञ्जबाट निस्केको बाघलाई मारेको रासस समाचारमा उल्लेख

प्रकाशित मिति : 22 August, 2024
युवा संघको आयोजनामा एआई सम्मेलन हुँदै

काठमाडाैं। नेपालमा ‘आर्टिफिसियल इन्टेलिजेन्स’ (एआई) सम्मेलन आयोजना हुने भएको छ। नेकपा एमालेको प्रमुख जनवर्गीय संगठन राष्ट्रिय युवा संघ नेपालले भदौ ३० र ३१ गते एआई सम्मेलन आयोजना गर्न लागेको हो।

प्रकाशित मिति : 20 August, 2024
नेपाललाई स्तब्ध पार्दै भारतले जित्यो काभाको उपाधि

काठमाडौं : काभा वुमन्स नेसन्स लिग भलिबलको उपाधि भारतले जितेको छ। फाइनलमा आयोजक नेपाललाई स्तब्ध पार्दै भारतले उपाधि जितेको हो। भारतले नेपाललाई ३-२ सेटले जितेको हो। त्रिपुरेश्वरस्थित कर्भड हलमा भएको

प्रकाशित मिति : 7 August, 2024
हेलिकप्टर दुर्घटनामा ५ जनाको मृत्यु,ज्यान गुमाउनेमध्ये चार जना चिनियाँ नागरिक

२३ साउन, काठमाडौं । नुवाकोटको शिवपुरी गाउँपालिका–७, सूर्यचौर क्षेत्रमा भएको हेलिकोप्टर दुर्घटनामा ज्यान गुमाउनेमध्ये चार जना चिनियाँ नागरिक रहेको खुलेको छ । पाइलट चाहिँ नेपाली नागरिक रहेको बागमती प्रदेश प्रहरी

प्रकाशित मिति : 7 August, 2024
पुर्व अमेरिकी रास्ट्रपति ट्रम्प हत्या प्रयासको आरोपमा एक पाकिस्तानी नागरिक पक्राउ

वासिङटन डिसी : इरानसँग सम्बन्ध रहेको एक पाकिस्तानी नागरिकलाई अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प र केही राजनीतिज्ञको हत्याको योजना बनाएको आरोप लागेको छ। एफबीआईका निर्देशक क्रिस्टोफर रेले यो हत्या गर्ने षड्यन्त्र

प्रकाशित मिति : 7 August, 2024
नेपालमा कम्पनी खोलेर अनलाइन ठगी गर्ने भारतीय गिरोह हेटौंडाबाट पक्राउ

हेटौंड : जिल्ला प्रहरी कार्यालय मकवानपुरले अनलाइन ठगी गर्ने गिरोहका ९ जनालाई पक्राउ गरेको छ । मकवाननपुर प्रहरीले विशेष सूचनाका आधारमा हेटौंडा उपमहानगरपालिका –४ बाट उनीहरूलाई पक्राउ गरेको बताएको छ ।

प्रकाशित मिति : 7 August, 2024
टीआरसी सम्बन्धी कार्यदलले बुझायो शीर्ष नेतालाई प्रतिवेदन

काठमाडौं ।प्रधानमन्त्री केपी शर्मा ओलीसिहत शीर्ष नेताहरूलाई संक्रमणकालीन न्यायसम्बन्धी टीआरसी विधेयक टुंगो लगाउन गठित कार्यदलले प्रतिवेदन बुझाएको छ । कार्यदलले एक साताअघि नै दलहरुसँगको समन्वयमा विवादित विषयमा सहमति जुटाइसकेको थियो ।

प्रकाशित मिति : 7 August, 2024
संखुवासभा-काठमाडौं सम्पर्क मन्च द्वारा ७८ विद्यार्थी सम्मानित

काठमाडौं 
१९ साउन २०८१ नेकपा एमाले संखुवासभा-काठमाडौं सम्पर्क मञ्चले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसर्ईई) र कक्षा १२ को परीक्षा उत्तीर्ण गरेका विद्यार्थीहरुलाई सम्मान गरको छ । मञ्चका उपाध्यक्ष राजेश

प्रकाशित मिति : 5 August, 2024
विमान दुर्घटनामा घाइते पाइलट ‘खतरामुक्त’

काठमाडौँ । सौर्य एयरलाइन्सको विमान दुर्घटनामा घाइते भएका पाइलट मनिषरत्न शाक्यको अवस्था ‘खतरामुक्त’ रहेको छ । बुधबार अन्तर्राष्ट्रिय विमानस्थलस्थित सौर्य एयरको ९–एनए एमई विमान दुर्घटनामा परेका शाक्यको अवस्था ‘खतरामुक्त’ रहेको

प्रकाशित मिति : 24 July, 2024
 सामाजिक सञ्जालमा हामी