समाचार
गुन्डा नाइके सत्यमान लामा पक्राउ

काठमाडौं । गुन्डा नाइके सत्यमान लामा पक्राउ परेका छन् । चेक बाउन्स मुद्दामा कैदसहित जरिवाना फैसला सुनाइएका लामालाई प्रहरीले आइतबार साँझ पक्राउ गरेको हो । काभ्रेको तेमाल घर भई काठमाडौं

प्रकाशित मिति : 18 November, 2024
राइड शेयरिङ एप नियमन गर्न सरकारले कार्यविधि ल्याउने तयारी

काठमाडौं । बागमती प्रदेश सरकारले राइड शेयरिङ कम्पनीहरूको नियमनका लागि कार्यविधि ल्याउने तयारी गरेको छ । राइड शेयरिङ एपले मनोमानी ढंगले भाडा असुलेको गुनासो बढेपछि कार्यविधि कार्यान्वयनमा ल्याउन गृहकार्य गरिरहेको

प्रकाशित मिति : 18 November, 2024
पूर्वसभामुख ढुंगानाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि,आज सार्वजनिक बिदा

काठमाडौं । पूर्वसभामुख दमननाथ ढुंगानाको निधनमा सरकारले आज सार्वजनिक बिदा दिने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद बैठकले सार्वजनिक बिदा दिने निर्णय गरेको सरकारका प्रवक्ता एवम् सूचना तथा सञ्चार

प्रकाशित मिति : 18 November, 2024
राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष ४ देशका राजदूतले लिए शपथ

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष ४ देशका लागि नवनियुक्त नेपाली राजदूतहरूले पद तथा गोपनीयताको शपथ लिएका छन् । आइतबार राष्ट्रपतिको कार्यालय महाराजगन्जमा आयोजित एक समारोहमा पाकिस्तानका लागि नियुक्त भएका रीता धिताल, कतारका

प्रकाशित मिति : 18 November, 2024
पूर्वसभामुख ढुंगानाको अन्त्येष्टि आज,प्रधानमन्त्री द्वारा दुख व्यक्त

काठमाडौं । आइतबार निधन भएका पूर्वसभामुख दमननाथ ढुंगानाको आज पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने भएको छ । वेलायतमा रहेका छोरा फर्किन समय लाग्ने भएकाले सोमबार दिउँसो १२ बजे पशुपति आर्यघाटमा अन्त्येष्टि

प्रकाशित मिति : 18 November, 2024
‘फ्रान्सको लाहुरे हुँ’ भन्दै फेसबुकमा भेटिएका युवकले प्रेमिकाबाट यसरी ठगे २७ लाख

काठमाडौं । नक्कली फेसबुक आईडीमार्फत विभिन्न प्रलोभन देखाएर लाखौं ठगी गरेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा तनहुँ आँबुखैरेनी घर भई हाल काठमाडौं चन्द्रागिरी बस्दै आएका ३०

प्रकाशित मिति : 17 November, 2024
के मोबाइलमै नेपाल प्रिमियर लिग हेर्न पाइएला ?

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले नेपाल प्रिमियर लिग (एनपीएल)को प्रत्यक्ष प्रसारण गर्ने अधिकार स्टार स्पोर्ट्सलाई दिएको छ । शुक्रबार राजधानीमा एक कार्यक्रम गर्दै क्यानले ब्रोडकास्टिङ राइट्स स्टार स्पोर्ट्सलाई दिएको

प्रकाशित मिति : 17 November, 2024
मनपरी हवाई भाडा बढी लिनेलाई कारबाही गर्छौं : मन्त्री पाण्डे

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रिप्रसाद पाण्डेले मनपरी हवाई भाडा वृद्धि गरी यात्रुलाई ठग्ने वायुसेवा कम्पनीहरुलाई कारबाही गर्ने चेतावनी दिएका छन् । उपभोक्ताहरुको अधिकार हनन् हुनेगरी बढी भाडा

प्रकाशित मिति : 17 November, 2024
रोनाल्डोको उत्कृष्ट प्रदर्शनमा पोर्चुगलको जित

काठमाडौं १ मंसिर,पोर्चुगलले यूईएफए नेसन्स लिगमा फराकिलो जित हासिल गरेको छ । शुक्रबार राति भएको खेलमा पोर्चुगलले पोल्यान्डलाई ५-१ गोलअन्तरले हराउँदै क्‍वाटरफाइनलमा स्थान सुरक्षित गर्न पनि सफल भएको छ ।

प्रकाशित मिति : 16 November, 2024
राजनीतिक अस्थिरता र अराजकताका विरुद्ध एमालेको जागरणसभा

काठमाडौं : सत्तासीन एमालेले मंसिर ७ मा राजनीतिक अस्थिरता र अराजकताका विरुद्ध जागरणसभा गर्दैछ । शुक्रबार पत्रकार सम्मेलन गरेर एमालेले आफू सत्तामा रहेको बेला जागरणसभा गर्नुको कारण स्पष्ट पारेको छ । एमालेले विधिको

प्रकाशित मिति : 16 November, 2024
बार्दलीबाट समर्थक र पत्रकारहरूतिर रविले भने- खोरमा थुँनिदैमा बाघ स्याल हुँदैन

रुपन्देही- सहकारी संस्थाको बचत ठगी प्रकरणमा मुछिएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले मंगलबार जिल्ला सरकारी वकिलको कार्यालय रुपन्देहीमा बयान दिएका छन् । बिहान ११ बजे कास्कीबाट श्रीएयरलाइन्सको जहाजमार्फत भैरहवा ल्याइएका

प्रकाशित मिति : 12 November, 2024
भैरहवामा रविको बयान चल्दै गर्दा रास्वपा र सहकारी पीडितको छुट्टाछुट्टै प्रदर्शन

बुटवल । पूर्वगृहमन्त्रीसमेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई भैरहवा ल्याएसँगै विरोध प्रदर्शन गरिएको छ । सरकारी वकिलको कार्यालयमा बयान चल्दै गर्दा बाहिर रवि समर्थक र सहकारी

प्रकाशित मिति : 12 November, 2024
 सामाजिक सञ्जालमा हामी