काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा नयाँ निर्वाचनको मिति घोषणा भइसकेको सन्दर्भमा प्रतिनिधिसभाको कार्यकाल बढाउन नहुनेमा सांसदहरुले जोड दिनुभएको छ । ‘केही नेपाल ऐन संशोधन गर्ने विधेयक, २०७९’ माथिको दफाबार छलफलमा
प्रकाशित मिति : 6 September, 2022काठमाडौं / सत्ता गठबन्धन दलहरुले आज सिट बाँडफाँटको टुङ्गो लगाउने भएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा बस्दै आएको कार्यदलको बैठकले आजै सिट बाँडफाँटको टुँगो लगाउने निश्कर्ष निकालेको हो । प्रतिनिधिसभा
प्रकाशित मिति : 6 September, 2022काठमाडौं, २० भदौ । गुण्डाका नाइके भनेर चिनिएका राजेन्द्रबहादुर गोर्खाली प्रतिनिधि सभाको निर्वाचनका लागि उम्मेदवार सिफारिस भएका छन् । उनी आगामी मंसिरमा हुने प्रतिनिधि सभाको चुनावको लागि सिन्धुपाल्चोक क्षेत्र नम्बर
प्रकाशित मिति : 5 September, 2022काठमाडौं / नेपाल पत्रकार महासंघले प्रेस स्वतन्त्रतामा कुनै पनि प्रकारका संकुचन हुनेगरी मिडिया काउन्सिल विधेयक अगाडि बढाए त्यसविरुद्ध आन्दोलन गर्ने चेतावनी दिएको छ । महासंघले आज एक विज्ञप्ति जारी गर्दै
प्रकाशित मिति : 4 September, 2022काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयानमन्त्री जीवनराम श्रेष्ठलाई लाइन बस भन्नेनेकै कारण एकजना सुरक्षागार्डपक्राउ परेका छन् । शुक्रबार ठमेलस्थित छायाँ सेन्टरमा बायो मेट्रिक दिन पुगेका मन्त्री श्रेष्ठलाई सुरक्षागार्डले लाइनमा
प्रकाशित मिति : 4 September, 2022अहिले सामाजिक संजालमा भाइरल एउटा भिडियो स्थानीय चुनाब अघि चैतारा नगरपालिकाको हो । स्थानीय चुनावमा निवर्तमान मेयर कमान सिंह तामाङले टिकट नपाए पछि टिकट पाउने कृष्ण प्रसाद सापकोटा(सभामुख अग्नि सापकोटाका
प्रकाशित मिति : 30 August, 2022काठमाडौं । काठमाडौं महानगरले भोटाहिटी क्षेत्रमा बनाइएका अवैध संरचना भत्काउन सुरु गरेको छ । आइतबार भोटाहिटी क्षेत्रमा बनेको सबवेसहितमा अवैध संरचना भत्काउन सुरु गरेको हो । महानगर प्रमुख बालेन्द्र साह
प्रकाशित मिति : 28 August, 2022काठमाडौँ । नेकपा एमाले निर्वाचन परिचालन कमिटीको बैठक आज बस्ने भएको छ । पार्टी केन्द्रीय कार्यालय च्यासलमा बिहान ११:०० बजे केन्द्रीय कमिटीको सकिएको सकिए लगतै निर्वाचन परिचालन कमिटीको बैठक बस्न लागेको
प्रकाशित मिति : 28 August, 2022काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पाँच दलीय गठबन्धन सरकारको मनपरीका कारण संघीय प्रणाली र प्रादेशिक संरचनाप्रति वितृष्ण बढेको बताउनु भएको छ । आजदेखि ललितपुर च्यासल पार्टी कार्यलयमा
प्रकाशित मिति : 26 August, 2022काठमाडौं -संघीय र प्रदेश निर्वाचनको रणनीति र उम्मेद्वार छनौटको मापदण्ड तयार गर्न आज देखि नेकपा एमाले केन्द्रीय कमिटीको बैठक सुरु हुदैछ । हिजो बसेको पार्टी पोलिटव्यूरो बैठकले केन्द्रीय कमिटीका ११ वटा
प्रकाशित मिति : 26 August, 2022काठमाडौं । नेकपा एमालेको पोलिट ब्यूरोको बिहीबार बसेको दोस्रो बैठकले भोलिदेखि बस्ने केन्द्रीय कमिटी बैठकमा पेश गर्ने एजेण्डा बारे निर्णय गरेको छ । बैठकको निर्णय एमाले प्रचार विभाग प्रमुख पृथ्वी
प्रकाशित मिति : 25 August, 2022काठमाडौं / काठमाडौं महानगरपालिकाका मेयर बालेन साह नेतृत्वको टोलीले काठमाडौं मलको अगाडिको अवैध पसल, खिचापोखरीमा रहेको आरबि कम्प्लेक्सका अव्यवस्थित पसलहरू भत्काएको छ भने रंजनागल्लीको कोजी कम्प्लेक्स र न्युरोडको केषा प्लाजालाई
प्रकाशित मिति : 24 August, 2022