राजनीति
उम्मेदवारको नाम भदौ २२ गते भित्र सिफारिस एमालेको निर्देशन

​​​​​​​काठमाडौँ । नेकपा ९एमाले०ले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि उम्मेदवारको नाम सिफारिस गरी यही भदौ २२ गतेसम्म केन्द्रमा पठाउन मातहतका कमिटीलाई निर्देशन गर्ने भएको छ

प्रकाशित मिति : 28 August, 2022
नागरिकता विधेयक आज राष्ट्रियसभामा पेस हुने

काठमाडौँ । नागरिकता विधेयक, २०७९ आइतबारको राष्ट्रिय सभा बैठकमा पेस हुँदै छ। संसद् सचिवालयका अनुसार विधेयक दिउँसो १ः०० बजे बस्ने बैठकमा पेस हुन लागेको हो । विधेयकका सम्बन्धमा राष्ट्रपतिको कार्यालयबाट प्राप्त

प्रकाशित मिति : 28 August, 2022
आगामी निर्वाचनमा मेरो उम्मेदवारी रहन्न : पूर्वमुख्यमन्त्री पौडेल

बागमती । बागमती प्रदेशका पूर्वमुख्यमन्त्री डोरमणि पौडेलले मङ्सिर ४ मा हुने निर्वाचनमा आफ्नो उम्मेदवारी नरहने बताउनुभएको छ । रासससँग आज कुरा गर्दै उहाँले अहिलेको समाजले विगतमा परीक्षण भइसकेका जनप्रतिनिधिको सट्टामा

प्रकाशित मिति : 26 August, 2022
आगामी निर्वाचन : ७१ हजार छ सय ९३ प्रहरी कर्मचारी परिचालन हुने

काठमाडौँ । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा  र प्रदेशसभा निर्वाचनमा नेपाल प्रहरीले ७१ हजार छ सय ९३ प्रहरी कर्मचारी परिचालन गर्ने भएको छ । गत वैशाख ३० को सम्पन्न स्थानीय

प्रकाशित मिति : 26 August, 2022
आफ्ना कार्यकर्तालाई प्रचण्डले भने हर्क साम्पाङबाट प्रेरणा लिनू

  सुनसरी । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्ना कार्यकर्तालाई धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई साम्पाङबाट प्रेरणा लिन आग्रह गरेका छन् । धरान उपमहानगरपालिकाले आयोजना गरेको वृक्षारोपण कार्यक्रममा सहभागी

प्रकाशित मिति : 26 August, 2022
विवादित नागरिकता विधेयकमा एमालेको सात बुँदे धारणा सार्वजनिक

​​​​​​​काठमाडाैँ । नेकपा (एमाले)ले विवादित नागरिकता विधेयकमा सात बुँदामा आफ्नो धारणा सार्वजनिक गरेको छ । नेकपा एमालेको केन्द्रीय कमिटीको चाैँथो बैठकमा अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन प्रस्तुत गर्दै पार्टीका तर्फबाट विधेकका

प्रकाशित मिति : 26 August, 2022
स्थानीय तहको निर्वाचनका आधारमा सिट बाँडफाँट : नेता कोइराला

चितवन । नेपाली कांग्रेसका नेता डा शशांक कोइरालाले स्थानीय तहको निर्वाचनको मतपरिणामका आधारमा सङ्घ र प्रदेशको सिट बाँडफाँट हुनुपर्ने बताउनुभएको छ । आज यहाँ पत्रकारसँग कुराकानी गर्दै उहाँले सत्यका आधारमा

प्रकाशित मिति : 26 August, 2022
निर्वाचनमा सबैभन्दा बढी दल मधेस प्रदेशमा हुने

काठमाडौँ । आगामी मङ्सिर ४ गते एकै चरणमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन २०७९मा सहभागी हुने दलको सङ्ख्या सबैभन्दा बढी मधेस प्रदेशमा देखिएको छ । निर्वाचन प्रयोजनका लागि मतपत्रमा कायम

प्रकाशित मिति : 26 August, 2022
निर्वाचन आयोगको स्वेच्छाचारीताविरुद्ध राप्रपा नेपाल अदालत जाने

काठमाडौं ( निर्वाचन आयोगको स्वेच्छाचारीताविरुद्ध राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा , नेपाल अदालत जाने भएको छ । राप्रपा नेपालका अध्यक्ष कमल थापाले आज सामाजिक सञ्चाल ट्वीटर मार्फत उक्त कुरा बताउनुभएको हो

प्रकाशित मिति : 26 August, 2022
एमाले पोलिटव्यूरो बैठक सम्पन्न

काठमाडौं । नेकपा (एमाले) पोलिटव्यूरोको दोस्रो बैठक अध्यक्ष  केपी शर्मा ओलीको अध्यक्षतामा बिहीबार पार्टी कार्यालय च्यासल, ललितपुरमा बस्यो । बैठक वर्तमान राष्ट्रिय राजनीतिका विषयमा गहन छलफल गर्दै सम्पन्न भएको छ । बैठकलाई

प्रकाशित मिति : 25 August, 2022
नागरिकता विधेयकबारे राष्ट्रपतिले पूर्वजर्नेलहरुसँग परामर्श गर्नु संविधानविपरीत : बाबुराम भट्टराई

  काठमाडौं । पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले संविधानविपरीत राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली सेनाका पूर्वजर्नेलहरुसँग परामर्श गरेको बताएका छन् । आफूकहाँ प्रमाणीकरणका लागि आएको नेपाल नागरिकता ९पहिलो संशोधन० विधेयक २०७९ लाई

प्रकाशित मिति : 25 August, 2022
एकीकृत समाजवादीको स्थापना दिवस कार्यक्रममा देखिएनन् चार पूर्वमन्त्री, असन्तुष्टि कायमै

  काठमाडौं । एकीकृत समाजवादीमा चार मन्त्री फिर्ता प्रकरण भुसको आगो झैं झन् झन् गढिँदै गएको पाइएको छ । पार्टीको पहिलो स्थापना दिवस कार्यक्रममा चार पूर्वमन्त्री उपस्थित नहुनुले यो प्रकरण

प्रकाशित मिति : 25 August, 2022
 सामाजिक सञ्जालमा हामी