राजनीति
राष्ट्रियसभा : पेट्रोलियम पदार्थको मूल्य तत्काल समायोजन गर्न माग

  काठमाडौँ । सांसदहरुले अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य घटिसकेको सन्दर्भमा नेपालमा पेट्रोलियम पदार्थको मूल्य समायोजन गरी तत्काल घटाउन सरकारको ध्यानाकर्षण गराएका छन् । राष्ट्रियसभाको आजको बैठकको विशेष समयमा बोल्ने

प्रकाशित मिति : 8 August, 2022
राष्ट्रियसभामा तीन प्रतिवेदन पेश

काठमाडौँ । राष्ट्रियसभाको आजको बैठकमा तीन प्रतिवेदन पेश भएको छ । बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाको तर्फबाट कृषि तथा पशुपक्षी विकासमन्त्री मृगेन्द्रकुमार सिंह यादवले तीन प्रतिवेदन पेश गर्नुभएको हो । बैठकमा

प्रकाशित मिति : 8 August, 2022
एउटै शक्तिशाली आयोग बनाउनुपर्छ : सांसद

काठमाडौँ । सांसदहरुले संवैधानिक आयोगका काम कारबाहीलाई थप प्रभावकारी बनाउन एउटै शक्तिशाली आयोग बनाउनुपर्ने आवश्यकता औँल्याउनुभएको छ । प्रतिनिधिसभा, महिला तथा सामाजिक समितिको आजको बैठकमा भएको ‘राष्ट्रिय समावेशी आयोगको आर्थिक

प्रकाशित मिति : 8 August, 2022
सिंहदरबारका नासुदेखि तल्लो तहका कर्मचारीको तलब नबढेको भन्दै ‘पेन डाउन’

काठमाडौँ । सिहंदरबारभित्रका निजामती कर्मचारीहरू आन्दोलित भएका छन् । असमान ढंगले कर्मचारीको तलब बढाइएको विषयलाई लिएर आन्दोलित कर्मचारीहरू र अर्थमन्त्रालयका अधिकारीहरूबीच छलफल भइरहेको छ । आइतवार सार्वजनिक भएको तलबमानमा बजेटको घोषणाविपरीत

प्रकाशित मिति : 8 August, 2022
‘संसद् जीवित रहनु संविधान अनुसार’ : महासचिव पोखरेल

मोरङ । नेकपा एमाले का महासचिव शङ्कर पोखरेलले निर्वाचनको घोषणा पश्चात संसद् जीवित रहनु संविधानअनुसार भएको बताउनुभएको छ । विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले संसद्लाई अहिले कुनै विजनेश

प्रकाशित मिति : 8 August, 2022
सिटको भागबण्डा मिलाउन काँग्रेसका शिर्ष नेताको बैठक बालुवाटारमा जारी

काठमाडौं – माओवादी र अन्य गठबन्धन दलललाई के कति सिट दिने भनेर आन्तरिक छलफल गर्न काँग्रेका शिर्ष नेताहरुको बैठक बालुवाटारमा सुरु भएको छ । सत्तारुढ दलबीच तालमेल गर्ने निर्णयपश्चात् पहिलोपटक शीर्ष

प्रकाशित मिति : 8 August, 2022
बैतडीमा मतदाताको सङ्ख्या एक लाख ५१ हजार पुग्यो

बैतडी ।बैतडीमा दुई हजार आठ सय आठ नयाँ मतदाता थपिएका छन् । गत असार १ गतेदेखि सुरु भएको फोटोसहितको मतदाता नामावलीमा ती मतदाता थपिएकाहुन् । जिल्ला प्रशासन कार्यालय, जिल्ला निर्वाचन

प्रकाशित मिति : 8 August, 2022
सिट बाँडफाँटबारे छलफल गर्न सत्ता गठबन्धनको कार्यदलको बैठक बस्दै

काठमाडौँ । आगामी मङ्सिर ४ गतेका लागि तय भएको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा सिट बाँडफाँटका लागि सत्ता गठबन्धनको बैठक बस्दै छ । सिट बाँडफाँटका लागि गठन गरिएको गठबन्धनको कार्यदलको पहिलो बैठक

प्रकाशित मिति : 8 August, 2022
जबराविरुद्धको महाअभियोग प्रस्ताव समितिमा पठाइयो

काठमाडौं । प्रतिनिधिसभाले तत्कालीन प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध दर्ता भएको महाअभियोगको प्रस्तावलाई महाअभियोग सिफारिस समितिमा पठाएको छ । आइतबार बसेको प्रतिनिधिसभा बैठकले जबराविरुद्ध दर्ता भएको महाअभियोग प्रस्तावलाई महाअभियोग सिफारिस समितिमा पठाएको हो । सभामुख

प्रकाशित मिति : 7 August, 2022
नौ मतदानस्थल स्थानान्तरण

चितवन । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनका लागि जिल्लामा एउटा मतदानस्थल थपिएको छ, भने नौ वटालाई स्थानान्तरण गरिएको छ । मतदानस्थल तथा मतदान केन्द्र पुनरावलोकन

प्रकाशित मिति : 7 August, 2022
इञ्जिनीयरिङ क्षेत्रलाई अझै उपयोगी बनाउनुपर्छ : मन्त्री कार्की

  काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले इञ्जिनीयरिङ क्षेत्रलाई रचनात्मक, व्यावसायिक र अझै उपयोगी बनाउनुपर्ने बताउनुभएको छ । लोकस, पुल्चोक क्याम्पसद्वारा आज आयोजित आगामी माघमा हुने प्राविधिक प्रदर्शनी

प्रकाशित मिति : 7 August, 2022
 स्थानीय तह निर्वाचनमा निर्वाचित जनप्रतिनिधिहरुलाई सम्मान तथा प्रशिक्षण कार्यक्रम सम्पन्न

  नेकपा एमाले मेलम्ची नगर कमिटीले स्थानीय तह निर्वाचनमा निर्वाचित जनप्रतिनिधिहरुलाई बधाई सम्मान तथा प्रशिक्षण कार्यक्रम गरेको छ । नगर कमिटिका अध्यक्ष बिजय कृष्ण श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा एमालेका

प्रकाशित मिति : 6 August, 2022
 सामाजिक सञ्जालमा हामी