Author: Sushil Subedi

जापानमा कोभिडका कारण एकै दिनमा ३ सय ४३ जनाको मृत्यु

टोकियो । जापानमा कोभिडका कारण पछिल्लो एकै दिनमा ३ सय४३  जनाको मृत्यु भएको छ । जापानमा अहिले कोभिडको सातौँ लहर चलेको छ । यहँ दैनिक औसतमा ३ सय जनाको मृत्यु हुने

प्रकाशित मिति : 24 August, 2022
रु तीन सयले बढ्यो सुनको मूल्य

काठमाडौँ । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु तीन सयले बढेर रु ९५ हजार तीन सय तोकिएको छ । पहेँलो धातु अघिल्लो दिन प्रतितोला रु ९५ हजारमा कारोबार भएको

प्रकाशित मिति : 24 August, 2022
पाँच जिल्लाको एउटै कार्यालय, कर्मचारी अभावले काम गर्न सकस

पर्वत । सङ्घीयतापश्चात स्थापना भएका कार्यालयमा न कर्मचारी पर्याप्त छन् न बजेट । एउटै कार्यालयमाथि पाँच जिल्ला हेर्ने दायित्व छ । पर्वतमा पाँच जिल्ला हेर्ने भू–तथा जलाधार व्यवस्थापन कार्यालय न्यून

प्रकाशित मिति : 24 August, 2022
निर्वाचनका लागि पर्यवेक्षण संस्था आह्वान

काठमाडौँ । निर्वाचन आयोगले आउँदो प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको पर्यवेक्षण गर्न इच्छुक राष्ट्रिय संस्थालाई आवेदन दिन आह्वान गरेको छ । आयोगले यसअघि पर्यवेक्षणका लागि अन्तर्राष्ट्रिय संस्थालाई आग्रह गरिसकेको छ ।

प्रकाशित मिति : 24 August, 2022
काठमाडौँको खसी बजारमा टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

काठमाडौँ । काठमाडौँ कलंकीस्थित खसी बजारमा गए राति टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा धादिङको छत्रे देउराली–२ का १८ वर्षीय विश्वास रञ्जितकार रहेका छन् । दुर्घटनामा गम्भीर

प्रकाशित मिति : 24 August, 2022
महाअभियोग सिफारिस समितिको तेस्रो बैठक बस्दै

काठमाडौँ । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा सम्बन्धित महाअभियोग सिफारिस समितिको बैठक आज पनि बस्ने भएको छ । २९ भदौभित्र राणा विरुद्धको महाअभियोगका बारेमा अध्ययन टुङ्ग्याउने प्रस्ताव गरेको सिफारिस समितिको

प्रकाशित मिति : 24 August, 2022
गृह मन्त्रीको सुरक्षा गार्डमाथि प्रहरी छानबिन सुरु

काठमाडौँ ।नेपाल प्रहरीले गृहमन्त्री बालकृष्ण खाणको ‘सुरक्षा समूह’मा खटिएका प्रहरी वरिष्ठ नायब निरीक्षक टङ्क कार्कीमाथि अनुसन्धान थालेको छ । सुन तस्करसँग गृहमन्त्रीको सुरक्षार्थ खटिएका पिएसओ टङ्क कार्कीको संलग्नता’ भन्ने समाचारप्रति

प्रकाशित मिति : 24 August, 2022
समानुपातिक तर्फको निर्वाचनका लागि भदौ १० गतेबाट दल दर्ता

काठमाडौँ । निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिन चाहने राजनीतिक दललाई निवेदन पेस गर्न आव्हान गरेको छ । आगामी ४ मङ्सिरमा हुन गइरहेको प्रतिनिधिसभा तथा प्रदेश भा निर्वाचनमा समानुपातिक निर्वाचनमा

प्रकाशित मिति : 24 August, 2022
प्रधानमन्त्री देउवा र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न अध्यक्ष ओली बिहान ९:०० बजे बालुवाटार पुग्नुभएको हो । प्रधानमन्त्रीले भेट्न

प्रकाशित मिति : 24 August, 2022
तत्काल वाम गठबन्धनको सम्भावना नरहेको एमाले निष्कर्ष, पार्टीभित्र एकढीक्का भएर चुनावको सामाना गरिने

काठमाडौं । नेकपा एमालेले तत्काल वाम गठबन्धनको सम्भावना नरहेको भन्दै एकढीक्का भएर चुनावको सामनागर्ने निष्कर्षमा पुगेको छ । स्थायी कमिटीको बैठकमा घनश्याम भुसाल लगायत केही नेताले वाम गठबन्धनको पहल गर्नुपर्ने

प्रकाशित मिति : 23 August, 2022
एमाले केन्द्रीय कमिटीमा चार जनालाई मनोनयन गर्ने स्थायी कमिटीको निर्णय

  काठमाडौं । नेकपा एमालेको स्थायी कमिटी बैठकले विभिन्न पार्टी छाडेर नेकपा एमाले प्रवेश गर्ने चार जनालाई केन्द्रीय कमिटीमा मनोनयन गर्ने निर्णय गरेको छ । पार्टी केन्द्रीय कार्यालयमा आज बसेको

प्रकाशित मिति : 23 August, 2022
सप्तरीमा प्रहरी र स्थानीयबीच झडप, ३ राउन्ड हवाइ फायर

  सप्तरी । सप्तरीको बलान विहुल गाउँपालिका–४ बेल्हीमा मंगलबार अपरान्ह स्थानीय र सुरक्षाकर्मीबीच झडप हुँदा प्रहरीले ३ राउन्ड गोली चलाएको छ। तस्करी गरेर ल्याइएको समान बरामद गर्ने क्रममा स्थानीय र

प्रकाशित मिति : 23 August, 2022
 सामाजिक सञ्जालमा हामी