समाचार
उदयपुरमा श्रीमान हत्याको हत्या गरी झाडीमा शव लुकाएको आरोपमा श्रीमती पक्राउ

उदयपुर । त्रियुगा नगरपालिका–५ दमौटी गाउँमा आफ्नै श्रीमानको हत्या गरी जङ्गलको झाडीमा शव लुकाएको आरोपमा प्रहरीले एक महिलालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार ६० वर्षका श्याम राईको

प्रकाशित मिति : 6 December, 2023
अवैध लागूऔषध गाँजासहित २ जना पक्राउ

कास्की । पोखरा महानगरपालिका–१४ नयाँ पुलबाट अवैध लागूऔषध गाँजा १ किलो ५ सय ग्रामसहित सोही महानगरपालिका–१४ समिनतारा बस्ने २० वर्षीय पूर्ण तामाङ समेत २ जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको

प्रकाशित मिति : 6 December, 2023
एमाले अध्यक्ष ओलीलाई राउटे मुखिया शाहीले दिए कोसी उपहार

नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीलाई लोपोन्मुख फिरन्ते राउटे समुदायका मुखिया सूर्यप्रकाश शाहीले कोसी उपहार दिएका छन् । कोसी सो समुदायले आफ्नो जीविकोपार्जनका लागि बनाउँदैं आएको काठको

प्रकाशित मिति : 5 December, 2023
चोरी गरी तस्करले अमेरिका पुर्याएका पुरातात्विक मूर्ति नेपाललाई फिर्ता

न्यूयोर्क ।नेपालबाट चोरी गरी तस्करहरुले अमेरिका पुर्याएका चार वटा पुरातात्विक मूर्तिहरु अमेरिकी सरकारले नेपाल सरकारलाई फिर्ता गरेको छ । न्यूयोर्कस्थित जिल्ला सरकारी वकिलको कार्यालयमा आज विशेष कार्यक्रम गरी नेपाली महावाणिज्य

प्रकाशित मिति : 5 December, 2023
सुन तस्करी छानबिन आयोगले राहुल महरालाई बयानका लागि बोलायो

काठमाडौँ । सुन तस्करीबारे जाँचबुझ गर्न गठित आयोगले तस्करीमा संलग्नहरूको बयान लिन थालेको छ । सिंहदरबारस्थित आयोगको कार्यालयमा ६० किलो सुन तस्करीमा संलग्न प्रतिवादीहरूसँग बयान लिन सुरु गरिएको हो ।

प्रकाशित मिति : 5 December, 2023
नेपाल सुपर लिगमा आज ललितपुर र वीरगञ्ज प्रतिस्पर्धा

नेपाल सुपर लिग (एनएसएल) फुटबल प्रतियोगितामा आज दशरथ रङ्गशालामा ललितपुर सिटी फुटबल क्लब र वीरगञ्ज युनाइटेडबीच प्रतिस्पर्धा हुने भएको छ ।

प्रकाशित मिति : 5 December, 2023
नेत्रविक्रम चन्द (विप्लब) सहित चारजना नेताविरुद्ध पक्राउ पूर्जी जारी

१८ मंसिर, काठमाडौं । जिल्ला अदालत काठमाडौंले नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द (विप्लब) सहित चारजना नेताविरुद्ध पक्राउ पूर्जी जारी गरेको छ । सरकारले दर्ता गरेको राज्यविरुद्धको कसुरका दुई मुद्दामा

प्रकाशित मिति : 4 December, 2023
वडाध्यक्षलाई कोठाभित्र थुनेर घरमा लगाइयो आगो

धनकुटाको पाख्रीवास नगरपालिका–६ का वडाध्यक्ष देवेन्द्र गुरागाइको घरमा आगजनी भएको छ । डाँडाखर्कस्थित वडाध्यक्ष गुरागाईको घरमा परिवारका सदस्यलाई भित्रै थुनेर गएराति आगो लगाइएको हो ।

प्रकाशित मिति : 4 December, 2023
केरुङ-काठमाडौँ रेलमार्गको डीपीआर समयमा सम्पन्न गर्ने चीनको प्रतिबद्धता

काठमाडौँ। चीन सरकारले प्रस्तावित नेपाल-चीन पहिलो अन्तर्देशीय केरुङ-काठमाडौँ रेलमार्गको विस्तृत सम्भाव्यता अध्ययन (डीपीआर) समयमा सम्पन्न गर्ने प्रतिबद्धता जनाएको छ । चीनमा सम्पन्न रेलमार्गबारे समीक्षा बैठकमा चिनियाँ पक्षले सो प्रतिबद्धता गरेको

प्रकाशित मिति : 4 December, 2023
चितवनमा बोरामा भेटिएका शवको भएन पहिचान, प्रहरीले सार्वजनिक गर्‍यो स्केच

चितवन । साता दिन नाघिसक्दा पनि सनाखत हुन नसकेपछि चितवन प्रहरीले दुई मृतकको स्केच सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालय चितवनले गत मंसिर ६ गते भरतपुर-१२ मिलन चोकमा बोराभित्र

प्रकाशित मिति : 3 December, 2023
ट्रकको ठक्करबाट एकको मृत्यु,३ घाइते

तनहुँको मौरी बजारमा ट्रकको ठक्करले एक जनाको मृत्यु भएको छ । दमौलीबाट पोखरा आउँदै गरेको बाग्मती प्रदेश ०१–००६ ख २८६१ नम्बरको ट्रकले सोही दिशाबाट जाँदै गरेको ग १७ प ६५९७

प्रकाशित मिति : 3 December, 2023
मोटरसाइकललाई ठक्कर दिएर फरार चालक पक्राउ

काठमाडौँ। मोटरसाइकललाई ठक्कर दिई फरार रहेका निशान गाडीका चालकलाई प्रहरीले पक्राउ गरेको छ । गत बिहीबार राति ११:५० बजे काठमाडौँ जिल्ला कागेश्‍वरी मनोहरा नगरपालिका वडा नं.५ थली स्थित सडकखण्डमा प्रदेश

प्रकाशित मिति : 3 December, 2023
 सामाजिक सञ्जालमा हामी