banner2
काठमाडौं प्लाजाअघिका अवैध संरचना महानगरले भत्कायो (फोटो फिचर)

काठमाडौं / काठमाडौं महानगरपालिकाका मेयर बालेन साह नेतृत्वको टोलीले काठमाडौं मलको अगाडिको अवैध पसल, खिचापोखरीमा रहेको आरबि कम्प्लेक्सका अव्यवस्थित पसलहरू भत्काएको छ भने  रंजनागल्लीको कोजी कम्प्लेक्स र न्युरोडको केषा प्लाजालाई

प्रकाशित मिति : 24 August, 2022
निर्वाचनका लागि पर्यवेक्षण संस्था आह्वान

काठमाडौँ । निर्वाचन आयोगले आउँदो प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको पर्यवेक्षण गर्न इच्छुक राष्ट्रिय संस्थालाई आवेदन दिन आह्वान गरेको छ । आयोगले यसअघि पर्यवेक्षणका लागि अन्तर्राष्ट्रिय संस्थालाई आग्रह गरिसकेको छ ।

प्रकाशित मिति : 24 August, 2022
एमालेको स्थायी कमिटी बैठकमा प्रदेश इन्चार्जहरूको रिपोर्टिङ : एमाले एक्ला एक्लै लड्दा पहिलो शक्ति बन्ने

काठमाडौँ / नेकपा एमालेको स्थायी कमिटी बैठकमा प्रदेश इन्चार्जहरूले आ आफ्नो कार्यक्षेत्रको रिपोर्टिङ गर्ने क्रम जारी रहेको छ । मङ्गलवार एमाले पार्टी कार्यालय च्यासलमा जारी बैठकमा प्रदेश इन्चार्जहरूले स्थानीय तह निर्वाचनको

प्रकाशित मिति : 23 August, 2022
बन्दको काठमाडौं उपत्यकामा सामान्य प्रभाव (फोटो फिचर)

​​​​​​​काठमाडौँ । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले आह्वान गरेको नेपाल बन्दको काठमाडौं उपत्यकामा सामान्य प्रभाव परेको छ । मंगलबार बिहान सुनसान देखिएका सडकहरुले अहिले सवारीसाधनको चाप बढ्न थालेको छ ।

प्रकाशित मिति : 23 August, 2022
पाटनको कृष्ण मन्दिर पुगेर राष्ट्रपतिले गरिन् पूजा–अर्चना

  ललितपुर । राष्ट्रपति विद्यादेवी भण्डारीले ललितपुरको पाटनमा रहेको कृष्ण मन्दिर पुगेर पूजा आराधना गरेकी छन् । राष्ट्रपति भण्डारीले आज शुक्रबार कृष्ण जन्माष्टमीको अवसर पारेर मन्दिरको दर्शन गरेकी हुन् ।

प्रकाशित मिति : 19 August, 2022
मंसिर ४ गते एमालेले सबै गठबन्धनलाई पराजित गर्छ : अध्यक्ष ओली

झापा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचनमा एमाले सबैखाले गठबन्धनसँग एक्लै लड्ने चेतावनी दिनुभएको छ । झापाको कचनकवलमा भएको कार्यक्रमलाई बिहीबार दिउँसो सम्बोधन गर्दै अध्यक्ष ओलीले मंसिर ४

प्रकाशित मिति : 18 August, 2022
राष्ट्रपतिले फिर्ता पठाएको नागरिकता विधेयक आजै पारित गर्ने तयारी

  काठमाडौं । प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे बस्दैछ । यसअघि राष्ट्रपति विद्यादेवी भण्डारीले पुनर्विचारका लागि फिर्ता पठाएको नेपाल नागरिकता ऐन संशोधन विधेयक आज नै पारित गर्ने तयारी छ

प्रकाशित मिति : 18 August, 2022
सल्यानबाट पाटेबाघ नियन्त्रणमा

सुर्खेत /  जिल्लाको कालिमाटी गाउपालिका वडा नम्बर- ७ घुईयाबारी बाट पाटे बाघ नियन्त्रण मा लिइएको छ । बर्दिया राष्ट्रिय निकुञ्जको टोली, चेतन उपभोक्ता समिति तथा स्थानीयको सहयोगमा बुधबार बिहान करिब ९ बजे

प्रकाशित मिति : 17 August, 2022
एमाले सचिवालय बैठक सुरु

  काठमाडौं । प्रमुख प्रतिपक्षी दल एमालेको केन्द्रीय सचिवालय बैठक सुरु भएको छ । च्यासलस्थित पार्टी मुख्यालयमा बैठक सुरु भएको हो । जारी बैठकमा आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको तयारीलगायतका

प्रकाशित मिति : 11 August, 2022
कोरोना संक्रमितको संख्या १ हजार नाघ्यो,२ जनाको मृत्यु

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा थप एक हजार ९० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । मन्त्रालयले मंगलबार अपरान्ह दिएको जानकारीअनुसार ६ हजार ३०० नमुना परीक्षण गर्दा एक

प्रकाशित मिति : 9 August, 2022
विचार नमिल्ने दलसँग गठबन्धन हुदैन : नेम्बाङ

पाँचथर । नेपाल कम्युनिष्ट पार्टी (एमाले) संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले वर्तमान सरकारले नागरिकका समस्यामा ध्यान दिन नसकेको आरोप लगाउनुभएको छ । पाँचथरको फिदिममा आज प्रेस चौतारी पाँचथरले गरेको पत्रकार सम्मेलनमा उहाँले

प्रकाशित मिति : 9 August, 2022
राष्ट्रियसभा : पेट्रोलियम पदार्थको मूल्य तत्काल समायोजन गर्न माग

  काठमाडौँ । सांसदहरुले अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य घटिसकेको सन्दर्भमा नेपालमा पेट्रोलियम पदार्थको मूल्य समायोजन गरी तत्काल घटाउन सरकारको ध्यानाकर्षण गराएका छन् । राष्ट्रियसभाको आजको बैठकको विशेष समयमा बोल्ने

प्रकाशित मिति : 8 August, 2022
 सामाजिक सञ्जालमा हामी