समाचार
भन्सार छलेर ल्याएका १५ लाख रुपैयाँ बराबरका मोबाइलसहित बाराबाट एकजना पक्राउ

बारा। भारतबाट नेपालमा बिक्रीका लागि भन्सार छलेर ल्याएका १५ लाख रुपैयाँ बराबरका मोबाइलसहित एकजनालाई बारा प्रहरीले पक्राउ गरेको छ । भन्सार छलेर ल्याइएका १५ लाख रुपैयाँ बराबरका विभिन्न कम्पनीका ५१

प्रकाशित मिति : 28 December, 2023
भेपको भ्रमले कुलतमा फस्दै युवा,स्वास्थ्य र पैसा दुवै बर्बाद

काठमाडौं । काठमाडौं चाबहिलका युवक आयुष शर्मा (नाम परिवर्तन) ले दुइ वर्षअघि साथीभाइसँग पहिलो पटक भेप (इ–सिगरेट) को सर्को ताने। त्यसपछि उनलाई भेपको लत बस्यो। अहिले उनी भेपको नियमित प्रयोगकर्ता

प्रकाशित मिति : 28 December, 2023
बालुवाटारबाट बाहिरिँदै विप्लवले भने- सहमति र घेराबन्दीको दोहोरो चरित्र चल्दैन

काठमाडौं । अदालतबाट पक्राउ पूर्जी जारी भए पनि नेकपाका महासचिव नेत्र विक्रम चन्द विप्लव निरन्तर समाजवादी माेर्चाको बैठकमा सहभागी भइरहेका छन् । बुधवार बिहान प्रधानमन्त्रीको सरकारी निवासमा बसेको समाजवादी मोर्चाको

प्रकाशित मिति : 27 December, 2023
चिउरी र चमेरो संरक्षण गर्दै बागमती प्रदेश

भरतपुर (चितवन) । चेपाङ समुदायको उत्थानका लागि बागमती प्रदेश सरकारले चिउरी र चमेरो संरक्षण गर्ने भएको छ । यसका लागि सामाजिक विकास मन्त्रालयले कार्यविधि तयार गर्न लागेको छ ।  प्रदेश

प्रकाशित मिति : 27 December, 2023
भारतीय शार्पशुटर पक्राउ , प्रहरीले हानेको गोली लाग्यो खुट्टामा

बारा । कार्तिक २३ मा बाराको कलैयामा रहेको बालएकता बोर्डिङ स्कुलका प्रधानाध्यापक रूपेश स्वर्णकारको हत्या गर्ने समूहका मुख्य शार्पसुटर भनिएका सुजित सिंहलाई हिजो साझ प्रहरीले पक्राउ गरेको छ । सिंहलाई भारतीय सीमासँग जोडिएको

प्रकाशित मिति : 27 December, 2023
चिसो छल्न बेँसी झर्दै भेडाका बथान

लमजुङ। चिसो बढ्न थालेसँगै चैत/वैशाखको गर्मीमा लेक पुगेका दर्जनौँ भेडीगोठका भेडाबाख्रा चिसो छल्न पुनः बेँसी झरेका छन्। गोठालाले चरण क्षेत्रका लागि लेक तथा उच्च हिमाली भेगमा पुर्‍याएका भेडाका बथान यतिबेला

प्रकाशित मिति : 27 December, 2023
सन्दीप लामिछानेविरुद्धको बलात्कार मुद्दा आज पेसी हुदै

काठमाडौँ । क्रिकेटर सन्दीप लामिछानेविरुद्ध बलात्कार मुद्दामा आजका लागि पेसी तोकिएको छ । जिल्ला अदालत काठमाडौँमा दायर बलात्कार मुद्दाको अन्तिम फैसलाका लागि आज पेसी तोकिएको हो । आइतबार काठमाडौँ जिल्ला अदालतका

प्रकाशित मिति : 27 December, 2023
चिराइतोले मूल्य पाउँदा भोजपुरका किसान उत्साहित

भोजपुर । बहुउपयोगी जडीबुटी चिराइतोको मूल्य बढेपछि भोजपुरका किसान उत्साहित भएका छन् । चिराइतो यो वर्ष किसानको घरबाट प्रतिमन (४० केजी) रु ५० हजारले बिक्री भएकाले किसान उत्साहित बनेका हुन्

प्रकाशित मिति : 25 December, 2023
रविलाई खोया हान्ने सन्तोष रानाभाटलाई चलाइयो अभद्र मुद्दा, १० दिन हिरासतमा

पोखरा । शनिबार पोखराको अम्मरसिंह चौरमा रास्वपाको सभा कार्यक्रममा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति लामिछानेलाई मकैको खोयाले हान्ने ३३ वर्षीय सन्तोष रानाभाटलाई पक्राउ गरी अभद्र मुद्दा चलाइएको हो। उनलाई जिल्ला प्रशासन

प्रकाशित मिति : 25 December, 2023
कैद भुक्तान सकिने दिन कैदीको मृत्यु, कोशी अस्पताल तनावग्रस्त

विराटनगर । विराटनगरको मोरङ कारागारमा कैद भुक्तान गर्दै आएका एक जना कैदीको आज बिहान मृत्यु भएको छ । लेनदेन ठगी मुद्दामा कैद भुक्तान गर्दै आएका विराटनगर-१० का ४८ वर्षीय चण्डेश्वर सहनीको आज बिहान

प्रकाशित मिति : 25 December, 2023
पहिलो श्रम गन्तव्य बन्यो यूएई

काठमाडौँ । पछिल्लो महिना नेपालीको पहिलो श्रम गन्तव्य संयुक्त अरब इमिरेट्स (यूएई) बनेको छ । वैदेशिक रोजगार विभागका अनुसार सबैभन्दा धेरै मङ्सिर महिनामा १८ हजार ४९३ जनाले श्रम स्वीकृति लिएका हुन्

प्रकाशित मिति : 23 December, 2023
टिकटकमाथि प्रतिबन्ध, मारमा साना व्यवसायी

काठमाडौँ । सरकारले सामाजिक सञ्जाल टिकटकमाथि प्रतिबन्ध लगाएपछि यसमार्फत ग्राहक तानिरहेका व्यवसायीको भविष्य अन्योलग्रस्त भएको छ । एक महिना अघिसम्म टिकटकमार्फत उपभोक्तासँग जोडिएर रहेका व्यवसायी यतिखेर कसरी व्यापार टिकाउने भनेर चिन्तित छन् । डिजिटल मार्केटिङका लागि

प्रकाशित मिति : 23 December, 2023
 सामाजिक सञ्जालमा हामी