राजनीति
युवा संघद्वारा कोटेश्वरमा माधव नेपालको दाहसंस्कार

श्रावण ४,काठमाडौ । नेकपा एमालेका नेता माधव नेपालले पार्टीलाई गद्दार गरेको भन्दै राष्ट्रिय युवा संघ नेपालले आज कोटेश्वर मा उनको घर नजिक  दाहसंस्कार गरेको छ । राष्ट्रिय युवा संघ नेपालले

प्रकाशित मिति : 19 July, 2021
देउवालाई भोट हाल्न गगन थापा हेलिकप्टर बाट काठमाडौमा

प्रधानमन्त्रीमा शेरबहादुर देउवालाई विश्वासको मत दिन नेपाली कांग्रेसका सांसद गगन थापा हेलिकप्टरमार्फत् काठमाडौं आएका छन्। उनी दुई दिनयता पोखरामा थिए। पहिरोले सडक अवरूद्ध भएपछि उनी दमौलीबाट हेलिकप्टरमार्फत् काठमाडौं आएका छन्।

प्रकाशित मिति : 18 July, 2021
एमालेको युवा संघले ब्युताएको युथ फोर्सको अगुवा प्रशिक्षण सम्पन्न,९ गते राजधानीमा बृहत मार्चपास

काठमाडौ : नेकपा एमालेको भातृ संगठन राष्ट्रिय युवा संघ नेपालले युवा दस्ताको रुपमा रहेको युथफोर्सलाई पुन गठन गरे सङै आज उपत्यकाका युवाहरु लाई प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । भक्तपुरमा

प्रकाशित मिति : 17 July, 2021
एमालेमा ओली र नेपाल पक्षबीच १० बुँदे सहमति (पूर्णपाठसहित)

नेकपा (एमाले) एकता कार्यदलले १० बुँदे सहमति गरेको छ । आइतबार १३ घण्टासम्म भएको छलफलपछि एमाले एकता कार्यदलले पार्टी एकताका लागि १० बुँदे सहमति भएको हो ।

प्रकाशित मिति : 11 July, 2021
युवा संघको टोलि राहत सामाग्री सहित मनाङ प्रस्थान,इन्चार्ज बस्नेत द्वारा बिदाई (तस्बिर सहित)

जेठ ९,काठमाडौ । नेकपा एमालेको भातृ संगठन राष्ट्रिय युवा संघ नेपाल राहात सामाग्री सहित मनाङ प्रस्थान गरेको छ । मनाङको विभिन्न ठाउँमा गएको बाढी पहिरो पीडितको लागी करिव १५ लाखको

प्रकाशित मिति : 23 June, 2021
देउवालाई सुझाव : सिटौलालाई कार्यवाहक सभापति दिनु

काठमाडौँ – कांग्रेस सभापति शेरबहादुर देउवाका निटक नेताले कृष्ण सिटौलालाई कार्यवाहक सभापति दिएर अघि बढ्न सुझाव दिएका छन् । नेता भिमसेनदास प्रधानले सिटौलालाई कार्यवाहक दिएर अघि बढेमा महाधिवेशनमा नेतृत्व लिन

प्रकाशित मिति : 20 June, 2021
मनाङ्गे वाल्मीकि बनेनन् उनको सुध्रिने छाट छैन : वचन सिंह

काठमाडौ । नेकपा एमालेका युवा नेता एवम् राष्ट्रिय युवा संघ नेपालका पुर्व अध्यक्ष वचन सिंहले गण्डकी प्रदेशका मन्त्री राजिव गुरुङ उर्फ दिपक मनाङे प्रति लक्षित गर्दै सामाजिक संजालमा चर्को आलोचना

प्रकाशित मिति : 16 June, 2021
कांग्रेसले १४ औं महाधिवेशन भदौ १६ देखि १९ गतेसम्म

नेपाली कांग्रेसले १४ औं महाधिवेशन एक साता पर धकेल्ने प्रस्ताव केन्द्रीय समितिमा लैजाने भएको छ। सभापति शेरबहादुर देउवाको निवासमा शनिबार बसेको पदाधिकारी बैठकले भदौ १६ देखि १९ गतेसम्म महाधिवेशन गर्ने

प्रकाशित मिति : 13 June, 2021
वैद्यको अभिव्यक्ति विरुद्धमा हेटौडामा प्रदर्शन

२९ जेठ, हेटौडा । वागमती प्रदेशका कांग्रेस सांसद् नरोत्तम वैद्यको अभिव्यक्ति विरुद्धमा आज हेटौडामा प्रदर्शन भएको छ । सांसद् वैद्यले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध आफू नाथुराम गोड्से बन्न तयार रहेको

प्रकाशित मिति : 12 June, 2021
कांग्रेस सांसद् द्वारा प्रधामन्त्रीको हत्या गर्ने अभिव्यक्ति,चौतर्फी बिरोध

काठमाडौं । वागमती   प्रदेशका कांग्रेस सांसद् नरोत्तम वैद्यले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध आफू नाथुराम गोड्से बन्न तयार रहेको अभिव्यक्ति दिएका छन् । शुक्रबारको प्रदेशसभा बैठकमा उनले आफू प्रधानमन्त्री ओलीविरूद्ध नाथुराम

प्रकाशित मिति : 12 June, 2021
गण्डकी प्रदेश सभाका सदस्य कृष्ण थापालाई कारबाही

काठमाडौँ, २८ जेठ । राष्ट्रिय जनमोर्चाले गण्डकी प्रदेश सभाका सदस्य रहेका कृष्ण थापालाई फेरि कारबाही गरि हटाएको छ। जनमोर्चा केन्द्रीय समिति र प्रदेश संसदीय दलले आफ्ना सांसद थापालाई पदमुक्त गर्दै

प्रकाशित मिति : 11 June, 2021
राष्ट्रिय युवा संघ नेपालले देशव्यापी स्वयम् सेवक परिचालन गर्ने

काठमाडौँ, २८ जेठ । नेकपा एमालेकोको भात्रृ सङ्गठन राष्ट्रिय युवा संघ नेपालले कोरोना संक्रमणको रोकथाम तथा नियन्त्रणको लागि देशव्यापी स्वयम् सेवक परिचालन गर्ने भएको छ । सङ्गठनका अध्यक्ष किरण पौडेलद्वारा

प्रकाशित मिति : 11 June, 2021
 सामाजिक सञ्जालमा हामी