जीवनशैली
अस्ट्रेलियामा मिर्गौला उपचार गराउनेहरू दोब्बरले बढे

क्यानबेरा । मिर्गौला प्रतिस्थापन थेरापी ९केटिआर० आवश्यक पर्ने अस्ट्रेलियालीहरूको सङ्ख्या विगत २० वर्षमा दोब्बरभन्दा बढीले वृद्धि भएको सरकारी तथ्याङ्कबाट खुलासा भएको छ । अस्ट्रेलियन इन्स्टिच्युट अफ हेल्थ एण्ड वेलफेयर ९एआइएचडब्ल्यू०

प्रकाशित मिति : 23 August, 2022
के हो स्वस्थ जीवनशैली

खराब जीवनशैली रोगहरूको प्रमुख कारण हो भने स्वस्थ जीवनशैली आरोग्य जीवनको आधारमात्र नभएर रोगहरूको औषधि पनि हो । खराब जीवनशैलीका कारण ९० प्रतिशत रोगहरू जन्मन्छन् । स्वस्थ जीवनशैलीबाट नै ९०

प्रकाशित मिति : 12 May, 2021
किन पैदल हिँड्ने, कसरी हिँड्दा मिल्छ लाभ

हिड्नु स्वास्थ्यकालागि निकै लाभदायक हुन्छ । तर यसको जानकार भएपनि धेरै मानिस पैदल हिड्न रुचाउँदैनन् । तर पैदल हिड्ने बानी बसाउनु राम्रो हुन्छ । यसकालागि दैनिक कम्तिमा आधा घण्टा र

प्रकाशित मिति : 12 May, 2021
हेल्थ क्लब बन्द गराउने निर्णयप्रति संघको आपत्ति

काठमाडौं । नेपाल शारीरिक सुगठन तथा फिटनेस संघले व्यायामशाला, हेल्थ क्लब लगायत स्वास्थ्यसँग सम्बन्धित व्यवसायलाई बन्द गराउने सरकारको निर्णयप्रति आपत्ति जनाएको छ । संघले आइतबार विज्ञप्ति जारी गर्दै नियमित रुपमा

प्रकाशित मिति : 26 April, 2021
 सामाजिक सञ्जालमा हामी