राजनीति
नागरिकता विधेयकको बिरोधमा राष्ट्रिय युवा मोर्चाको बिरोध

काठमाडौ । राष्ट्रिय युवा मोर्चाले आज नागरिकता विधेयकको बिरोधमा काठमाडौमा प्रदर्सन गरेको छ । माइतीघर बाट सुरु भएको बिरोध र्याली बिजुलिबाजारमा आइ कोणसभामा टुङिएको छ ।  

प्रकाशित मिति : 3 August, 2022
संविधानविपरीत गठबन्धनको नाममा निर्दलीय अभ्यास हुन थाल्यो : भीम रावल

काठमाडौं / एमाले सांसद भीम रावलले देशमा निर्दलीय अभ्यास हुन थालेको बताएका छन् । मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा ‘शपथ सम्बन्धी विधेयक’माथिको सैद्धान्तिक छलफलमा सहभागी हुँदै उनले संविधानले व्यवस्था गरेकोभन्दा बाहिर

प्रकाशित मिति : 2 August, 2022
विपद् प्रभावितको उद्धार र राहतमा जुट्न गृहमन्त्रीको निर्देशन

काठमाडौँ । गृहमन्त्री बालकृष्ण खाणले मुलुकका विभिन्न स्थानमा गएको बाढीपहिरोले पु¥याएको क्षतिबारे जानकारी लिई राहत, उद्धार र व्यवस्थापनमा जुट्न निर्देशन दिनुभएको छ । गृहमन्त्री खाणले म्याग्दीको मालिका गाउँपालिका–२ रुममा गएको पहिरो,

प्रकाशित मिति : 2 August, 2022
राप्रपा अध्यक्ष लिङ्देनको सुझाव– वर्तमान सरकार विघटन गरेर स्वतन्त्र चुनावी सरकार गठन गरौं

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले आगामी प्रदेश र प्रतिनिधि सभा निर्वाचन निस्पक्ष बनाउन वर्तमान सरकार विघटन गर्नुपर्ने प्रस्ताव अघि सार्नुभएकाे छ । उहाँले आज सामाजिक सञ्जाल ट्वीटर मार्फत

प्रकाशित मिति : 2 August, 2022
प्रतिनिधिसभा बैठकस् राष्ट्रियसभावाट सन्देशसहित प्राप्त ५ बिद्येयक प्रस्तुत हुने

  काठमाडौं / संघीय संसद अन्तर्गको प्रतिनिधि सभाको बैठक आज बस्दै छ । अपरान्ह दिउँसो १ बजे संघीय संसद भवन बस्ने सो बैठकका लागि सम्भावित कार्यसुची संघीय संसद सचिवालयले सार्वजनिक

प्रकाशित मिति : 2 August, 2022
सरकारले नागरिकता विधेयक पास गरेर राष्ट्रघाती काम गर्‍यो : शंकर पोखरेल

काठमाडौ / एमाले महासचिव शंकर पोखरेलले देशहितविपरीत नागरिकता विधेकय पास गरिएको आरोप लगाएका छन् । एमालेले सोमबार महंगी र भ्रष्टाचारको विरोधमा गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले सरकारले नागरिकता विधेयक पास

प्रकाशित मिति : 1 August, 2022
पानीमा रुझ्दै एमालेको प्रदर्शन ( फोटो फिचर )

काठमाडौं । प्रमुख प्रतिपक्षी एमालेले मूल्यबृद्धिलगायत जनसरोकारका विषयलाई लिएर काठमाडौंमा बृहत् जनप्रदर्शन कार्यक्रम सुरु भएको छ । मुलुकमा महँगी, भ्रष्टाचारलगायतका गतिविधि बढेको भन्दै सोको विरोधमा राजधानीका विभिन्न स्थानबाट र्‍याली सुरु

प्रकाशित मिति : 1 August, 2022
मेयर रेनु दाहाल सवार गाडी दुर्घटना

काठमाडौँ — भरतपुर महानगरपालिकाकी मेयर दाहाल सवार गाडी दुर्घटनामा परेको छ । उनी सवार किया कम्पनीको गाडी शुक्रबार दिउँसो ललितपुरको जावलाखेलस्थित स्टाफ कलेज नजिकै दुर्घटना भएको ललितपुर प्रहरी स्रोतले जनाएको

प्रकाशित मिति : 27 May, 2022
कांग्रेस सिन्धुपाल्चोकमा पहिरो, जय बहादुर लामा सहित दर्जनौं एमालेमा प्रवेश

काठमाडौ । नेपाली कांग्रेस सिन्धुपाल्चोकका नेता जय बहादुर लामाले नेपाली कांग्रेस परित्याग गरि नेकपा एमाले प्रवेश गरेका छन् । काठमाडौ आज आयोजित एक कार्यक्रममा नेपाली कांग्रेसका नेताहरु नेकपा एमालेमा प्रवेश

प्रकाशित मिति : 23 April, 2022
केपी ओली सङ युवा,युवाको कुरा सुन्न बृहत कार्यक्रम

काठमाडौ । आज काठमाडौमा युवा सङ् म नामक कार्यक्रम सम्पन्न भएको छ । पुर्व प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्षले युवाहरु सङ विशेष अन्तरक्रिया कार्यक्रम गर्नु भएको हो । पुर्व प्रधानमन्त्री

प्रकाशित मिति : 20 April, 2022
सत्ता गठबन्धन टुट्ने अवस्थामा रहेको महेश बस्नेतको दाबी

काठमाडौं, ३ बैशाख । नेकपा (एमाले) का प्रभावशाली नेता तथा सांसद महेश बस्नेतले अहिलेको सत्ता गठबन्धन टुट्ने दाबी गरेका छन् । आज (शनिबार) भरतपुर विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यस्तो

प्रकाशित मिति : 16 April, 2022
काठमाडौं महानगर वडा १० को अध्यक्षमा अशोक कार्कीको नाम सिफारिस

काठमाडौं । नेकपा एमालेले आसन्न स्थानीय चुनावको लागि काठमाडौं महानगरपालिका वडा १० को वडा अध्यक्षको लागि अशोक कार्कीको नाम सर्वसम्मतले प्रस्ताव गरेको छ । चैत २८ गते बसेको वडाको वैठकले

प्रकाशित मिति : 14 April, 2022
 सामाजिक सञ्जालमा हामी