समाचार
एकीकृत समाजवादीको चुनाव चिन्ह कलम राख्ने, एक उपमहासचिव र तीन सचिव थपिए

काठमाडौँ । एकीकृत समाजवादीले पार्टीको पदाधिकारी संख्या थप गरेको छ। हिजो काठमाडौंमा सम्पन्न भएको  स्थायी कमिटी बैठकले एक उपमहासचिव र तीन जना सचिव थप गर्ने निर्णय गरेको हो। उपमहासचिवमा प्रवक्ता

प्रकाशित मिति : 8 October, 2021
भोलि बाट काठमाडौं महानगरमा भेरोसेल पहिलो डोज लगाइने (कहाँ पर्यो केन्द्र)

काठमाडौं । काठमाडौं महानगरपालिका भित्रका खेप केन्द्र हरु बाट भोलि देखि कोरोना बिरुद्धको खोप लगाइने भएको छ ।महानगरको स्वास्थ्य विभागले जारि गरेको सूचनामा पुर्ववती केन्द्रहरु मा भेरोसेल पहिलो डोज लगाइने

प्रकाशित मिति : 7 October, 2021
नेपालको निर्वाचन प्रणाली फेर्नु पर्छ : प्रचण्ड

काठमाडौ ।नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निर्वाचन प्रणाली फेर्न आन्दोलन गर्नुपर्ने बताएका छन्। माओवादी निकट अनेरास्ववियु क्रान्तिकारी को २२ औं सम्मेलनमा बोल्दै वर्तमान निर्वाचन प्रणाली महँगो हुँदा उम्मेदवारले पैसा

प्रकाशित मिति : 1 October, 2021
नेकपा एमालेको विधान महाधिवेशन आज देखी( को सहभागी हुँदै छन् )

काठमाडौ । नेपाल कम्युनिष्ट पार्टी(एमाले) को विधान महाधिवेशन आज देखी ललितपुरको गोदावरीमा सुरु हुँदै छ । कार्यक्रमको उद्घाटन अध्यक्ष केपी शर्मा ओलीले गर्ने कार्यक्रम रहेको छ । कार्यक्रममा एमालेको विभिन्न

प्रकाशित मिति : 1 October, 2021
बागमतीको मुख्यमन्त्रीमा अष्टल्क्ष्मी शाक्य

हेटौंडा । नेपालको संविधान धारा १६८ (१) अनुसार बागमती प्रदेशको मुख्यमन्त्री पदमा नेपाल एमालेका नेता अष्टल्क्ष्मी शाक्य चयन हुनु भएको छ । यस अघि मुख्यमन्त्री रहेका डोरमणी पौडेलले पार्टी एकताको

प्रकाशित मिति : 19 August, 2021
माधव नेपाल पक्षले दर्ता गर्यो नयाँ पार्टी

काठमाडौ । नेपका एमालेको माधव नेपाल पक्षले नयाँ दल गर्ता गरेका छन् । केही समय देखि असन्तुष्ट रहेका उक्त पक्षले आज नेकपा एमाले (समाजवादी) नामक दल दर्ता गराएका हुन् ।

प्रकाशित मिति : 18 August, 2021
युवा संघका कार्यकर्ताले फोहोर आफै सभा गरे

काठमाडौ । नेकपा एमालेको भातृ संगठन राष्ट्रिय युवा संघ नेपालले आज नयाँ बानेश्वर क्षेत्रमा सरकार विरुद्ध प्रदर्शन गर्यो । कार्यक्रममा सयौं युवाको उपस्थिति रहेको थियो । संघका कार्यकार्ताले प्रदर्शन पछि

प्रकाशित मिति : 18 August, 2021
राष्ट्रपतिले जारी गरिन् राजनीतिक दलसम्बन्धी अध्यादेश

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिक दलसम्बन्धी अध्यादेश प्रमाणिकरण गरेकी छन् । हिजो बसेको मन्त्रिपरिषद् बैठकले सो अध्यादेश राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको थियो । नेपालको संविधानको धारा ११४ को

प्रकाशित मिति : 18 August, 2021
गगन थापा भन्छन् : अध्यादेश गलत तर अध्यादेशको बिरोध गर्ने छुट छैन

काठमाडौ । सरकारले ल्याएको पार्टी फुटाउने सम्बन्धि अध्यादेशको बारेको नेपाली कांग्रेसका नेता गगन थापाले समाजिक संजाल मार्फत धारणा राखेका छन् । गगन थापाले अध्यादेश ल्याउनु गलत भएको तर राष्ट्रपतिले समर्थन

प्रकाशित मिति : 18 August, 2021
खत्रीपैवामा पहिरो,त्रिभुवन राजपथ अवरुद्ध

काठमाडौ । त्रिभुवन राजपथ अन्तर्गत पर्ने धादिङको खत्रीपैवा मा पहिरो जादा राजमार्ग अबरुद्ध भएको छ । अविरल वर्षा पछि आएको पहिरोको कारण राजधानी भित्रने मुख्य नाकामा विहान ४:३० बजेदेखि अवरोध

प्रकाशित मिति : 18 August, 2021
पार्टी फुटाउने अध्यादेश विरुद्ध युवा संघको प्रदर्शनमा प्रहरी दमन,देशभर आन्दोलन चर्काउने घोषणा

काठमाडौ । सरकारले पार्टी फुटाउने गरि अध्यादेश ल्याएको भन्दै एमालेको भातृसंगठन राष्ट्रिय युवा संघ नेपालले आज काठमाडौमा प्रदर्शन गरेको छ । काठमाडौको बानेश्वरमा गरेको प्रदर्शनमा सरकार,माधव नेपाल,प्रचण्ड विरुद्ध नारावाजी लागेको

प्रकाशित मिति : 17 August, 2021
अध्यादेशको योगेश भट्टराई द्वारा बिरोध,बिना सर्त फिर्ता लिन माग

काठमाडौ । नेकपा एमालेका युवा नेता योगेश भट्टराईले पनि सरकारले ल्याएको अध्यादेशको विरोध गरेका छन् । योगेश भट्टराई आमाको निधन पश्चात् घरमै रहेका थिए । अध्यादेशको अहिले चौतर्फ बिरोध भएको

प्रकाशित मिति : 17 August, 2021
 सामाजिक सञ्जालमा हामी