समाचार
आज बाट मौसममा सुधार हुदै

कार्तिक ४, काठमाडौं । विगत केहि दिन देखि भएको अविरल वर्षा आजबाट सुधार हुने मौसमविद्ले बताएका छन् । मौसमविद्को अनुसार आज देखि मौसममा सुधार हुँदै जाने छ । मौसममा केहि

प्रकाशित मिति : 21 October, 2021
तास बाट नेपालको पाँच वर्षमा १ अर्ब बाहिरियो

संसारभर खेलिने खेल मध्य एक हो तास जसलाई प्लेइङ कार्ड पनि भनिन्छ । साथि र परिवार बीच पनि खेलिने यो खेल एक जुवा पनि हो जहाँ सानो देखि ठुलो मूल्य

प्रकाशित मिति : 20 October, 2021
युवा परिषद र माधब ढुंगेल : उत्तम अधिकारी

युवा परिषद र माधब ढुंगेल : कार्यालय र कर्मचारी बिना राष्टिय युवा परिषदको उपाध्यक्ष नियुक्त भैरहंदा चुनौतीका अनेकन चांङ्गहरुलाई पन्छाउदै कुशल ब्यबस्थापकीय क्षमता र सबैलाई समेट्न सक्ने नेतृत्व खुबी प्रस्तुत

प्रकाशित मिति : 20 October, 2021
एमालेले बोलायो स्थायी कमिटी बैठक

कार्तिक ३, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले भोलि स्थायी कमिटी बैठक बोलाएको छ । बिहीबार दिउँसो तीन बजे ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति भवनमा स्थायी कमिटी बैठक बोलाइएको छ

प्रकाशित मिति : 20 October, 2021
बुद्ध एयरले घटायो ‘डलर भाडादर’, कुन गन्तव्यको कति?

कार्तिक ३, काठमाडौं । बुद्ध एयरले एकतर्फी डलर भाडादर घटाएको छ । यस्तो छ घटाइएको एकतर्फी डलर भाडादरः काठमाडौं -पोखरा $६५ काठमाडौं -विराटनगर $७६ काठमाडौं -जनकपुर $४२ काठमाडौं -सिमरा $३०

प्रकाशित मिति : 20 October, 2021
बागमतीमा २३% बढ्यो गाडीभाडा

कार्तिक ३, काठमाडौं। बाग्मती प्रदेश सरकारले बढाएको सार्वजनिक सवारी साधनको भाडा कार्तिक १गते देखि लागू भएको छ। प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयले आजदेखि लागू हुने गरी काठमाडौँ उपत्यकामा २८

प्रकाशित मिति : 20 October, 2021
माओवादी पनि लाग्यो सम्मेलन,टोल सम्मेलन कार्तिक २७ गते

कार्तिक ३, काठमाडौं। नेकपा माओवादी केन्द्रलाई पनि सम्मेलन लागेको छ । माओवादीको हिजो सम्पन्न स्थाई समिति वैठकले पार्टीको सम्मेलन गर्ने निर्णय गरेको हो । माओवादीले पार्टी सदस्यता नवीकरणको म्याद कात्तिक

प्रकाशित मिति : 20 October, 2021
७ लाख संगठित, ६७ लाख पार्टी सदस्य बनाउने एकीकृत समाजवादीको लक्ष्य

कार्तिक ३, काठमाडौं। नेकपा (एकीकृत समाजवादी) पार्टीले देशभर सात लाख संगठित सदस्य बनाउने अभियान थालेको छ। एमालेबाट विभाजित भएर बनेको एकीकृत समाजवादीले हालै जारी गरेको अन्तरपार्टी निर्देशन (अपानि) अनुसार देशभर

प्रकाशित मिति : 20 October, 2021
भीमदत्तमा जोखिम रहेका परिवारको उद्धार,जनप्रतिनिधिहरु आफै खटिए

कार्तिक ३, महेन्द्रनगर। गत केहि दिन देखि परेको अविरल वर्षाको कारण देशको धेरै स्थान डुवानमा परेको छ । कति ठाउमा बाढी र कतै धनजनको क्षेती भएको छ । महेन्द्रनगरको भीमदत्त

प्रकाशित मिति : 20 October, 2021
किसानको क्षेती न्यूनीकरण गर्न युवा संघ खेतमा

काठमाडौ । हिजो देखि परेको अविरल वर्षाको कारण देशको विभिन्न ठाउँमा बाली नस्ट गरेको छ । आज बर्दियाको राजापुर दौलतपुर क्षेत्र मा आएको बाढिबाट धेरै धन जनको क्षति भएको छ

प्रकाशित मिति : 19 October, 2021
थानकोटमा ग्याँस ट्यांकर दुर्घटना,सयौं सवारीसाधन बीच बाटोमै अलपत्र

काठमाडौं । काठमाडौंको थानकोटमा ग्याँस ट्यांकर दुर्घटना हुँदा सयौं सवाराीसाधन बीच बाटोमा नै रोकिएका छन् । धादिङबाट काठमाडौंतर्फ आउँदै गरेको ट्यांकर थानकोट नजिक पिपलामोडमा पल्टेको हो ।आज राती भएको उक्त

प्रकाशित मिति : 19 October, 2021
सिन्धुपाल्चोकमा एकै दिन चारपटक भूकम्प

चौतारा,कार्तिक २। सन्देशआज । सिन्धुपाल्चोक केन्द्रविन्दु भएर सोमबार लगातार चारपटक भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । सुरुमा १० मिनेटको अन्तरमा दुईवटा भूकम्प गएका थिए भने त्यसपछि ३

प्रकाशित मिति : 19 October, 2021
 सामाजिक सञ्जालमा हामी