Author: Sushil Subedi

माओवादी स्थायी कमिटी बैठक बस्दै

  काठमाडौं । पदाधिकारी टुंगो लगाउने दबाबमा परेको सत्तासीन नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज पनि बस्दै छ। बैठक बिहान ९ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्न लागेको हो

प्रकाशित मिति : 18 August, 2022
सिट बाँडफाँट कार्यदलको प्रस्तावमाथि छलफल गर्न सत्ता गठबन्धनको बैठक बस्दै

  काठमाडौं । सत्ता गठबन्धनका शीर्ष नेताहरूबीचको बैठक आज बस्ने भएको छ । बिहान १० बजे बालुवाटारमा बस्ने बैठकले आसन्न निर्वाचनका लागि सिट बाँडफाँट कार्यदलको प्रस्तावमाथि छलफल हुनेछ । चुनाव

प्रकाशित मिति : 18 August, 2022
राष्ट्रपतिले फिर्ता पठाएको नागरिकता विधेयक आजै पारित गर्ने तयारी

  काठमाडौं । प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे बस्दैछ । यसअघि राष्ट्रपति विद्यादेवी भण्डारीले पुनर्विचारका लागि फिर्ता पठाएको नेपाल नागरिकता ऐन संशोधन विधेयक आज नै पारित गर्ने तयारी छ

प्रकाशित मिति : 18 August, 2022
फेरि बढ्यो कोरोना संक्रमण, परीक्षण दायरा वडासम्म पुर्‍याउने नगरको निर्णय

  खोटाङ । कोभिड–१९ को संक्रमण रोकथाम तथा न्यूनीकरणका लागि खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले एन्टीजेन परीक्षणको दायरालाई वडा तहसम्म विस्तार गर्ने निर्णय गरेको छ । कोभिड–१९ को संक्रमण दर

प्रकाशित मिति : 18 August, 2022
सल्यानबाट पाटेबाघ नियन्त्रणमा

सुर्खेत /  जिल्लाको कालिमाटी गाउपालिका वडा नम्बर- ७ घुईयाबारी बाट पाटे बाघ नियन्त्रण मा लिइएको छ । बर्दिया राष्ट्रिय निकुञ्जको टोली, चेतन उपभोक्ता समिति तथा स्थानीयको सहयोगमा बुधबार बिहान करिब ९ बजे

प्रकाशित मिति : 17 August, 2022
लमजुङको घनपोखरामा जीप दुर्घटना, १० जना गम्भीर घाईते

  लमजुङ । लमजुङको मस्याङ्दी गाउँपालिका(२ घनपोखरामा बुधबार दिउँसो जीप दुर्घटना हुँदा १० जना गम्भीर घाईते भएका छन् । बेसीसहरदेखि घनपोखरा जाँदै गरेको ग १ ज ७४१७ नम्बरको जीप घनपोखराको

प्रकाशित मिति : 17 August, 2022
पदक विजेता खेलाडी र सदस्य सचिवबीच भेटवार्ता

  काठमाडौं । एक महिनाअघि माल्दिभ्समा आयोजना भएको ५४ एसियन शारीरिक सुगठन तथा फिजिक स्पोर्टस् च्याम्पियनसिपमा पदक विजेता खेलाडीले बुधबार राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टंकलाल घिसिङसँग भेटवार्ता गरेका छन् ।

प्रकाशित मिति : 17 August, 2022
पूर्व उपराष्ट्रपति परमानन्द झाको ‘मधेशको माटो म’ लोककार्पण

  काठमाडौं । पूर्व उपराष्ट्रपति परमानन्द झाको जीवनमा आधारित पुस्तक ‘मधेशको माटो म’ लोककार्पण गरिएको छ । उपराष्ट्रपति नन्दबहादुर पुनले मंगलबार आयोजित कार्यक्रममा उपराष्ट्रपति कार्यालयमा सो पुस्तक लोकार्पण गरेका हुन्

प्रकाशित मिति : 17 August, 2022
उद्योग विभागको आदेश गोर्खा इको प्यानलको ट्रेडमार्क हुबहु नगर

  काठमाडौं । उद्योग विभागले इको प्यानल ट्रेडमार्क प्रयोग नगर्नरनगराउन नेपाल इको प्यानलको नाममा आदेश जारी गरेको छ । उजुरकर्ता इन्टरनेशनल ग्रीन डेभलपर्स नेपाल प्रालिले आफ्नो दर्ता तथा ट्रेडमार्क प्रयोग

प्रकाशित मिति : 11 August, 2022
कोरोना संक्रमणबाट एकै दिन पाँच जानाको मृत्यु

काठमाडौं /  पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट पाँच जनाले ज्यान गुमाएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टाको विवरण सार्वजनिक गर्ने क्रममा यस्तो बताएको हो । यस्तै, पछिल्लो

प्रकाशित मिति : 11 August, 2022
आगामी निर्वाचनमा एमाले दुई तिहाई सिट नजिते म राजनीतिबाटै सन्यास लिन्छु : खगराज अधिकारी

काठमाडौँ / नेकपा (एमाले) का नेता तथा पूर्व गृहमन्त्री खगराज अधिकारीले आगामी निर्वाचनमा एमाले एक्लैले दुई तिहाई बहुमत ल्याउने दाबी गर्नु भयो । बिहीबार काठमाडौँमा भएको साक्षात्कारमा बोल्दै उहाँले सङ्घ र

प्रकाशित मिति : 11 August, 2022
रक्षाबन्धनको अघिल्लो दिनको चटारो (फोटोफिचर)

काठमाडौं / काठमाडौंका प्रमुख बजारहरूमा रक्षाबन्धनको अघिल्लो दिन बिहीबार सामान्य दिन भन्दा भिडभाड देखिएको छ । रक्षाबन्धनका लागि आवश्यक सरसामान किनमेल गर्नेहरूका कारण बजारमा भिड बढेको हो । काठमाडौंका न्यूरोड,

प्रकाशित मिति : 11 August, 2022
 सामाजिक सञ्जालमा हामी