राजनीति
राजु गोर्खाली सिन्धुपाल्चोक–२ बाट प्रत्यक्षमा सिफारिस

काठमाडौं, २० भदौ । गुण्डाका नाइके भनेर चिनिएका  राजेन्द्रबहादुर गोर्खाली प्रतिनिधि सभाको निर्वाचनका लागि उम्मेदवार सिफारिस भएका छन् । उनी आगामी मंसिरमा हुने प्रतिनिधि सभाको चुनावको लागि सिन्धुपाल्चोक क्षेत्र नम्बर

प्रकाशित मिति : 5 September, 2022
युवा संघको कार्यवाहक अध्यक्षको जिम्मेवारी क्रान्ति बुर्लाकोटीलाई

काठमाडौ । नेकपा एमालेको भातृ संगठन राष्ट्रिय युवा संघ नेपालको कार्यबाहक अध्यक्षको जिम्मेवारी उपाध्यक्ष क्रान्ति बुर्लाकोटीलाई दिइएको छ । राष्ट्रिय युवा संघ नेपालका अध्यक्ष क.किरण पौडेल विशेष कारण केही दिनका

प्रकाशित मिति : 5 September, 2022
माओवादीबाट सिन्धुपाल्चोक दुईमा प्रतिनिधिसभाका लागि दुलाल र थापा सिफारिस

सिन्धुपाल्चोक । । मङ्सिर ४ मा हुने प्रदेश र प्रतिनिधि सभाका लागि नेकपा माओवादी केन्द्र सिन्धुपाल्चोकले उम्मेदवारहरूको नाम सिफारिस गरेको छ । दुई नम्बर प्रतिनिधि सभा क्षेत्रीय समन्वय समिति सिन्धुपाल्चोकको

प्रकाशित मिति : 4 September, 2022
कार्यव्यवस्था परामर्श समिति सदस्य हेरफेर

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकले कार्यव्यवस्था परामर्श समितिमा सदस्यको नाम हेरफेर गरेको छ । बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभा नियमावली, २०७५ को नियम १३ बमोजिम गठित कार्यव्यवस्था परामर्श समितिमा सदस्यको

प्रकाशित मिति : 4 September, 2022
जबराले आरोप लगाएकाहरुमाथि छानबिन गर्न विशेष समिति गठनको तयारी

काठमाडौं ।  संसदको महाभियोग सिफारिस समितिले न्याय क्षेत्रका विशेषज्ञहरूसहितको छुट्टै विशेष समिति बनाउने तयारी गरेको छ । समितिका सदस्यसमेत रहेका सांसद प्रमोदकुमार साहका अनुसार निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले बयानका क्रममा मुछेका

प्रकाशित मिति : 4 September, 2022
प्रतिनिधिसभा निर्वाचन : वरिष्ठ नेता पौडेल तनहुँ–१ बाट सिफारिस

दमौली । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल तनहुँ क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यका लागि सिफारिस हुनुभएको छ । पार्टीको तनहुँ जिल्ला कार्य समितिको आज बसेको बैठकले उहाँलाई सो

प्रकाशित मिति : 4 September, 2022
महँगी र डेँङ्गु नियन्त्रणका लागि सांसदको ध्यानाकर्षण

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा सांसदहरुले चाडपर्व नजिकिएका बेला भएको महँगी र बढ्दो डेँङ्गु सङ्क्रमण नियन्त्रणका लागि विशेष पहल गर्न सरकारसँग माग गरिएको छ । सांसदहरुले मुलुककका ७२

प्रकाशित मिति : 4 September, 2022
नागरिकता विधेयक पुनः प्रतिनिधिसभामा

काठमाडौ । प्रतिनिधिसभाको आजको बैठकमा राष्ट्रपतिबाट पुनःविचारका लागि फिर्ता भई राष्ट्रियसभाबाट पारित नेपाल नागरिकता ९पहिलो संशोधन विधेयक० २०७९ प्रस्तुत भएको छ । राष्ट्रियसभाको शुक्रबारको बैठकले सो विधेयक पारित गरी प्रतिनिधिसभामा

प्रकाशित मिति : 4 September, 2022
सभामुख अग्निप्रसाद सापकोटा सिन्धुपाल्चोक १ बाट सिफारिस

सिन्धुपाल्चोक ।  । मङ्सिर ४ मा हुने प्रदेश र प्रतिनिधि सभाका लागि नेकपा माओवादी केन्द्र सिन्धुपाल्चोकले उम्मेदवारहरूको नाम सिफारिस गरेको छ । १ नं प्रतिनिधि सभा क्षेत्रीय समन्वय समिति सिन्धुपाल्चोकको पूर्ण 

प्रकाशित मिति : 4 September, 2022
संसदको कार्यकालसम्बन्धी ल्याइएकाे विधेयकमाथि प्रतिनिधिसभामा छलफल सुरु

काठमाडौं /  प्रतिनिधिसभाको कार्यकालसम्बन्धीसहित ल्याइएको केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक २०७९ माथि सामान्य छलफल सुरु भएको छ । आइतबारको प्रतिनिधिसभा दोस्रो बैठकमा उक्त विधेयकमाथि सैद्धान्तिक छलफल सुरु भएको हो

प्रकाशित मिति : 4 September, 2022
प्रचण्डको घोषणा- क्रमभंग गर्न चुनावपछि सडकमा जान्छौं 

काठमाडौं / माओवादी केन्द्र अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आगामी निर्वाचनपछि क्रमभंग गर्न सडकमा जाने घोषणा गरेका छन् । काठमाडौंमा आइतबार मार्क्सवादी ज्ञान केन्द्रले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै

प्रकाशित मिति : 4 September, 2022
मन्त्रीलाई लाइन बस्नु भन्दा सुरक्षागार्ड पक्राउ

१९ भदौ, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयानमन्त्री जीवनराम श्रेष्ठलाई लाइन बस भन्‍ने एकजना सुरक्षागार्ड पक्राउ परेका छन् । काठमाडौको ठलेल स्थित छायाँ सेन्टरमा पुगेका बेलामा त्यहाँ कार्यरत सुरक्षागार्डले

प्रकाशित मिति : 4 September, 2022
 सामाजिक सञ्जालमा हामी