खेलकुद
साफ महिला च्याम्पियनसिपको उपाधि बंगलादेशलाई

  साफ महिला च्याम्पियनसिपको उपाधि जित्न नेपाल पाँचौ प्रयासमा पनि असफल भएको छ। सोमबार दशरथ रंगशालामा भएको छैटौं संस्करणको उपाधि भिडन्तमा बंगलादेशसँग ३-१ गोलले पराजित भएसँगै नेपाल फेरि उपविजेतामा सीमित

प्रकाशित मिति : 19 September, 2022
महिला साफ च्याम्पियनसिपको फाइनल : उपाधिको लागि नेपाल र बंगलादेश भिड्दै

काठमाडौं, ३ असोज । महिला साफ च्याम्पियनसीपको उपाधिको लागि नेपाल र बंगादेशको प्रतिष्पर्धा सुरु भएको छ । दशरथ रंगशालामा सुरु भएको खेलमा दुवै टोली जितको लागि मैदानमा उत्रिएका छन् ।

प्रकाशित मिति : 19 September, 2022
म्याड्रिड डर्बीमा रियल म्याड्रिडको शानदार जीत

एजेन्सी । स्पेनिस लिग ला लिगा अन्तर्गत भएको ‘म्याड्रिड डर्बी’मा साविक विजेता रियल म्याड्रिडले शानदार जीत निकालेको छ । आइतबार राति भएको खेलमा १० खेलाडीमा समेटिएको एथ्लेटिको म्याड्रिडलाई २-१ गोलले

प्रकाशित मिति : 19 September, 2022
सावित्राको गोलमा नेपाललाई अग्रता

सावित्रा भण्डारीको गोलमा नेपालले साफ महिला च्याम्पियनसिपको पहिलो खेलमा अग्रता बनाएको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सावित्राले खेलको १२ औं मिनेटमा गोल गर्दै नेपाललाई अग्रता दिलाएकी हुन् ।

प्रकाशित मिति : 6 September, 2022
महिला साफ च्याम्पियनसीप सुरुहुँदै : उद्घाटन खेल नेपाल र भुटानबीच

काठमाडौँ । छैटौँ संस्करणको महिला साफ च्याम्पियनसीप आजदेखि त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आयोजना हुने भएकोछ । साफ च्याम्पियनसीपमा आयोजक नेपाललसहित भारत, बङ्गलादेश, श्रीलङ्का, पाकिस्तान, माल्दिभ्स र भुटान गरी सात राष्ट्र सहभागी

प्रकाशित मिति : 6 September, 2022
तेस्रो खेलमा बलिङ गर्दै नेपाल, अर्जुनको डेब्यु

  काठमाडौं । केन्याविरुद्धको तेस्रो टी(२० खेलमा नेपालले पहिलो बलिङ गर्ने भएको छ । केन्याको राजधानी नौरबीस्थित जिमखाना क्रिकेट मैदानमा टस जितेपछि घरेलु टिमले ब्याटिङको निर्णय गरेको छ । नेपालले

प्रकाशित मिति : 28 August, 2022
बीबीएलको को १२ औं संस्करणको खेलाडी ड्राफ्ट आज

  काठमाडौं । अष्ट्रेलियाको फ्रेन्चाईज क्रिकेट प्रतियोगिता बिग बास लिग बीबीएल को १२ औं संस्करणको खेलाडी ड्राफ्ट आज आईतबार हुँदैछ । बीबीएलको इतिहासमै पहिलो पटक हुन लागेको खेलाडी ड्राफ्ट नेपाली

प्रकाशित मिति : 28 August, 2022
केन्याले नेपाललाई दियो १३१ रनको लक्ष्य

    काठमाडौं । घरेलु टोली केन्याले टी–ट्वान्टी सिरिज अन्तर्गत पहिलो खेलमा नेपाललाई १३१ रनको लक्ष्य दिएको छ । नैरोबीस्थित जिमखाना क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको केन्याले नेपाललाई

प्रकाशित मिति : 25 August, 2022
बैतडीमा क्रिकेट छनोटको मिति परिवर्तन

  बैतडी । नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि बैतडीमा जिल्लास्तरीय क्रिकेट छनोट प्रतियोगिताको मिति परिवर्तन गरिएको छ । यसअघि भदौ १४ र १५ गते हुने भनिएको छनोट प्रतियोगिताको मिति परिवर्तन

प्रकाशित मिति : 23 August, 2022
छैटौँ एभरेष्ट इन्टर स्कुल बाँस्केटबल प्रतियोगितामा ६ टिम फाइनलमा

  भक्तपुर । भक्तपुरमा जारी छैठौँ एभरेष्ट इन्टर स्कुल बाँस्केटबल प्रतियोगितामा ६ टिम फाइनलमा पुगेका छन् । एभरेष्ट इंगलिस स्कुल मिवाछेँ ब्यासी भक्तपुरको आयोजनामा भएको प्रतियोगिताअन्तर्गत सोमबार भएको सेमिफाइनल खेलबाट

प्रकाशित मिति : 23 August, 2022
पदक विजेता खेलाडी र सदस्य सचिवबीच भेटवार्ता

  काठमाडौं । एक महिनाअघि माल्दिभ्समा आयोजना भएको ५४ एसियन शारीरिक सुगठन तथा फिजिक स्पोर्टस् च्याम्पियनसिपमा पदक विजेता खेलाडीले बुधबार राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टंकलाल घिसिङसँग भेटवार्ता गरेका छन् ।

प्रकाशित मिति : 17 August, 2022
नेपाली दुई कबड्डी खेलाडी भारतीय क्लबमा अनुबन्ध

काठमाडौं । नेपाली राष्ट्रिय कबड्डी टिमका सदस्यद्वय नागेश्वर थारु र लालमोहर यादवले भारतको फ्रेन्चाइज कबड्डी  ‘प्रो-कबड्डी’ खेल्ने हुनुभएकाे छ । प्रतियोगिताको आउँदो सिजनका लागि दुवै खेलाडीले बेंगलुरु बुल्सबाट खेल्ने हुनुभएकाे हाे ।

प्रकाशित मिति : 7 August, 2022
 सामाजिक सञ्जालमा हामी