Author: Abhishek Tiwari

बिहीबारदेखि नेट टिभी सेटटप बक्स र एपमा राधे सिनेमा

नेट टिभीले बलिउडका सुपर स्टार सलमान खानको पछिल्लो फिल्म ‘राधे’ को फस्ट डे फस्ट शो गर्ने भएको छ। ए–एट डिस्ट्रिब्युसनको सहकार्यमा यो फिल्म बिहीबार नेट टिभी सेटअप बक्स र नेट

प्रकाशित मिति : 12 May, 2021
ए डिभिजन फुटसल लिग अनिश्चितकालका लागि स्थगित

अखिल नेपाल फुटबल संघ (एन्फा) ले कोरोना भाइरसका कारण ए डिभिजन फुटसल लिग अनिश्चितकालका लागि स्थगित गरेको छ। एन्फाका महासचिव इन्द्रमान तुलाधरका अनुसार आगामी जेठ १ गतेदेखि हुने भनिएको लिग

प्रकाशित मिति : 12 May, 2021
अमेरिकन आइडलकाे टप ७ बाटै दिवेश बाहिरिए

नेपाली मुलका गायक दिवेश पोखरेल (आर्थर गन ) अमेरिकन आइडलको  टप सातबाटै बाहिरिएका छन्। गतवर्षको १८औं सिजनमा अमेरिकन आइडलको उपविजेता बनेका दिवेश सोमबार बिहान सार्वजनिक भएको भोटिङको नतिजापछि टप ७

प्रकाशित मिति : 12 May, 2021
इन्स्टाग्रामले गर्‍याे कंगनाको पोस्ट डिलिट

बलिउड कलाकार कंगना रनावतलाई इन्स्टाग्रामले कंगनाको पोस्ट डिलिट गरेको छ। आफूलाई कोरोना संक्रमण पुष्टि भएसँगै रनावतमा  इन्स्टाग्राममार्फत  आफूलाई ‘सानाे फ्लु’ ले छोएको भन्दै पोस्ट गरेकी थिइन्। पोस्ट डिलिट गरिदिएपछि उनले स्टोरीमा यहाँ आएको दुई

प्रकाशित मिति : 12 May, 2021
निर्माण सामग्रीको भाउ अस्वाभाविक रुपमा बढाइयो

मुलुक अहिले नयाँ भेरियन्टसहित दोस्रो लहरमा तीव्र रूपले फैलिएको कोरोना भाइरसको महामारीबाट आक्रान्त भएको मौका छोपरेर सिमेन्ट र छड उत्पादक एवं विक्रेताले निर्माण सामग्रीको भाउ अस्वाभाविक रूपले बढाएका छन् ।

प्रकाशित मिति : 12 May, 2021
रेल चालकका लागि विज्ञानमा प्लस टु उत्तीर्ण

सरकारले विज्ञान विषयमा कम्तीमा माध्यमिक तह (दस जोड दुई) उत्तीर्णलाई मात्र रेल चालक अनुमति दिन सकिने गरी कानुन ल्याएको छ । मन्त्रिपरिषद्को सिफारिसमा हालै राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा जारी रेल्वेसम्बन्धमा व्यवस्था

प्रकाशित मिति : 12 May, 2021
तेस्रो त्रैमाससम्ममा नेपालमा १४ करोड बराबरको सुनका गरगहना आयात

चालू आर्थिक वर्ष (आव) को तेस्रो त्रैमाससम्ममा नेपालमा १४ करोड बराबरको सुनका गरगहना आयात भएको छ । भन्सार विभागले सार्वजनिक गरेको चालू आवको ९ महिनाको तथ्यांकले यस्तो देखाएको हो ।

प्रकाशित मिति : 12 May, 2021
नेपाललाई आफ्नै भूउपग्रह राख्नका लागि परामर्श दिन चारवटा कम्पनीको प्रस्ताव पेस

काठमाडौं ।  नेपालले आफ्नै भूउपग्रह राख्नका लागि अगाडि बढाएको प्रक्रियामा परामर्श सेवा दिन चारवटा अन्तर्राष्ट्रिय कम्पनीले प्राविधिक र आर्थिक  प्रस्ताव पेस गरेका छन् ।  नेपाल दूरसञ्चार प्राधिकरणको आह्वानमा अन्तरिक्षमा आफ्नै

प्रकाशित मिति : 12 May, 2021
सरकारले तोक्यो रेम्डेसिभिर औषधिको मूल्य

काठमाडौं । सरकारले कोभिड-१९ उपचारमा प्रयोग हुने औषधि रेम्डेसिभिरको मूल्य निर्धारण गरेको छ । स्वास्थ्य आपतकालिन कार्य संचालन केन्द्रले बुधबार विज्ञप्ती जारी गर्दै प्रति भायल चार हजार नौसय रुपैयाँमा उपलब्ध

प्रकाशित मिति : 12 May, 2021
गोदावरीमा निर्माणाधीन सभाहलको शुक्रबार प्रधानमन्त्रीले उद्घाटन गर्ने

काठमाडौं । शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीले गोदावरीमा बनेको सभा हलको उद्घाटन गर्ने भएका छन् । प्रधानमन्त्री ओलीले बालुवाटारबाट भर्चुअल रुपमा सभाहल उद्घाटन गर्ने कार्यक्रम तय भएको छ । ‘हामी केही

प्रकाशित मिति : 12 May, 2021
मुख्यमन्त्रीमा पृथ्वीसुब्बा गुरुङले लिए शपथ

पोखरा । गण्डकी प्रदेशको मुख्यमन्त्रीमा पृथ्वीसुब्बा गुरुङले पद तथा गोपनीयताको शपथ लिएका छन् ।आज गण्डकी प्रदेशको प्रदेश प्रमुखको कार्यलयमा उनलाई प्रदेश प्रमुख सीताकुमारी पौडेलले शपथ गराएकी  थिइन्  । प्रदेश प्रमुख

प्रकाशित मिति : 12 May, 2021
इजरायल र प्यालेष्टाइनबीच तनाव : समस्या परे सम्पर्क गर्न र सुरक्षित रहन दूतावासको अनुरोध

काठमाण्डौ – केही दिन यता इजरायल र प्यालेष्टाइनबीच बढेको तनावका कारण कुन समस्या भएमा सम्पर्क गर्न इजरायलमा रहेको नेपाली दूतावासले अनुरोध गरेको छ । जेरुसेलम र दक्षिण इजरायली क्षेत्रमा सयौं

प्रकाशित मिति : 12 May, 2021
 सामाजिक सञ्जालमा हामी