राजनीति
देउवा पत्नी आरजु राणाको नाम समानुपातिकमा, प्रत्यक्ष चुनाव नलड्ने !

काठमाडौं, ३ असोज । नेपाली कांग्रेसकी प्रभावशाली नेतृ डा. आरजु राणा देउवा प्रत्यक्ष चुनाव नलड्ने भएकी छिन् । पार्टीलाई उनलाई प्रतिनिधिसभामा समानुपातिकतर्फबाट उम्मेदवार बनाउनेगरि तयारी थालेको छ । यसअघि उनी

प्रकाशित मिति : 19 September, 2022
७५ वर्षमा सात संविधान, तीनवटा प्रक्रियाको अभ्यास

असोज ३, काठमाडौं । नेपालले संविधान निर्माणमा विश्वमा प्रयोग भएका तीनवटै अभ्यास अवलम्बन गरिसकेको छ । लामो समय र अर्बौं रुपैयाँ खर्च गरेर संविधानसभाबाट नेपालको सातौँ संविधान जारी भएको सोमबार

प्रकाशित मिति : 19 September, 2022
एमालेले आयोजना गरेको वाकाथनमा हजारौंको सहभागीता(तस्बिरहरु)

काठमाडौ । नेकपा (एमाले)ले संविधान दिवसको सातौँ वर्षगाँठका अवसरमा शनिबार काठमाडौँमा वाकाथन (पदयात्रा) को  आयोजना गरेको छ।  ‘संविधानको सात वर्षे यात्रा, युवा सँग-सँगै पदयात्रा भन्ने मुल नारा’का साथ गरिएको पदयात्रामा अध्यक्ष

प्रकाशित मिति : 17 September, 2022
राष्ट्रिय युवा संघको बागमतीको अध्यक्षमा जय गुरुङ निर्वाचित

काठमाडौ । नेकपा एमालेको भातृ संगठन राष्ट्रिय युवा संघ नेपाल बागमती प्रदेशको प्रथम अधिवेशन बाट अध्यक्षमा रामेछापका जय गुरुङ निर्वाचित भएका छन् । आज भक्तपुरको एक पार्टी प्यालेसमा भएको अधिवेशन

प्रकाशित मिति : 9 September, 2022
लोसपा अध्यक्ष ठाकुर सप्तरी–२ बाट सिफारिस

राजविराज । लोकतान्त्रिक समाजवादी पार्टी लोसपा नेपालका केन्द्रीय अध्यक्ष महन्त ठाकुरलाई सप्तरी क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा प्रत्यक्षतर्फबाट सिरफारिस गरिएको छ । जिल्ला समन्वय समिति सप्तरीको सभाहलमा पार्टीको सम्पन्न

प्रकाशित मिति : 7 September, 2022
प्रतिनिधि सभा बैठक दिउँसो १ बजे बस्दै

काठमाडौं । प्रतिनिधि सभाको बैठक आज दिउँसो १ बजे बस्ने भएको छ । बैठकमा प्रतिनिधि सभाको कार्यकाल थप गर्ने सम्बन्धी विधेयकका विषयमा छलफल हुने जनाइएको छ । उक्त विधेयकको प्रमुख

प्रकाशित मिति : 7 September, 2022
कार्यदलले अझै टुङ्ग्याएन सिट बाँडफाँट, आज पुनः बैठक बस्दै

काठमाडौँ । पाँच दलीय सत्ता गठबन्धनको कार्यदलले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको तयारीको लागि आफूलाई प्राप्त कार्यादेश आजसम्म टुङ्ग्याउने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा मङ्गलवार

प्रकाशित मिति : 7 September, 2022
कारागार विधेयक राष्ट्रिय सभाबाट पारित

काठमाडौं । राष्ट्रिय सभाले कारागार विधेयक २०७९ पारित गरेको छ । मंगलबार बसेको सभा बैठकले प्रतिनिधिसभाबाट प्राप्त सन्देशसहित उक्त विधेयक पारित गरेको हो । गृहमन्त्री बालकृष्ण खाणले राखेको कारागार विधेयक

प्रकाशित मिति : 6 September, 2022
प्रतिनिधिसभा : निर्वाचन घोषणा भएपछि कार्यकाल थप्न हुँदैन

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा नयाँ निर्वाचनको मिति घोषणा भइसकेको सन्दर्भमा प्रतिनिधिसभाको कार्यकाल बढाउन नहुनेमा सांसदहरुले जोड दिनुभएको छ । ‘केही नेपाल ऐन संशोधन गर्ने विधेयक, २०७९’ माथिको दफाबार छलफलमा

प्रकाशित मिति : 6 September, 2022
काँग्रेसलाई ८०,माओवादीलाई ६० सिट लिएर भागवण्डा मिलाउदैछौं : प्रचण्ड

  काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गठबन्धनको कार्यदलले मंगलबार बेलुकासम्म प्रतिनिधि सभा र प्रदेश सभाको सिट भागबण्डा मिलाइ सक्ने बताउनुभएको छ । मंगलबार बिहान सुदूरपश्चिम प्रदेशका

प्रकाशित मिति : 6 September, 2022
आज संसदबाट विवादस्पद कार्यकाल थप्ने विधेयक पारित गर्ने सरकारको तयारी

काठमाडौं – संघीय संसद्‍का दुवै सदन प्रतिनिधि सभा र राष्ट्रिय सभाको बैठक आज बस्दैछ । संघीय संसद् भवन नयाँ बानेश्वरमा दिउँसो १ बजे बस्ने प्रतिनिधि सभा बैठकमा प्रतिनिधि सभा र

प्रकाशित मिति : 6 September, 2022
प्रधानमन्त्री र मन्त्रीहरू सम्पत्ति विवरण सार्वजनिक नगरी बिदा हुने तयारीमा

काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारको नेतृत्व गरेको १४ महिना पुग्दा समेत अझै सम्म आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका छैनन्। सम्पत्ति विवरण सार्वजनिक नगर्नेमा प्रधानमन्त्री देउवासहित गठबन्धनबाट सरकारमा सामेल भएका मन्त्रीहरूले

प्रकाशित मिति : 6 September, 2022
 सामाजिक सञ्जालमा हामी