समाचार
देउवालाई भोट हाल्न गगन थापा हेलिकप्टर बाट काठमाडौमा

प्रधानमन्त्रीमा शेरबहादुर देउवालाई विश्वासको मत दिन नेपाली कांग्रेसका सांसद गगन थापा हेलिकप्टरमार्फत् काठमाडौं आएका छन्। उनी दुई दिनयता पोखरामा थिए। पहिरोले सडक अवरूद्ध भएपछि उनी दमौलीबाट हेलिकप्टरमार्फत् काठमाडौं आएका छन्।

प्रकाशित मिति : 18 July, 2021
एमालेको युवा संघले ब्युताएको युथ फोर्सको अगुवा प्रशिक्षण सम्पन्न,९ गते राजधानीमा बृहत मार्चपास

काठमाडौ : नेकपा एमालेको भातृ संगठन राष्ट्रिय युवा संघ नेपालले युवा दस्ताको रुपमा रहेको युथफोर्सलाई पुन गठन गरे सङै आज उपत्यकाका युवाहरु लाई प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । भक्तपुरमा

प्रकाशित मिति : 17 July, 2021
एमालेमा ओली र नेपाल पक्षबीच १० बुँदे सहमति (पूर्णपाठसहित)

नेकपा (एमाले) एकता कार्यदलले १० बुँदे सहमति गरेको छ । आइतबार १३ घण्टासम्म भएको छलफलपछि एमाले एकता कार्यदलले पार्टी एकताका लागि १० बुँदे सहमति भएको हो ।

प्रकाशित मिति : 11 July, 2021
राष्ट्रिय युवा संघ द्वारा चौतारामा बृक्षारोपण कार्यक्रम सम्पन्न 

चौतारा,२४ असार । नेकपा एमालेको भातृ संगठन राष्ट्रिय युवा संघ नेपालले आज सिन्धुपाल्चोकको सदरमुकाम चौतारामा बृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ । उक्त संगठनको जिल्ला कमिटीको आयोजनामा आज चैतारा क्याम्पसको प्राङ्गणमा

प्रकाशित मिति : 8 July, 2021
मनाङ पुगेरै युवा संघले गर्यो बाढिपिडित लाइ सहयोग

जेठ १०,बेसिसहर । नेकपा एमालेको भातृ संगठन राष्ट्रिय युवा संघ नेपालले आज मनाङको ताल पुगेर बाढी पिडितलाई सहयोग गरेको छ । मनाङ लगिएको राहत सामाग्री १५ लाख भन्दा धेरै रहेको

प्रकाशित मिति : 24 June, 2021
युवा संघको टोलि राहत सामाग्री सहित मनाङ प्रस्थान,इन्चार्ज बस्नेत द्वारा बिदाई (तस्बिर सहित)

जेठ ९,काठमाडौ । नेकपा एमालेको भातृ संगठन राष्ट्रिय युवा संघ नेपाल राहात सामाग्री सहित मनाङ प्रस्थान गरेको छ । मनाङको विभिन्न ठाउँमा गएको बाढी पहिरो पीडितको लागी करिव १५ लाखको

प्रकाशित मिति : 23 June, 2021
आन्तरिक र अन्तर्राष्ट्रिय हवाई उडान संचालन हुने

८ असार, काठमाडौं । सरकारले शर्तसहित आन्तरिक र अन्तर्राष्ट्रिय हवाई उडान खोल्ने निर्णय गरेको छ । सोमबार मन्त्रिपरिषद् बैठकले गन्तब्य र वायुसेवा कम्पनीअनुसार कोटा तोकेर हवाई उडान खुला गरेको हो

प्रकाशित मिति : 23 June, 2021
नेपाल टेलिकमको नेटवर्कमा देशैभर समस्या

काठमाडौँ – आज नेपाल टेलिकमको नेटवर्कमा समस्या देखिएको छ । आज बिहानैदेखि फोन लागेको छैन भने एसएमएस पनि डेलिभर भएको छैन ।यो समस्या देशैभर रहेको टेलिकमले जनाएको छ । देशभरका

प्रकाशित मिति : 23 June, 2021
मन्त्रिपरिषद् विस्तारविरुद्ध अन्तरिम आदेश: २१ मन्त्री जिम्मेवारीमुक्त

८ असार, काठमाडौं । सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटनपछि गरेको मन्त्रिपरिषद विस्तारलाई बदर गरिदिएको छ । मंगलबार प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा र न्यायाधीश प्रकाशकुमार ढुंगानाको इजलासले नयाँ नियुक्त

प्रकाशित मिति : 22 June, 2021
काठमाडौ महानगरद्वारा मेलम्ची र पाँचपोखरी लाई सहयोग

असार ७,मेलम्ची । बाढीको कारण समस्यामा जुधेको सिन्धुपाल्चोकको स्थानीय तह हरुलाइ काठमाडौ महानगरपालिकाले सहयोग गरेको छ । आज आयोजना गरिएको एक कार्यक्रममा काठमाडौका मेयर बिद्या सुन्दर शाक्यले मेलम्चीलाई २ करोड

प्रकाशित मिति : 21 June, 2021
जेनेरेटर बाट मोबाइल चार्ज गर्दै तालामाराङबासि,पत्रकार दाहालले गरे सहयोग

असार ७,मेलम्ची । मेलम्ची खोलामा आएको बाढीको कारण प्रभावित भएको बिजुली बाट बन्चित तालामाराङ बासीले जेनेरेटरको सहयोगमा मोबाइल,टर्च लगायतमा बिधुतिय सामाग्री चार्ज गर्न थालेका छन् । १ गते आएको बाढी

प्रकाशित मिति : 21 June, 2021
हेलिकप्टर चार्टर गरि ३९ बाकस चाउचाउ राहत

असार ७,मेलम्ची । यदि बेला सिन्धुपाल्चोक लगायत देशको विभिन्न ठाउँमा बाढीले धनजनको क्षेती भएको छ । यसै बिपत्तिको बेलामा धेरैले सहयोग उठाउन थालेका छन् । आफुलाइ स्वघोसित अभियान्ता भनी राहत

प्रकाशित मिति : 21 June, 2021
 सामाजिक सञ्जालमा हामी