Author: Sushil Subedi

पुल नबन्दा यात्रा जोखिमपूर्ण

दमक । हुलाकी सडकअन्तर्गत कन्काई र विरिङ खोलाको पुल अझैसम्म नबन्दा त्यहाँ डुङ्गाको भरमा जोखिमपूर्ण यात्रा गर्नुपर्ने बाध्यता विद्यमान छ । निर्माणाधीन पुल एक दशक बितिसक्दा अझै पूर्ण रुपमा नबन्दा जोखिम लिएर

प्रकाशित मिति : 8 August, 2022
कृषकलाई दुई करोड अनुदान

म्याग्दी । भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र म्याग्दीले आर्थिक वर्ष २०७८÷७९ मा करिब रु. दुई करोड अनुदान वितरण गरेको छ । केन्द्रद्धारा सञ्चालित विभिन्न कार्यक्रम मार्फत चार सय ३२ कृषक,

प्रकाशित मिति : 8 August, 2022
इजरायल र विद्रोही लडाकू समूहबीच युद्ध विराम गर्ने सहमती

जेरुसेलम । इजरायल र विद्रोही लडाकू समूहका बीचमा युद्ध विराम गर्ने सहमती भएको छ । सोमबार मध्यरातदेखि लागू हुनेगरी युद्ध विरामको सहमती भएको इजरायलका प्रधानमन्त्री याइर लापिडले पुष्टि गर्नु भएको छ ।

प्रकाशित मिति : 8 August, 2022
चार सवारी एक आपसमा ठोक्किँदा एक दर्जन बढी घाइते

हेटौंडा – मकवानपुरमा स्कुल बससहित ४ सवारी एक आपसमा ठोक्किएका छन् । पूर्व पश्चिम राजमार्ग अन्तर्गत हेटौंडा- १५ रागोमाटे क्षेत्रमा स्कुलसहित ४ सवारी एक आपसमा ठोक्किँदा एक दर्जन बढी घाइते भएका

प्रकाशित मिति : 8 August, 2022
बैतडीका ११ मतदानस्थलको नाम र स्थान परिवर्तन गर्न सिफारिस

  बैतडी । आगामी मङ्सिरमा हुने प्रदेश र प्रतिनिधिसभाको निर्वाचनका लागि जिल्लाका विभिन्न ११ ओटा मतदानस्थलको नाम र स्थान परिवर्तन गर्न सिफारिस गरिएको छ । जिल्ला निर्वाचन कार्यालयले आवश्यकताअनुसार ११ मतदानस्थलको नाम

प्रकाशित मिति : 8 August, 2022
‘संसद् जीवित रहनु संविधान अनुसार’ : महासचिव पोखरेल

मोरङ । नेकपा एमाले का महासचिव शङ्कर पोखरेलले निर्वाचनको घोषणा पश्चात संसद् जीवित रहनु संविधानअनुसार भएको बताउनुभएको छ । विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले संसद्लाई अहिले कुनै विजनेश

प्रकाशित मिति : 8 August, 2022
सिटको भागबण्डा मिलाउन काँग्रेसका शिर्ष नेताको बैठक बालुवाटारमा जारी

काठमाडौं – माओवादी र अन्य गठबन्धन दलललाई के कति सिट दिने भनेर आन्तरिक छलफल गर्न काँग्रेका शिर्ष नेताहरुको बैठक बालुवाटारमा सुरु भएको छ । सत्तारुढ दलबीच तालमेल गर्ने निर्णयपश्चात् पहिलोपटक शीर्ष

प्रकाशित मिति : 8 August, 2022
२९ अर्ब बढी राजस्व सङ्कलन

  बाँके / बाँकेमा सङ्घीय र लुम्बिनी प्रदेश सरकारअन्तर्गतका कार्यालयबाट आर्थिक वर्ष २०७८÷७९ मा साँढे २९ अर्ब बढी राजस्व सङ्कलन भएको छ । कोष तथा लेखा नियन्त्रक कार्यालय ९कोलेनिका० बाँकेको

प्रकाशित मिति : 8 August, 2022
‘वर्तमान सरकार नेपाली जनताको लागि अभिशाप’ : महासचिव पोखरेल

विराटनगर । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले वर्तमान पाँचदलीय गठबन्धनको सरकार नेपाली जनताको लागि अभिशाप भएको बताउनुभएको छ । आज विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँगको कुराकानीमा उहाँले यो सरकार लामो समयसम्म रहँदा

प्रकाशित मिति : 8 August, 2022
स्वयम्भू महाचैत्यको परिक्रमा

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठ आज गुँला पर्वमा सहभागी भइ स्वयम्भू महाचैत्य परिक्रमा गर्नुभएको छ । एक महिना मनाइने मनाइने यो पर्वको अवसरमा विभिन्न परम्परागत बाजागाजाका

प्रकाशित मिति : 8 August, 2022
बैतडीमा मतदाताको सङ्ख्या एक लाख ५१ हजार पुग्यो

बैतडी ।बैतडीमा दुई हजार आठ सय आठ नयाँ मतदाता थपिएका छन् । गत असार १ गतेदेखि सुरु भएको फोटोसहितको मतदाता नामावलीमा ती मतदाता थपिएकाहुन् । जिल्ला प्रशासन कार्यालय, जिल्ला निर्वाचन

प्रकाशित मिति : 8 August, 2022
पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल आगामी जनवरी १ देखि सञ्चालनमा आउने

काठमाडौँ । सरकारले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल आगामी जनवरी १ (पुस १७)देखि सञ्चालनमा ल्याउने भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणको आइतबार बसेको सञ्चालक समितिको बैठकले पोखरा अन्तर्राष्ट्रिय विमानस्थललाई सन् २०२३

प्रकाशित मिति : 8 August, 2022
 सामाजिक सञ्जालमा हामी