राजनीति
कांग्रेस सभापतिमा शेरबहादुर देउवा निर्वाचित

 २९ मङि्सर २०७८ काठमाडौं: नेपाली कांग्रेसको सभापतिमा शेरबहादुर देउवा निर्वाचित भएका छन्। काठमाडौंमा जारी पार्टीको १४औं महाधिवेशनबाट उनी निर्वाचित भएका हुन्। उनले प्रतिस्पर्धी शेखर कोइरालालाई ९०७ मतले पराजित गर्दै दोस्रो कार्यकालका

प्रकाशित मिति : 15 December, 2021
रद्द भयो च्याम्पियन्स लिगको ड्र

२७ मंसिर, काठमाडौं । च्याम्पियन्स लिग फुटबलको ड्र रद्द भएको छ । यूईएफएले सफ्टवेयरमा प्राविधिक समस्या देखिएको भन्दै यूईएफले ड्र रद्द गर्ने निर्णय गरेको हो । अब नयाँ ड्र हुनेछ

प्रकाशित मिति : 13 December, 2021
कांग्रेस वागमतीमा कसैको आएन ५१ प्रतिशत मत, पुन: मतदान हुने

हेटौंडा । कांग्रेस वाग्मती प्रदेश सभापति पदमा तीन जना उम्मेदवारमध्ये कसैले पनि विधान अनुसार ५१ प्रतिशत मत ल्याउन नसक्दा पुन:मतदान हुने भएको छ । आइतबार बिहान सम्पन्न मत गणना अनुसार

प्रकाशित मिति : 5 December, 2021
गण्डकी कांग्रेस सभापतिमा पौडेलपक्षका शर्मा विजयी

काठमाडौं। नेपाली  कांग्रेस गण्डकी प्रदेशको सभापतिमा संस्थापनइतरका शुक्रराज शर्मा विजयी  भएका छन्। प्रदेश अधिवेशनअन्तर्गत  शनिबार नेतृत्व चयनका लागि भएको मतदानपछि अहिले मतगणना चलिरहेको छ। पछिल्लो अपडेट अनुसार हालसम्म ११ सय मत गणना

प्रकाशित मिति : 5 December, 2021
उनले फेसबुकमा स्टाटस लेख्दै ‘निर्मल निवासको नांगो हस्तक्षेपको भत्सर्ना’ गरेका छन्।

काठमाडौं। राप्रपाको अध्यक्ष पदमा भएको निर्वाचनमा पराजित भएपछि कमल थापाले पूर्वराजा ज्ञानेन्द्र शाहलाई आरोपित गरेका छन्। उनले फेसबुकमा स्टाटस लेख्दै ‘निर्मल निवासको नांगो हस्तक्षेपको भत्सर्ना’ गरेका छन्। यस्तो छ कमल

प्रकाशित मिति : 5 December, 2021
राप्रपा महामन्त्रीमा रेखा थापा पराजित, कुन्ती विजयी

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को  महामन्त्रीमा कुन्तीकुमारी शाही निर्वाचित भएकी छन् । महिलातर्फको महामन्त्री पदमा नायिकासमेत रहेकी रेखा थापालाई पराजित गरी शाही महामन्त्री बन्न सफल भएकी हुन् ।  आइतबार आएको मत

प्रकाशित मिति : 5 December, 2021
राप्रपामा लिङ्देन विजयी, थापा दुई सय मतले पराजित

काठमाण्डाै – राष्ट्रिय प्रजातन्त्र पार्टीको नयाँ नेतृत्वका लागि भएको चुनावमा राजेन्द्र लिङ्देन विजयी हुनुभएको छ । प्रतिस्पर्धी कमल थापालाई दुई सय मतले हराउँदै लिङ्देन विजयी हुनु भएको हो । लिङ्देनले

प्रकाशित मिति : 5 December, 2021
सम्मेलन काठमाडौंमा, पार्टी सदस्य ७ लाख ६ हजार बढी

नेकपा माओवादी केन्द्रले यही पुसमा राष्ट्रिय सम्मेलन गर्ने भएको छ। पुसको ११ देखि १३ गतेसम्म पार्टीको राष्ट्रिय सम्मेलन काठमाडौंमा हुने प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए। उनकाअनुसार अहिलेसम्म पार्टी सदस्य संख्या

प्रकाशित मिति : 3 December, 2021
कक्षा १२ को नतिजा सार्वजनिक गर्ने तयारी

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा प्रकाशिन गर्ने तयारी गरेको छ। सम्भवत आज नै कक्षा १२ को नतिजा सार्वजनिक गरिनेछ। नतिजा सार्वजनिक गर्नेलगायत तयारीका लागि बोर्डले आज बिहान बैठक

प्रकाशित मिति : 3 December, 2021
नेकपा एमालेको अध्यक्षमा ओली पुन निर्वाचित,कोको परे

नेकपा एमालेको १० औं महाधिवेशनको सम्पुर्ण नतिजा सार्वजनिक भएको छ । महाधिवेशन बाट केपी शर्मा ओली पुन दोस्रो कार्यकालको लागी निर्वाचित भएका छन् भने महासचिवमा शंकर पोख्रेल निर्विरोध निर्वाचित भएका

प्रकाशित मिति : 1 December, 2021
यस्तो भव्य भयो एमालेको महाधिवेशन (तस्बिर सहित)

मङ्सिर १०,चितवन । नेकपा एमालेको दशौ राष्ट्रिय महाधिवेशनको खुल्ला शत्र चितवनको नारायणगढमा सुरु भएको छ । आज बाट सुरु भएको महाधिवेशनमा सात लाख भन्दा धेरै मानिस आएको अनुमान गरिएको छ

प्रकाशित मिति : 26 November, 2021
एमाले महाधिवेशनको बन्दसत्र सञ्चालनका लागि अध्यक्ष मण्डल गठन

नेकपा (एमाले)को दशौँ राष्ट्रिय महाधिवेशनको बन्दसत्र सञ्चालनका लागि ११ सदस्यीय अध्यक्ष मण्डल गठन गरिएको छ । एमालेको आज भएको स्थायी कमिटीको बैठकले अध्यक्ष केपी शर्मा ओली, उपाध्यक्ष युवराज ज्ञवाली, अष्टलक्ष्मी

प्रकाशित मिति : 24 November, 2021
 सामाजिक सञ्जालमा हामी