Author: Sushil Subedi

काँग्रेसलाई ८०,माओवादीलाई ६० सिट लिएर भागवण्डा मिलाउदैछौं : प्रचण्ड

  काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गठबन्धनको कार्यदलले मंगलबार बेलुकासम्म प्रतिनिधि सभा र प्रदेश सभाको सिट भागबण्डा मिलाइ सक्ने बताउनुभएको छ । मंगलबार बिहान सुदूरपश्चिम प्रदेशका

प्रकाशित मिति : 6 September, 2022
पहिरोका कारण सिद्धार्थ राजमार्ग अवरुद्ध

  पाल्पा । पाल्पाको तिनाउ गाँउपालिका–३ सिद्धबाबामा आज बिहान पहिरो खस्दा सिद्धार्थ राजमार्ग अवरुद्ध भएको छ । पहिरो आज बिहान सवा ४ बजे खसेको थियो । पहिरो हटाई सडक खुलाउन

प्रकाशित मिति : 6 September, 2022
सिक्लेस हाइड्रोपावरको भदौ २९ गतेदेखि आईपीओ खुल्ने

  काठमाडौं । सिक्लेस हाइड्रोपावर कम्पनीले २९ भदौदेखि सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गर्ने भएको छ । कम्पनीले ११ करोड ५० लाख रुपैयाँ बराबरको ११ लाख ५० हजार कित्ता आईपीओ

प्रकाशित मिति : 6 September, 2022
प्रहरीद्वारा एक करोड बराबरको अवैध सामान बरामद

नवलपुर । जिल्ला प्रहरी कार्यालय नवलपरासी ९बर्दघाट–सुस्तापूर्व०ले रु एक करोड बराबरको अवैध सामग्री बरामद गरेको छ । गोप्य सूचनाका आधारमा प्रहरीले सोमबार साँझ नवलपुरको कावासोती–१६ स्थित चालिस किलो जङ्गलमा गरेको

प्रकाशित मिति : 6 September, 2022
महिला साफ च्याम्पियनसीप सुरुहुँदै : उद्घाटन खेल नेपाल र भुटानबीच

काठमाडौँ । छैटौँ संस्करणको महिला साफ च्याम्पियनसीप आजदेखि त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आयोजना हुने भएकोछ । साफ च्याम्पियनसीपमा आयोजक नेपाललसहित भारत, बङ्गलादेश, श्रीलङ्का, पाकिस्तान, माल्दिभ्स र भुटान गरी सात राष्ट्र सहभागी

प्रकाशित मिति : 6 September, 2022
स्याङ्जामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

  स्याङ्जा । स्याङजाको हरिनास गाँउपालिका–३ राहालेमा हिजो बेलुकी मोटरसाइकल दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकल चालक पर्साको बहुदरमाई नगरपालिका–६ स्थायी घर भई हाल

प्रकाशित मिति : 6 September, 2022
प्रधानमन्त्री देउवा र भारतीय सेनाध्यक्ष पाण्डे बीच शिष्टाचार भेट हुने

काठमाडौं /  भारतीय स्थल सेनाध्याक्ष जनरल मनोज पाण्डेले आज प्रधानमन्त्री शेरबहादुर देउवासँग शिष्टाचार भेट गर्दै हुनुहुन्छ । अपराह्न ३ बजे प्रधानमन्त्री देउवासँग उहाँले शिष्टाचार भेट गर्ने कार्यक्रम रहेको छ ।

प्रकाशित मिति : 6 September, 2022
युक्रेन युद्धः रुसले कब्जा गरेको क्षेत्रमा ’जनमत संग्रह’ स्थगित

किभ  / युक्रेनको दक्षिणी सहर खेरसनमा रुसी अधिकारीहरूले सुरक्षाको कारण देखाउँदै रुससँग सामेल हुने तथाकथित जनमत संग्रह स्थगित गरेका छन् । ‘सुरक्षा अवस्थाका कारण यो रोकिएको हो,“ त्यहाँ रुसी नियुक्त

प्रकाशित मिति : 6 September, 2022
आज संसदबाट विवादस्पद कार्यकाल थप्ने विधेयक पारित गर्ने सरकारको तयारी

काठमाडौं – संघीय संसद्‍का दुवै सदन प्रतिनिधि सभा र राष्ट्रिय सभाको बैठक आज बस्दैछ । संघीय संसद् भवन नयाँ बानेश्वरमा दिउँसो १ बजे बस्ने प्रतिनिधि सभा बैठकमा प्रतिनिधि सभा र

प्रकाशित मिति : 6 September, 2022
प्रतिनिधिसभाको समयावधि बढाउने सरकारको स्वेच्छाचारी कार्य आपत्तिजनक : भीम रावल

काठमाडौँ । नेकपा एमालेका नेता डा। भीमबहादुर रावलले प्रतिनिधिसभाको समयावधि बढाउने सरकारको स्वेच्छाचारी कार्य आपत्तिजनक रहेको बताउनुभएको छ । मंगलबार बिहान सामाजिक सञ्जाल ट्वीटर मार्फत ट्वीट गर्दै नेता रावलले यस्तो

प्रकाशित मिति : 6 September, 2022
प्रधानमन्त्री र मन्त्रीहरू सम्पत्ति विवरण सार्वजनिक नगरी बिदा हुने तयारीमा

काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारको नेतृत्व गरेको १४ महिना पुग्दा समेत अझै सम्म आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका छैनन्। सम्पत्ति विवरण सार्वजनिक नगर्नेमा प्रधानमन्त्री देउवासहित गठबन्धनबाट सरकारमा सामेल भएका मन्त्रीहरूले

प्रकाशित मिति : 6 September, 2022
गठबन्धनले आज सिट बाँडफाँटको टुङ्गो लगाउने

काठमाडौं /  सत्ता गठबन्धन दलहरुले आज सिट बाँडफाँटको टुङ्गो लगाउने भएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा बस्दै आएको कार्यदलको बैठकले आजै सिट बाँडफाँटको टुँगो लगाउने निश्कर्ष निकालेको हो । प्रतिनिधिसभा

प्रकाशित मिति : 6 September, 2022
 सामाजिक सञ्जालमा हामी