Author: Sushil Subedi

घट्यो सुनको मूल्य

काठमाडौँ । सुनचाँदी बजारमा साताको पहिलो कारोबार दिन आज छापावाल सुनको मूल्य प्रतितोला रु ९६ हजार तीनसय तोकिएको छ । अघिल्लो दिन प्रतितोला रु ९६ हजार आठ सयमा कारोबार भएको

प्रकाशित मिति : 7 August, 2022
 स्थानीय तह निर्वाचनमा निर्वाचित जनप्रतिनिधिहरुलाई सम्मान तथा प्रशिक्षण कार्यक्रम सम्पन्न

  नेकपा एमाले मेलम्ची नगर कमिटीले स्थानीय तह निर्वाचनमा निर्वाचित जनप्रतिनिधिहरुलाई बधाई सम्मान तथा प्रशिक्षण कार्यक्रम गरेको छ । नगर कमिटिका अध्यक्ष बिजय कृष्ण श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा एमालेका

प्रकाशित मिति : 6 August, 2022
आजको मौसमः हल्कादेखि मध्यम वर्षाको सम्भावना

काठमाडौँ । देशभर आज आंशिकदेखि सामान्य बदली रही केही स्थानमा हल्कादेखि मध्यम वर्षा हुने भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार मनसुनी प्रणालीको प्रभावले देशभर आंशिकदेखि सामान्य बदली

प्रकाशित मिति : 6 August, 2022
मेलम्ची तटीय क्षेत्र जोखिममा, सतर्कता अपनाउन आग्रह

सिन्धुपाल्चोक । सिन्धुपाल्चोक जिल्लाको घुम्थाङ, धाप, नाकाते, र आसपास ठूलो वर्षा भएको छ । यस क्षेत्रमा पछिल्लो तीनदेखि छ घण्टा ठूलो वर्षा मापन गरिएको भन्दै जल तथा मौसम विज्ञान विभागले

प्रकाशित मिति : 6 August, 2022
भारतमा आज उपराष्ट्रपति निर्वाचन

नयाँ दिल्ली । भारतमा आज उपराष्ट्रपतिको निर्वाचन हुँदै छ । आज बिहान १० बजेदेखि साँझ ५ बजेसम्म संसद भवनमा उपराष्ट्रपतिको निर्वाचन हुँदै छ ।साँझपछि नतिजा आउने सम्भावना छ । सत्तारुढ

प्रकाशित मिति : 6 August, 2022
देशभर थपिए ९१२ कोरोना संक्रमित, थप एकको मृत्यु

  काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ९१२ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोही अवधिमा थप एक जनाको मृत्यु भएको छ । ६ हजार

प्रकाशित मिति : 5 August, 2022
निर्वाचन आयोगद्वारा मङ्सिर ४ गते हुने चुनावका लागि दल दर्ता गर्न आह्वान

  काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधि सभा र प्रदेश सभा चुनावका लागि दल दर्ताको आह्वान गरेको छ । आयोगको शुक्रबार बसेको बैठकले १० दिनको समय दिएर दल दर्ता आह्वान गर्ने

प्रकाशित मिति : 5 August, 2022
विमानस्थलबाट सुनको औंठी र मोबाइलसहित दुई जना पक्राउ

  काठमाडौं । प्रहरीले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट ५० ग्राम सुनसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सल्यान कालिमाटी गाउँपालिका ३ वतन भएका भूपेन्द्र घर्ती मगर र सिन्धुपाल्चोक ठूलोपखार

प्रकाशित मिति : 5 August, 2022
कर्मचारी, सुरक्षाकर्मी र कैदीबन्दीलाई पनि भोट हाल्न दिइने

काठमाडौं । निर्वाचन आयोगले ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा कर्मचारी, सुरक्षाकर्मी, वृद्धाश्रममा रहेका वृद्धवृद्धा र कैदीबन्दीलाई मतदान गर्न दिने तयारी गरेको छ । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले

प्रकाशित मिति : 4 August, 2022
मंसिर ४ काे निर्वाचनमा करिब एक करोड ८६ लाख मतदाता

काठमाडौं ।  निर्वाचन आयोगले आउँदो निर्वाचनमा करिब १ करोड ८६ लाख मतदाता पुग्ने आँकलन गरेको छ। बिहीबार आयोजित पत्रकार सम्मेलनमा आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले करिब १ करोड ८६

प्रकाशित मिति : 4 August, 2022
पहिरो पिडितलाई स्थानान्तरणका लागि सामाग्रि हस्तान्तरण

मेलम्ची / मेलम्ची नगरपालिका –४ थकनीको डाँडाकटेरीका पहिरोको उच्च जोखिममा रहेका ६ परिवारका लागि टेण्ट र त्रिपाल र प्लाष्टिक हस्तान्तरण गरिएको छ । मेलम्ची नगरपालिकाकि उपप्रमुख उमा प्रधानले वडा अध्यक्ष

प्रकाशित मिति : 4 August, 2022
तोकिएकै मितिमा निर्वाचन गर्न सक्षम छौं : निर्वाचन आयोग

काठमाडौैं । निर्वाचन आयोगले आगामी ४ मंसिरमा प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन गर्न आफूहरु सक्षम रहेको जनाएको छ । बिहीबार सरकारले आगामी ४ मंसिरमा प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचन गर्ने निर्णय गरेलगत्तै

प्रकाशित मिति : 4 August, 2022
 सामाजिक सञ्जालमा हामी