समाज
गभर्नर – गृहमन्त्री संवादपछि बैंक कर्मचारीमाथि कालोमोसो र जुत्ताको माला लगाउने दुई जना पक्राउ

“धितो लिलामीको विषयमा छलफल गर्न गएका कर्मचारीमाथि आक्रमण, सप्‍तकोशी एग्रो फर्मका सञ्चालक पक्राउ” ज्योति विकास बैंकका कर्मचारीमाथि दुर्व्यवहार गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। मंसिर २४ गते बैंकको सप्तरीस्थित

प्रकाशित मिति : 16 December, 2025
आफ्नै घरभित्र थुनिएको अवस्थामा एक व्यक्तिको मृत्यु

काठमाडौं : उपमहानगरपालिका वडा नम्बर २ स्थित भानुभक्त टोलमा आफ्नै घरभित्र थुनिएको अवस्थामा एक व्यक्तिको मृत्यु भएको छ। केही दिनदेखि घरको ढोका नखुलेको देखेपछि स्थानीय छिमेकीहरूले प्रहरीलाई खबर गरेका थिए।

प्रकाशित मिति : 16 December, 2025
पाकिस्तानबाट विद्यार्थी भिसामा अस्ट्रेलिया पुगेका थिए साजिद अक्रम, बुवाबाट जन्मसिद्द नागरिक थिए छोरा

अस्ट्रेलियाको सिड्नीस्थित बोन्डी बिचमा आइतबार भएको गोलीकाण्डमा १५ जनाको मृत्यु भएको छ भने ४२ जना घाइते भएका छन्। अस्ट्रेलियाली प्रहरीले उक्त आक्रमण बुवा–छोराले मिलेर गरेको पुष्टि गरेको छ। मृतकको संख्या

प्रकाशित मिति : 16 December, 2025
नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–२ को उपाधि लुम्बिनीलाई

काठमाडौं : नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–२ को उपाधि लुम्बिनी लायन्सले जितेको छ । शनिबार भएको फाइनलमा सुदूरपश्चिमलाई हराउँदै लुम्बिनीले उपाधि जितेको हो । उपाधिसँगै लुम्बिनीका खेलाडीहरूले त्रिवि रंगशालामा खुसी

प्रकाशित मिति : 13 December, 2025
न्यु डाइमण्ड स्पोर्ट्स क्लबमा जापानी ओलम्पियन काजुमी नाकामुरा

काठमाडौँ: काठमाडौँस्थित न्यु डाइमण्ड स्पोर्ट्स क्लबमा जापानकी दुई पटककी ओलम्पियन काजुमी नाकामुराले आज युवा महिला भलिबल खेलाडीहरूसँग प्रत्यक्ष भेटघाट गर्दै आफ्ना खेलजीवनका अनुभवहरू साझा गरिन्। उनले विशेष रूपमा प्रशिक्षक कुमार

प्रकाशित मिति : 13 December, 2025
‘ छोरी उदय फोरम–२०२५’ काठमाडौँमा सम्पन्न

काठमाडौँ: छोरीहरूको शिक्षा, सशक्तीकरण र नेतृत्व विकासका विषयमा केन्द्रित छोरी उदय फोरम–२०२५ आज काठमाडौँको बत्तीसपुतलीमा सम्पन्न भएको छ। पहिले विविध कारणले स्थगित भएको छोरी उदय फोरम–२०२५ कार्यक्रम आज मंसिर २७

प्रकाशित मिति : 13 December, 2025
अझै चेतेनन नामुद बिचौलियाहरु, हिल्टनको खरानीमाथि समेत खेल्दैछन घिनलाग्दो खेल

काठमाडौं  : जेन–जी प्रदर्शनका क्रममा हिल्टन होटलमा भएको क्षतिको बिमा दाबी प्रक्रियामा अनियमितता भएको आशंकामा अनुसन्धान भइरहेको छ । नियमविपरीत होटलको हुलदंगा तथा आतंकवाद आरएसएमडीएसटी जोखिम पुनर्बिमा गरिएको विषयमा फरकफरक

प्रकाशित मिति : 11 December, 2025
साफ क्लब महिला च्याम्पियनसिपमा आज दुई खेल हुँदै

काठमाडौं : साफ क्लब महिला च्याम्पियनसिप २०२६ को साफ महिला क्लब च्याम्पियनसिप अन्तर्गत आज दुई खेल हुनेछन् । भारतको इस्ट बंगाल एफसी र पाकिस्तानको कराची सिटी एफसीले तथा नेपालको एपिएफ

प्रकाशित मिति : 11 December, 2025
एमाले ११ ‍औं राष्ट्रिय महाधिवेशन प्रतिनिधी छनौटमा सङखुवासभावाट सुनिता कटुवालको पक्षमा सर्वाधिक मत

नेकपा एमालेको ११औं राष्ट्रिय महाधिवेशन प्रतिनिधी छनौट प्रकृया सम्पन्न भएको छ । जम्मा ७ जना प्रतिनिधी छनौट गर्नु पर्नेमा १ जना प्रतिनिधी निर्विरोध र वाँकी ६ जना निर्वाचन प्रकृयावाट छनौट

प्रकाशित मिति : 11 December, 2025
नेपाली बक्सर चन्द्र विश्व बक्सिङ च्याम्पियनसिपको सेमिफाइनलमा

नेपाली बक्सर चन्द्र बहादुर थापा दुबईमा‌ जारी आइबिए पुरुष विश्व बक्सिङ च्याम्पियनसिपको ५४ केजी तौल समूहको सेमिफाइनलमा प्रवेश गरेका‌ छन् । युएईको दुबईमा भइरहेको विश्व बक्सिङ च्याम्पियनसिपमा उनले सेमिफाइनल पुग्दै

प्रकाशित मिति : 11 December, 2025
प्रदेश सांसद लिङ्थेपद्वारा एमाले केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा

२० मङ्सिर काठमाडौ : नेकपा एमालेको ११ औ महाधिवेशनमा कोशी प्रदेशका लोकप्रिय युवा नेता विदुरकुमार लिङ्थेपले केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन् । एमाले कोशी प्रदेश संसदीय दलका प्रमुख सचेतकसमेत

प्रकाशित मिति : 10 December, 2025
अमित लामा- अप्ठ्यारोमा नेतृत्वको रक्षा, केन्द्रीय सदस्यको इच्छा

काठमाडौं : ‘जेन-जी विद्रोह’ को नाममा भएको अराजकतापूर्ण गतिविधिपछि देशका प्रायः नेता असुरक्षित रहे । सबैजसोका बसोबासस्थलमा क्षति पुग्दा तत्कालीन प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली पनि त्यसबाट अछुतो

प्रकाशित मिति : 10 December, 2025
 सामाजिक सञ्जालमा हामी