Author: Sushil Subedi

एकैदिन ९३४ जनामा कोरोना संक्रमण, १ जनाको मृत्‍यु

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा  ९३४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घन्टामा देशभरबाट ५३५१ नमूना परीक्षण गर्दा ९३४ जनामा संक्रमण पुष्टि

प्रकाशित मिति : 8 August, 2022
कोलम्बियाको पहिलो वामपन्थी राष्ट्रपति गुस्ताभो पेट्रोद्वारा सपथग्रहण

बोगोटा ।  गुस्ताभो पेट्रोले आइतबार कोलम्बियाको राष्ट्रपतिको रूपमा सपथग्रहण गर्नु भएको छ । उहाँ वामपन्थी नेताहरुको तर्फबाट कोलम्बियाको पहिलो राष्ट्रपति हुनुभएको छ । उहाँको सपथग्रहण समारोहमा लाखौं व्यक्ति जम्मा भएका थिए ।

प्रकाशित मिति : 8 August, 2022
विदेशबाट फर्किएर पशुपालन

बेनी . म्याग्दीको अन्नपूर्ण गाउँपालिका–१ दोबाका ४६ वर्षीय कुलप्रसाद पुर्जाले १२ वर्ष मलेसियामा पसिना बगाउनुभयो । त्यसबाट परिवारको घरखर्च बाहेक थप आम्दानी गर्न नसकेपछि गाउँ फर्किएर पशुपालनमा उहाँ लाग्नुभयो ।

प्रकाशित मिति : 8 August, 2022
एउटै शक्तिशाली आयोग बनाउनुपर्छ : सांसद

काठमाडौँ । सांसदहरुले संवैधानिक आयोगका काम कारबाहीलाई थप प्रभावकारी बनाउन एउटै शक्तिशाली आयोग बनाउनुपर्ने आवश्यकता औँल्याउनुभएको छ । प्रतिनिधिसभा, महिला तथा सामाजिक समितिको आजको बैठकमा भएको ‘राष्ट्रिय समावेशी आयोगको आर्थिक

प्रकाशित मिति : 8 August, 2022
पशुपतिनाथमा भक्तजन हरु ( फोटो फिचर )

काठमाडौँ साउनको चौंथो सोमबार पशुपतिनाथको दर्शन एवं पूजा, आराधनाका लागि लामबद्ध भक्तजन । साउन महिना र सोमबार भगवान् शिवको महिना तथा बारका रुपमा लिइने भएकाले दर्शन एवं पूजा, आराधनाका लागि

प्रकाशित मिति : 8 August, 2022
भारतमा एक दिनमा १६ हजार भन्दा बढी सङ्क्रमित

नयाँदिल्ली । भारतमा कोरोना भाइरसबाट एक दिनमा थप १६ हजार भन्दा बढी सङ्क्रमित भएका छन् । सरकारी अधिकारीले सोमबार दिएको जानकारीअनुसार पछिल्लो एक दिनमा १६ हजार १६७ नयाँ सङ्क्रमित भएका

प्रकाशित मिति : 8 August, 2022
मदन पुरस्कारका लागि छानिए आठ पुस्तक

काठमाडौं । मदन पुरस्कार २०७८ का लागि प्राप्त पुस्तकमध्ये आठ पुस्तक अन्तिम छनोटमा परेका छन् । पुरस्कारका लागि जम्मा २९९ पुस्तक प्राप्त भएको र त्यसबाट आठ पुस्तक छनिएका हुन् । अग्नि, ग्रीष्मको

प्रकाशित मिति : 8 August, 2022
चन्द्रनहर भत्किँदा नगरपालिका डुबानमा

सप्तरी । अविरल वर्षापछि आएको बाढीले सप्तरीको सप्तकोशी नगरपालिका–४ तुलसीचोकस्थित मुलुककै जेठो चन्द्रनहर भत्किएको छ । नगरपालिकाको अमाहा जुटपानी, सत्रापत्र, ट्याङ्ग्रा लगायतका खहरे खोलामा आएको बाढीले चन्द्रनहर भत्काएको –२ का

प्रकाशित मिति : 8 August, 2022
सिसडोलकै फोहरले रोक्दैछ बञ्चरेडाँडाको बाटो

सञ्चिता घिमिरे  / रासस काठमाडौँ । असार महिना लागे यता सिसडोलकोे फोहरको पहाडबाट लेदोसहित पहिरो खस्दा फोहर बोक्ने सवारीसाधन जाने सडक अवरुद्ध भइरहेको छ । नुवाकोट र धादिङको सीमामा पर्ने

प्रकाशित मिति : 8 August, 2022
सिंहदरबारका नासुदेखि तल्लो तहका कर्मचारीको तलब नबढेको भन्दै ‘पेन डाउन’

काठमाडौँ । सिहंदरबारभित्रका निजामती कर्मचारीहरू आन्दोलित भएका छन् । असमान ढंगले कर्मचारीको तलब बढाइएको विषयलाई लिएर आन्दोलित कर्मचारीहरू र अर्थमन्त्रालयका अधिकारीहरूबीच छलफल भइरहेको छ । आइतवार सार्वजनिक भएको तलबमानमा बजेटको घोषणाविपरीत

प्रकाशित मिति : 8 August, 2022
दक्षिण कोरियामा सङ्क्रमित घटे

सोल । दक्षिण कोरियामा कोरोना भाइरसबाट दैनिक सङ्क्रमितको सङ्ख्या फेरि घटेको छ । स्वास्थ्य अधिकारीहरुले सोमबार दिएको जानकारीअनुसार पछिल्लो एक दिनमा ५५ हजार २९२ जना सङ्क्रमित भएका छन् । योसँगै

प्रकाशित मिति : 8 August, 2022
माछा उत्पादनबाट मनग्य आम्दानी

विराटनगर । सुनसरी बराह क्षेत्र नगरपालिकाका किसानले माछा उत्पादन गरेर मनग्य आम्दानी गर्न सफल भएका छन् । सो नगरपालिका–१० निवासी भीष्म अधिकारीले त्यस क्षेत्रमा माछा उत्पादन गरेर नै आफ्ना पहिचान बनाउनु भएको

प्रकाशित मिति : 8 August, 2022
 सामाजिक सञ्जालमा हामी