धनगढी । वर्तमान सरकारले गरेको पेट्रोलियम पदार्थको मुल्य वृद्धि लगाएत विभिन्न माग राखी राष्ट्रिय युवा संघ नेपाल कैलाली जिल्ला कमिटी द्वारा जिल्ला प्रसासन कैलालीमा बिरोध जुलुस सम्पन्न भएको छ ।
प्रकाशित मिति : 4 February, 2022म्याग्दीको अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष डमबहादुर पुनले जनप्रतिनिधिको हैसियतमा सुविधावापत पाएको रु २० लाखभन्दा बढी रकम सामाजिक काममा खर्चनुभएको छ । विपन्नको शिक्षा, स्वास्थ्य, विपद् व्यवस्थापन, खेलकुद, संस्कृति संरक्षण, धार्मिकस्थलको विकास
प्रकाशित मिति : 4 February, 2022काठमाडौँ । प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका नवनिर्वाचित उपसभापति र महामन्त्रीहरूसँग छलफल गर्नुभएको छ । सभापति देउवाले प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार पार्टी पदाधिकारीसँग छलफल गर्नुभएको हो । काँग्रेसका मुख्य सचिव कृष्णप्रसाद
प्रकाशित मिति : 25 December, 2021काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले इसाई धर्मावलम्बीको पर्व ‘क्रिसमस डे’का अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण इसाई धर्मावलम्बी नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति, सुस्वास्थ्य र दीर्घायुको लागि शुभकामना व्यक्त
प्रकाशित मिति : 25 December, 2021काठमाडौं । आन्तरिक विवादका कारण पदाधिकारीसमेत चयन गर्न नसकेको नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीले बुधबार शपथ ग्रहण कार्यक्रम राखेको छ । गत १४-१८ असोजमा सम्पन्न राष्ट्रिय सम्मेलनले नेतृत्व चयन
प्रकाशित मिति : 22 December, 2021चौतरा । नेकपा एमाले सिन्धुपाल्चोक जिल्ला कमिटीको बैठक पौष १० गते चौतारामा बस्ने भएको छ । नेकपा एमालेको मङ्सिर १०-१२ मा राष्ट्रिय सम्मेलन सम्पन्न भएको छ र अब जिल्ला अधिबेशनको
प्रकाशित मिति : 22 December, 2021विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले संयोजक मिलन पाण्डेलाई पार्टीबाट निष्कासन गरेका छन्। पार्टीलाई गम्भीर क्षति पुर्याउने गरी बदनियतपूर्वक पार्टी विधान र केन्द्रीय समितिका निर्णयहरू विपरीतको गतिविधि लगातार जारी राखेको
प्रकाशित मिति : 21 December, 2021काठमाण्डाै – चिट चोर्न नदिएको भन्दै काठमाण्डाैकाे प्रदर्शनीमार्गमा रहेकाे आरआर क्याम्पसका विद्यार्थीले शिक्षकलाई कुटेका छन् । स्नातक तहको आन्तरिक परीक्षा दिइरहेका छात्र कुवेर जेठाराले आरआर कलेजका शिक्षक प्रकाश पुडासैनीलाई कुटपिट गरेका
प्रकाशित मिति : 21 December, 2021काठमाडौं । युवा तथा साना व्यवसायी स्वरोजगार कोषका कार्यकारी उपाध्यक्ष डा. देवराज रोका (कल्याण) ले मातहतको मन्त्रीद्रारा आफ्नो सस्थामा अनावश्यक हस्तक्षेप स्विकार्य नहुने बताउनु भयो। कोषको कार्यकक्षमा आज प्रेस मिट आयोजना
प्रकाशित मिति : 21 December, 2021पुष ६, कपिलवस्तु। नेकपा एमालेका अध्यक्ष तथा पुर्व प्रधानमन्त्री केपि शर्मा ओलिले नेपालको खेत बाझो राखेर भारतलाई पानी दिन नसकिने बताउनुभएको छ । ’यता नेपाल तर्फ बाझो जमिन छ उता भारत
प्रकाशित मिति : 21 December, 2021काठमाडौ । बानेश्वरको बुद्धनगरमा रहेको इन्देणी होटलमा अहिले दिउँसो आगलागी भएको छ । आगलागीलागेको ठाउँमा हाल एउटा दमकल आएको छ र आगो निभाउने प्रयास जारी छ । घटनाको पुर्ण विवरण
प्रकाशित मिति : 20 December, 2021काठमाण्डाै – दक्षिण अमेरिकी देश चिलीको राष्ट्रपतिमा इतिहासकै सबैभन्दा कम उमेरका व्यक्ति निर्वाचित भएका छन् । ३५ वर्षका वामपन्थी नेता गाब्रिएल बोरिक राष्ट्रपति बन्ने पक्का भएको हो । उहाँले दक्षिणपन्थी
प्रकाशित मिति : 20 December, 2021