काठमाडौं । प्रतिनिधिसभाको बैठक आज बस्दैछ। बैठक दिउँसो १ बजेका लागि बोलाइएको संसद सचिवालयले जनाएको छ। आजको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारको वार्षिक प्रतिवेदन पेश गर्ने एउटा मात्रै संभावित कार्यसूची
प्रकाशित मिति : 30 July, 2021हेटौडा । दक्षिण एशियाकै मानव निर्मित पहिलो सुरुङ्ग चुरियामाई सुरुङ्गको पुर्नर्निमाणको काम सुरु भएको छ । हिजो बागमतीका मुख्यमन्त्री डोरमणि पौडेल ले ऐतिहासिक चुरियामाई सुरुङ्गको पुनःनिर्माणको शुभारम्भ गर्नुभएको छ ।
प्रकाशित मिति : 30 July, 2021काठमाडौँ । असार २९ गते प्रधानमन्त्री नियुक्त भएका कांग्रेस सभापति शेरबहादुर देउवाले अझै पूर्ण रुपमा मन्त्रिपरिषद् गठन गर्न सक्नु भएको छैन । कांग्रेस सभापति देउवा असार २९ गते प्रधानमन्त्रीमा नियुक्त
प्रकाशित मिति : 30 July, 2021साउन १०,काठमाडौं । नेपाली कांग्रेसका सांसद उमेश श्रेष्ठ स्वास्थ्य राज्यमन्त्री नियुक्त भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रीको जिम्मेवारी भने प्रधानमन्त्री शेरबहादुर देउवाले नै लिएका छन् ।
प्रकाशित मिति : 25 July, 2021साउन १०,काठमाडौ । नेपाली फुटबलको राष्ट्रिय प्रशिक्षक अब्दुलाह अलमुताइरीले राजिनामा दिएका छन् । साफ च्याम्पियन्सिपको तयारीका क्रममा राष्ट्रिय टोलीलाई प्रशिक्षण दिइरहेका अलमुताइरीले राजीनामा दिने पर्ने कारण अखिल नेपाल फुटबल संघ
प्रकाशित मिति : 25 July, 2021साउन १०,काठमाडौ । राष्ट्रिय युवा संघ नेपालको केन्द्रिय खेलकुद विभागले पुर्णता पाएको छ । संघको कार्यलयमा साउन आठ गते बसेको बैठकले विभागमा सदस्यहरु सिफारिस गरिएको हो। संघका अध्यक्ष किरण पौडेलको
प्रकाशित मिति : 25 July, 2021काठमाडौं– नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टी नेता पक्षले प्रभु साहको नेतृत्वमा ‘आईटी आर्मी’ गठन गरेका छन्। मंगलबार गठन भएको संगठनको अन्तरिम घोषणापत्र समेत सार्वजनिक गरिएको छ। ‘शासक वर्ग’ले
प्रकाशित मिति : 22 July, 2021७ साउन, काठमाडौँ । नेकपा एमालेका युवा नेता महेश बस्नेतले आफ्नो नाम जोडी आइरहेको समाचार प्रति असहमति जनाउनु भएको छ । उहाले किसन श्रेष्ठ र प्रभु शाहसँग जोडेर आइरहेका समाचारप्रति
प्रकाशित मिति : 22 July, 2021७ साउन, काठमाडाैँ । नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालको उपचारका लागि सरकारले ३० लाख रुपैयाँ निकासा गरेकाे छ । मिर्गौलाको उपचारका लागि भारतको एपोलो अस्पतालमा उपचाररत रहनुभएका खनालको उपचारका
प्रकाशित मिति : 22 July, 2021श्रावण ४,काठमाडौ । नेकपा एमालेका नेता माधव नेपालले पार्टीलाई गद्दार गरेको भन्दै राष्ट्रिय युवा संघ नेपालले आज कोटेश्वर मा उनको घर नजिक दाहसंस्कार गरेको छ । राष्ट्रिय युवा संघ नेपालले
प्रकाशित मिति : 19 July, 2021प्रधानमन्त्रीमा शेरबहादुर देउवालाई विश्वासको मत दिन नेपाली कांग्रेसका सांसद गगन थापा हेलिकप्टरमार्फत् काठमाडौं आएका छन्। उनी दुई दिनयता पोखरामा थिए। पहिरोले सडक अवरूद्ध भएपछि उनी दमौलीबाट हेलिकप्टरमार्फत् काठमाडौं आएका छन्।
प्रकाशित मिति : 18 July, 2021काठमाडौ : नेकपा एमालेको भातृ संगठन राष्ट्रिय युवा संघ नेपालले युवा दस्ताको रुपमा रहेको युथफोर्सलाई पुन गठन गरे सङै आज उपत्यकाका युवाहरु लाई प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । भक्तपुरमा
प्रकाशित मिति : 17 July, 2021