Author: Sushil Subedi

महिला जनप्रतिनिधिलाई क्षमता अभिवृद्दि तीन दिने तालिम सम्पन्न

    मेलम्ची । मेलम्ची नगरपालिकाको आयोजनामा भएको महिला जनप्रतिनिधिहरूलाई तीन दिने क्षमता अभिवृद्दि तालिम बिहिबार सम्पन्न भएको छ । कार्यक्रममा स्थानिय सरकार सञ्चालन ऐन,नेपालको संविधान ,महिला अधिकार,सामजिक क्षेत्रमा महिलाको

प्रकाशित मिति : 18 August, 2022
सिन्धु क्षेत्र नम्बर २ माओवादीलाई दिए लौरो रोज्ने पूर्व सभापति लामाको चेतावनी

  सिन्धुपाल्चोक । नेपाली काङ्ग्रेस सिन्धुपाल्चोकका पूर्व सभापति विकास लामाले सिन्धुपाल्चोक क्षेत्र नम्बर २ मा माओवादी केन्द्रलाई टिकट दिए आफूले लौरो चुनाव चिन्ह लिएर उठ्ने घोषणा गर्नुभएको छ । सामाजिक

प्रकाशित मिति : 18 August, 2022
हिन्दुराष्ट्र पुनर्स्थापना अभियानलाई सशक्त बनाउन राप्रपाको ‘कोष वृद्धि’ अभियान सुरु

काठमाडौं /  राप्रपाले हिन्दुराष्ट्र पुनर्स्थापना अभियान र आन्दोलनलाई प्रभावकारी ढंगबाट अघि बढाउन ‘कोष वृद्धि’को अभियान सुरु गरेको छ । काठमाडौंमा बिहीबार आयोजित एक कार्यक्रममार्फत अध्यक्ष राजेन्द्र लिङ्देनले नेपालमा वैदिक सनातन

प्रकाशित मिति : 18 August, 2022
नागरिकता विधेयकमा एमालेले माग्यो मतदान

काठमाडाैं / नेकपा एमालेले नागरिकता विधेयकमाथि प्रतिनिधिसभामा मतदान माग गर्ने भएको छ । दिनभर छलफल भएको उक्त बिधेयक बिहीबार नै पारित गर्ने कार्यसूची छ । तर, प्रमुख प्रतिपक्षी दल एमालेले पारित

प्रकाशित मिति : 18 August, 2022
मंसिर ४ गते एमालेले सबै गठबन्धनलाई पराजित गर्छ : अध्यक्ष ओली

झापा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचनमा एमाले सबैखाले गठबन्धनसँग एक्लै लड्ने चेतावनी दिनुभएको छ । झापाको कचनकवलमा भएको कार्यक्रमलाई बिहीबार दिउँसो सम्बोधन गर्दै अध्यक्ष ओलीले मंसिर ४

प्रकाशित मिति : 18 August, 2022
नेप्से परिसूचकमा दोहोरो अङ्कको वृद्धि

  काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचकमा वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक २७ दशमलव ५६ अङ्कले उकालो लागेर दुई हजार ६८ दशमलव

प्रकाशित मिति : 18 August, 2022
ताइवानसँग व्यापार वार्ता गर्दै अमेरिका

बेइजिङ ।अमेरिकी प्रतिनिधिसभाका सभामुख न्यान्सी पेलेसीको विवादास्पद ताइपेइ भ्रमणपछि अमेरिका र चीनबीच तनाव बढिरहेका बेला अमेरिकाले ताइवानसँग व्यापार वार्ताको तयारी गरिरहेको छ । ताइवानको लोकतन्त्रप्रति समर्थन जनाउँन साङ्केतिक प्रयासस्वरुप वासिङटनले

प्रकाशित मिति : 18 August, 2022
राप्रपा र कांग्रेस परित्याग गरी १५ सय जना एमाले प्रवेश

​​​​​​​बनियानी – झापाको कचनकवलमा राप्रपा र नेपाली काङ्ग्रेस पार्टी परित्याग गरी १५ सय भन्दा बढी एमाले प्रवेश गरेका छन् । यो प्रवेशसँगै राप्रपालाई ठुलो क्षति पुगेको छ । एमाले अध्यक्ष

प्रकाशित मिति : 18 August, 2022
सरकारमा सहभागी हुनेबारे प्रधानमन्त्रीसँग लोसपाका नेताहरुको छलफल

  काठमाडौँ । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग लोकतान्त्रिक समाजवादी पार्टी लोसपा  नेपालका नेताहरुले सत्ता गठबन्धनमा सहभागिता एवं समसामयिक राजनीतिक विषयमा छलफल गर्नुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा

प्रकाशित मिति : 18 August, 2022
नागरिकता विधेयकमाथि छलफल, जनमत विभाजित गर्ने काम नगर्न एमालेको आग्रह

  काठमाडौं । प्रतिनिधिसभामा राष्ट्रपति कार्यालयबाट सन्देशसहित फिर्ता आएको नेपाल नागरिकता ९पहिलो संशोधन० विधेयक २०७९ माथि छलफल भइरहेको छ । उक्त विधेयकमाथि पुनर्विचार गरियोस् भन्ने गृहमन्त्री बालकृष्ण खाणले पेस गरेको

प्रकाशित मिति : 18 August, 2022
अटो दुर्घटनामा मृत्यु भएकाहरूको क्षतिपुर्ति माग गर्दै पूर्व पश्चिम लोकमार्ग अवरुद्ध

  सर्लाही । रौतहटको पौराई जंगलमा भएको अटो दुर्घटनामा ज्यान गुमाउनेको परिवारलाई राहत दिनुपर्ने माग गर्दै पुर्व(पश्चिम लोकमार्ग अवरूद्ध बनाइएको छ । बिहीबार बिहान पूर्व(पश्चिम लोकमार्गअन्तर्गत रौतहटको पौराई जंगलमा काठमाडौंबाट

प्रकाशित मिति : 18 August, 2022
सुनचाँदीको भाउ सामान्य घट्यो

काठमाडौं/ नेपाल सुनचाँदी व्यवसायी महासंघले बिहीबारका लागि सुनचाँदीको भाउ सार्वजनिक गरेको छ । महासंघका अनुसार आज सुनचाँदीको मूल्य घटेको छ । बिहीबार सुनको मूल्य प्रतितोला तीन सय रुपैयाँले घटेको हो ।

प्रकाशित मिति : 18 August, 2022
 सामाजिक सञ्जालमा हामी