Author: Rajesh Shrestha

कुवेतमा २५ नेपाली अलपत्र

काठमाडौं । आकर्षक रोजगारीको प्रलोभनमा परी कुवेत पुगेका २५ नेपाली युवा अलपत्र परेका छन् । काठमाडौंमा रहेको राज गु्रप अफ म्यानपावरमार्फत् कुवेतको तावासेल कम फम कम्पनीमा करिब ३ देखि ५ महिनाअघि

प्रकाशित मिति : 29 December, 2023
लेखा समितिको निष्कर्ष : टेरामक्स खरिदमा ५० करोड भ्रष्टाचार

काठमाडौं।नेपाल दूरसञ्चार प्राधिकरणले टेलिकम्युनिकेसन ट्राफिक मोनिटरिङ एन्ड फ्रड कन्ट्रोल सिस्टम (टेरामक्स) खरिद गर्दा अर्बौं रूपैयाँ अनियमितता भएको उजुरीमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले आफ्नो अनुसन्धान अन्तिम चरणमा पु¥याएकै बेला लेखा समितिले

प्रकाशित मिति : 28 December, 2023
फरकफरक मितिमा तीनवटा मोटरसाइकल चोर्ने तीनजना पक्राउ

काठमाडौं । मोटरसाइकल चोरी गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कालिकोटको सान्नी त्रिवेणी गाउँपालिका–६ का २५ वर्षीय नवीनकुमार शाही, सोही ठाउँका २९ वर्षीय रमेश बम

प्रकाशित मिति : 28 December, 2023
संखुवासभाको नवौ अधिबेशन महेश बस्नेतको प्रमुख आतिथ्यतामा हुदैं

संखुवासभा । राष्ट्रिय युवा संघ नेपाल संखुवासभाको नवौ अधिबेशनको प्रमुख अथितीको रुपमा नेकपा एमालेका चर्चित युवा नेता महेश बस्नेत संखुवासभा आउने भएका छन् । नेता बस्नेतसगैं राष्ट्रिय युवा संघ नेपालका

प्रकाशित मिति : 28 December, 2023
इलामका किसान सुन्तला मासेर एभोकाडो लगाउँदै

इलाम । इलाममा एभोकाडो खेतीप्रति किसानको आकर्षण बढ्दै गएको छ । थोरै मिहेनतमा धेरै  आम्दानी लिन सकिने भएपछि जिल्लाका किसान यस खेतीतर्फ आकर्षित भएका छन् । माइजोगमाई गाउँपालिका–५ सोयाङका लक्ष्मण खत्रीले १२ रोपनी

प्रकाशित मिति : 28 December, 2023
भन्सार छलेर ल्याएका १५ लाख रुपैयाँ बराबरका मोबाइलसहित बाराबाट एकजना पक्राउ

बारा। भारतबाट नेपालमा बिक्रीका लागि भन्सार छलेर ल्याएका १५ लाख रुपैयाँ बराबरका मोबाइलसहित एकजनालाई बारा प्रहरीले पक्राउ गरेको छ । भन्सार छलेर ल्याइएका १५ लाख रुपैयाँ बराबरका विभिन्न कम्पनीका ५१

प्रकाशित मिति : 28 December, 2023
भेपको भ्रमले कुलतमा फस्दै युवा,स्वास्थ्य र पैसा दुवै बर्बाद

काठमाडौं । काठमाडौं चाबहिलका युवक आयुष शर्मा (नाम परिवर्तन) ले दुइ वर्षअघि साथीभाइसँग पहिलो पटक भेप (इ–सिगरेट) को सर्को ताने। त्यसपछि उनलाई भेपको लत बस्यो। अहिले उनी भेपको नियमित प्रयोगकर्ता

प्रकाशित मिति : 28 December, 2023
बालुवाटारबाट बाहिरिँदै विप्लवले भने- सहमति र घेराबन्दीको दोहोरो चरित्र चल्दैन

काठमाडौं । अदालतबाट पक्राउ पूर्जी जारी भए पनि नेकपाका महासचिव नेत्र विक्रम चन्द विप्लव निरन्तर समाजवादी माेर्चाको बैठकमा सहभागी भइरहेका छन् । बुधवार बिहान प्रधानमन्त्रीको सरकारी निवासमा बसेको समाजवादी मोर्चाको

प्रकाशित मिति : 27 December, 2023
चिउरी र चमेरो संरक्षण गर्दै बागमती प्रदेश

भरतपुर (चितवन) । चेपाङ समुदायको उत्थानका लागि बागमती प्रदेश सरकारले चिउरी र चमेरो संरक्षण गर्ने भएको छ । यसका लागि सामाजिक विकास मन्त्रालयले कार्यविधि तयार गर्न लागेको छ ।  प्रदेश

प्रकाशित मिति : 27 December, 2023
भारतीय शार्पशुटर पक्राउ , प्रहरीले हानेको गोली लाग्यो खुट्टामा

बारा । कार्तिक २३ मा बाराको कलैयामा रहेको बालएकता बोर्डिङ स्कुलका प्रधानाध्यापक रूपेश स्वर्णकारको हत्या गर्ने समूहका मुख्य शार्पसुटर भनिएका सुजित सिंहलाई हिजो साझ प्रहरीले पक्राउ गरेको छ । सिंहलाई भारतीय सीमासँग जोडिएको

प्रकाशित मिति : 27 December, 2023
चिसो छल्न बेँसी झर्दै भेडाका बथान

लमजुङ। चिसो बढ्न थालेसँगै चैत/वैशाखको गर्मीमा लेक पुगेका दर्जनौँ भेडीगोठका भेडाबाख्रा चिसो छल्न पुनः बेँसी झरेका छन्। गोठालाले चरण क्षेत्रका लागि लेक तथा उच्च हिमाली भेगमा पुर्‍याएका भेडाका बथान यतिबेला

प्रकाशित मिति : 27 December, 2023
सन्दीप लामिछानेविरुद्धको बलात्कार मुद्दा आज पेसी हुदै

काठमाडौँ । क्रिकेटर सन्दीप लामिछानेविरुद्ध बलात्कार मुद्दामा आजका लागि पेसी तोकिएको छ । जिल्ला अदालत काठमाडौँमा दायर बलात्कार मुद्दाको अन्तिम फैसलाका लागि आज पेसी तोकिएको हो । आइतबार काठमाडौँ जिल्ला अदालतका

प्रकाशित मिति : 27 December, 2023
 सामाजिक सञ्जालमा हामी