काठमाडौं । ट्राफिक प्रहरीले काठमाडौं उपत्यकामा एकैदिन ३ हजार ८ सय जना सवारी चालकलाई कारवाही गरेको छ । ट्राफिक नियम उल्लंघन गरेका कारण उनीहरुलाई उपत्यकाको विभिन्न स्थानमा कारवाही गरिएको
प्रकाशित मिति : 6 September, 2022सिन्धुपाल्चोक । इन्द्रावती गाउँपालिका वडा नं।सातमा रहेको राजेश्वरी माध्यमिक विद्यालयको ६०औँ वार्षिकोत्सव कार्यक्रम सम्पन्न भएको छ । इन्द्रावती गाउँपालिकाकै सबैभन्दा पुरानो विद्यालयको रूपमा चिनिँदै आएको राजेश्वरी माविको ६० औँ वार्षिकोत्सव
प्रकाशित मिति : 4 September, 2022सिन्धुपाल्चोक । । मङ्सिर ४ मा हुने प्रदेश र प्रतिनिधि सभाका लागि नेकपा माओवादी केन्द्र सिन्धुपाल्चोकले उम्मेदवारहरूको नाम सिफारिस गरेको छ । दुई नम्बर प्रतिनिधि सभा क्षेत्रीय समन्वय समिति सिन्धुपाल्चोकको
प्रकाशित मिति : 4 September, 2022काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकले कार्यव्यवस्था परामर्श समितिमा सदस्यको नाम हेरफेर गरेको छ । बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभा नियमावली, २०७५ को नियम १३ बमोजिम गठित कार्यव्यवस्था परामर्श समितिमा सदस्यको
प्रकाशित मिति : 4 September, 2022काठमाडौं । संसदको महाभियोग सिफारिस समितिले न्याय क्षेत्रका विशेषज्ञहरूसहितको छुट्टै विशेष समिति बनाउने तयारी गरेको छ । समितिका सदस्यसमेत रहेका सांसद प्रमोदकुमार साहका अनुसार निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले बयानका क्रममा मुछेका
प्रकाशित मिति : 4 September, 2022काठमाडौं / पछिल्लो २४ घण्टामा नेपालमा एक सय ४२ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा आरटी पीसीआर परिक्षण गर्दा ११६ एन्टीजेन
प्रकाशित मिति : 4 September, 2022स्थानीय तहमा अपांगता समावेशिकरण सम्बन्धी अभिमूखिकरण कार्यक्रम आइतबार मेलम्चीमा सम्पन्न भएको छ । राष्ट्रिय अपांग महासघं नेपालको सहयोग र मेलम्ची नगरपालिकाको आयोजनामा भएको कार्यक्रममा मेलम्ची नगरपालिकाका उपप्रमुख उमा प्रधानले मेलम्ची
प्रकाशित मिति : 4 September, 2022दमौली । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल तनहुँ क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यका लागि सिफारिस हुनुभएको छ । पार्टीको तनहुँ जिल्ला कार्य समितिको आज बसेको बैठकले उहाँलाई सो
प्रकाशित मिति : 4 September, 2022काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा सांसदहरुले चाडपर्व नजिकिएका बेला भएको महँगी र बढ्दो डेँङ्गु सङ्क्रमण नियन्त्रणका लागि विशेष पहल गर्न सरकारसँग माग गरिएको छ । सांसदहरुले मुलुककका ७२
प्रकाशित मिति : 4 September, 2022काठमाडौं / नेपाल पत्रकार महासंघले प्रेस स्वतन्त्रतामा कुनै पनि प्रकारका संकुचन हुनेगरी मिडिया काउन्सिल विधेयक अगाडि बढाए त्यसविरुद्ध आन्दोलन गर्ने चेतावनी दिएको छ । महासंघले आज एक विज्ञप्ति जारी गर्दै
प्रकाशित मिति : 4 September, 2022काठमाडौ । प्रतिनिधिसभाको आजको बैठकमा राष्ट्रपतिबाट पुनःविचारका लागि फिर्ता भई राष्ट्रियसभाबाट पारित नेपाल नागरिकता ९पहिलो संशोधन विधेयक० २०७९ प्रस्तुत भएको छ । राष्ट्रियसभाको शुक्रबारको बैठकले सो विधेयक पारित गरी प्रतिनिधिसभामा
प्रकाशित मिति : 4 September, 2022सिन्धुपाल्चोक । । मङ्सिर ४ मा हुने प्रदेश र प्रतिनिधि सभाका लागि नेकपा माओवादी केन्द्र सिन्धुपाल्चोकले उम्मेदवारहरूको नाम सिफारिस गरेको छ । १ नं प्रतिनिधि सभा क्षेत्रीय समन्वय समिति सिन्धुपाल्चोकको पूर्ण
प्रकाशित मिति : 4 September, 2022