Author: Sushil Subedi

चीनका विभिन्न भागमा लकडाउन

  बेइजिङ । कोभिड संक्रमण बढेपछि चीनका विभिन्न सहरमा लकडाउन घोषणा गरिएको छ । देशको पूर्वदेखि पश्चिमका विभिन्न भागमा प्रतिबन्ध र लकडाउन गरिएका हुन् । प्रभावित क्षेत्रमा मानिसको आवतजावतलाई कम

प्रकाशित मिति : 11 August, 2022
अन्तराष्ट्रिय युवा दिवश को अवसरमा खुल्ला रक्तदान कार्यक्रम हुने

  कठमाडौँ । राष्ट्रिय युवा संघ नेपाल अन्तर जिल्ला विशेष प्रदेश कमिटि र बाग्मति प्रदेश कमिटिको आयोजनामा काठमाडौँ नयाँ बानेश्वर स्थित इन्द्रेणी कम्पेल्स सँगै भोलि खुल्ला रक्तदान कार्यक्रमको आयोजना गरेको

प्रकाशित मिति : 11 August, 2022
मकवानपुरमा एम्बुलेन्सको ठक्करबाट एक जना महिलाको मृत्यु, एम्बुलेन्स चालक फरार

  काठमाडौं । मकवानपुरको मनहरी गाउँपालिका–९ खरङगामा आज बिहान एम्बुलेन्सको ठक्करबाट एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा पैदलयात्री संखुवासभा घर भएकी ५२ वर्षीया नमुना शेर्पा रहेकी छिन् ।

प्रकाशित मिति : 11 August, 2022
स्याङ्जामा पूर्ववडाध्यक्ष मृत अवस्थामा भेटिए

  स्याङजा । वालिङ नगरपालिका(९ का पूर्व वडाअध्यक्ष बसन्त श्रेष्ठ मृत अवस्थामा फेला परेका छन्। वालिङ(१३ स्थित गहाखोला सडकमा बिहीबार बिहान उनी मृत अवस्थामा फेला परेका हुन्। श्रेष्ठ बुधबार रातिदेखि

प्रकाशित मिति : 11 August, 2022
श्रीलंकामा अन्ततः चार महिनापछि प्रदर्शनकारीले नै हटाए प्रदर्शन स्थल

  कोलम्बो । अघिल्लो सरकारलाई पतन गर्ने श्रीलंकाका प्रदर्शनकारीले राष्ट्रपतिको कार्यालय नजिकैको मुख्य प्रदर्शन स्थल भत्काएको घोषणा गरेका छन् । विश्वविद्यालयका विद्यार्थी र वामपन्थी दलहरूको नेतृत्वमा रहेको समूहले राजधानीको गाले

प्रकाशित मिति : 11 August, 2022
काठमाडौं उपत्यकामा एकैदिन २७ सय ४१ जना सवारी चालकमाथि कारवाही

  काठमाडौं । ट्राफिक प्रहरीले काठमाडौं उपत्यकामा एकैदिन २ हजार ७४१ जना सवारी चालकलाई कारवाही गरेको छ । ट्राफिक नियम उल्लंघन गरेका कारण बुधबार उपत्यकाको विभिन्न स्थानमा उनीहरुलाई कारवाही गरिएको

प्रकाशित मिति : 11 August, 2022
एमाले सचिवालय बैठक सुरु

  काठमाडौं । प्रमुख प्रतिपक्षी दल एमालेको केन्द्रीय सचिवालय बैठक सुरु भएको छ । च्यासलस्थित पार्टी मुख्यालयमा बैठक सुरु भएको हो । जारी बैठकमा आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको तयारीलगायतका

प्रकाशित मिति : 11 August, 2022
वन नियमावलीको खारेजीको माग गर्दै माइतीघरमा खैँजेडी बजाएर प्रदर्शन ( फोटोफिचर )

  काठमाडौं । काठमाडौंको माइतीघरमा वन नियमावली २०७९ खारेजीको माग गर्दै खैँजेडी बजाएर प्रदर्शन गरिएको छ । उक्त नियमावलीले सामुदायिक वन उपभोक्ता समितिको अधिकार खोसेको भन्दै बिहीबार सामुदायिक वन उपभोक्ता

प्रकाशित मिति : 11 August, 2022
वर्षमा पौने चार अर्बको विदेशी रक्सी पिउछन् नेपाली

  काठमाडौं । नेपालमा एक वर्षको अवधिमा पौने चार अर्ब रुपैयाँको विभिन्न प्रकारका विदेशी मदिरा भित्रिएको पाइएको छ । भन्सार विभागका अनुसार गत आर्थिक वर्ष २०७८र७९ को अवधिमा उक्त मुल्य

प्रकाशित मिति : 11 August, 2022
बारामा १० हजार लिटर अवैध घरेलु मदिरा र ८० हजार लिटर कच्चा पदार्थ नष्ट

  बारा । महागढीमाई नगरपालिका–३ र १० गंजभवानीपुर टोलस्थित विभिन्न घरबाट प्रहरीले करिब १० हजार लिटर अवैध घरेलु मदिरा नष्ट गरेको छ । ती घरबाट करिब ८० हजार लिटर मदिरा

प्रकाशित मिति : 11 August, 2022
झापाको विभिन्न स्थानबाट अवैध लागूऔषधसहित चार जना पक्राउ

  झापा । झापाको विभिनन स्थानबाट अवैध लागूऔषधसहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ । भद्रपुर नगरपालिका–३ झोलुङगे पुलबाट करिब ३ ग्राम ८ सय मिलिग्राम ब्राउनसुगरसहित एक जना भारतीयलाई प्रहरीले

प्रकाशित मिति : 11 August, 2022
आगामी निर्वाचनका लागि लोसपाले गर्‍यो दल दर्ता

काठमाडौं । लोकतान्त्रिक समाजवादप् पार्टी नेपालले निर्वाचन आयोगमा दल दर्ता गरेको छ । ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि लोसपाले बिहीबार आयोगमा दल दर्ता गरेको हो ।

प्रकाशित मिति : 11 August, 2022
 सामाजिक सञ्जालमा हामी