समाचार
तेस्रो त्रैमाससम्ममा नेपालमा १४ करोड बराबरको सुनका गरगहना आयात

चालू आर्थिक वर्ष (आव) को तेस्रो त्रैमाससम्ममा नेपालमा १४ करोड बराबरको सुनका गरगहना आयात भएको छ । भन्सार विभागले सार्वजनिक गरेको चालू आवको ९ महिनाको तथ्यांकले यस्तो देखाएको हो ।

प्रकाशित मिति : 12 May, 2021
नेपाललाई आफ्नै भूउपग्रह राख्नका लागि परामर्श दिन चारवटा कम्पनीको प्रस्ताव पेस

काठमाडौं ।  नेपालले आफ्नै भूउपग्रह राख्नका लागि अगाडि बढाएको प्रक्रियामा परामर्श सेवा दिन चारवटा अन्तर्राष्ट्रिय कम्पनीले प्राविधिक र आर्थिक  प्रस्ताव पेस गरेका छन् ।  नेपाल दूरसञ्चार प्राधिकरणको आह्वानमा अन्तरिक्षमा आफ्नै

प्रकाशित मिति : 12 May, 2021
सरकारले तोक्यो रेम्डेसिभिर औषधिको मूल्य

काठमाडौं । सरकारले कोभिड-१९ उपचारमा प्रयोग हुने औषधि रेम्डेसिभिरको मूल्य निर्धारण गरेको छ । स्वास्थ्य आपतकालिन कार्य संचालन केन्द्रले बुधबार विज्ञप्ती जारी गर्दै प्रति भायल चार हजार नौसय रुपैयाँमा उपलब्ध

प्रकाशित मिति : 12 May, 2021
गोदावरीमा निर्माणाधीन सभाहलको शुक्रबार प्रधानमन्त्रीले उद्घाटन गर्ने

काठमाडौं । शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीले गोदावरीमा बनेको सभा हलको उद्घाटन गर्ने भएका छन् । प्रधानमन्त्री ओलीले बालुवाटारबाट भर्चुअल रुपमा सभाहल उद्घाटन गर्ने कार्यक्रम तय भएको छ । ‘हामी केही

प्रकाशित मिति : 12 May, 2021
मुख्यमन्त्रीमा पृथ्वीसुब्बा गुरुङले लिए शपथ

पोखरा । गण्डकी प्रदेशको मुख्यमन्त्रीमा पृथ्वीसुब्बा गुरुङले पद तथा गोपनीयताको शपथ लिएका छन् ।आज गण्डकी प्रदेशको प्रदेश प्रमुखको कार्यलयमा उनलाई प्रदेश प्रमुख सीताकुमारी पौडेलले शपथ गराएकी  थिइन्  । प्रदेश प्रमुख

प्रकाशित मिति : 12 May, 2021
इजरायल र प्यालेष्टाइनबीच तनाव : समस्या परे सम्पर्क गर्न र सुरक्षित रहन दूतावासको अनुरोध

काठमाण्डौ – केही दिन यता इजरायल र प्यालेष्टाइनबीच बढेको तनावका कारण कुन समस्या भएमा सम्पर्क गर्न इजरायलमा रहेको नेपाली दूतावासले अनुरोध गरेको छ । जेरुसेलम र दक्षिण इजरायली क्षेत्रमा सयौं

प्रकाशित मिति : 12 May, 2021
किन पैदल हिँड्ने, कसरी हिँड्दा मिल्छ लाभ

हिड्नु स्वास्थ्यकालागि निकै लाभदायक हुन्छ । तर यसको जानकार भएपनि धेरै मानिस पैदल हिड्न रुचाउँदैनन् । तर पैदल हिड्ने बानी बसाउनु राम्रो हुन्छ । यसकालागि दैनिक कम्तिमा आधा घण्टा र

प्रकाशित मिति : 12 May, 2021
अमेरिकी रक्षा मन्त्रालयद्वारा नेपाललाई ३६ करोडको स्वास्थ्य सामाग्री प्रदान

काठमाडौं । संयुक्त राज्य अमेरिकाले ३६ करोड बराबरको स्वास्थ्य सामाग्री नेपाललाई प्रदान गरेको छ । अमेरिकी रक्षा मन्त्रालयले कोभिड-१९ महामारीविरुद्ध नेपाललाई श्वाशप्रश्वास, आइसोलेसनमा प्रयोग हुने सामाग्री, पीपीई, हाइफ्लो अक्सिजन डिभाइस

प्रकाशित मिति : 12 May, 2021
गण्डकीको मुख्यमन्त्रीमा फेरि पृथ्वीसुब्बा नियुक्त

पोखरा : गण्डकी प्रदेश सभामा पृथ्वीसुब्बा गुरुङलाई मुख्यमन्त्री नियुक्त गरिएको छ । प्रदेश प्रमुख सीताकुमारी पौडेलले गुरुङलाई बुधबार मुख्यमन्त्रीमा नियुक्त गरेकी छन् । २६ वैशाखमा पृथ्वीसुब्बा गुरुङले राजीनामा दिएपछि प्रदेश प्रमुख

प्रकाशित मिति : 12 May, 2021
सिंहदरबारमा ओली–नेपालका दोस्रो तहका नेता छलफलमा

काठमाडौं । सिंहदरबारमा अहिले एमालेका दोस्रो तहका नेताहरुबीच छलफल भइरहेको छ । प्रधानमन्त्री ओलीसँगको छलफलपछि एमाले नेतासमेत रहेका अर्थमन्त्री विष्णु पौडेल अहिले सिंहदरबार आएका छन् । अहिले उनले माधवकुमार नेपाल

प्रकाशित मिति : 10 May, 2021
संवैधानिक परिषदले क-कसलाई गर्‍यो नियुक्तिको सिफारिस? (हेर्नुस् सूची)

काठमाडौं । संवैधानिक परिषदले विभिन्न संवैधानिक निकायहरुमा रिक्त रहेका सबै पदपूर्ति गरेको छ । परिषदको आइतबार बसेको बैठकले लोकसेवा आयोगमा सबै पदाधिकारी नियुक्ति सिफारिस गरेको छ । अन्य खाली रहेका

प्रकाशित मिति : 10 May, 2021
माधव कुमार नेपाल पक्षले तत्काल राजीनामा नदिने निर्णय गरेको छ

काठमाडाै‌ । नेकपा एमालेको माधव कुमार नेपाल पक्षले तत्काल राजीनामा नदिने निर्णय गरेको छ।  बैठकमा केही सांसदले राजीनामा नदिन दवाव दिँदै केही सांसदले असन्तुष्टि समेत जनाउँदै बैठक बहिस्कार गरेपछि तत्कालका

प्रकाशित मिति : 10 May, 2021
 सामाजिक सञ्जालमा हामी