काठमाडौ । काठमाडौको व्यस्त मानिने नयाँ बानेश्वरमा हिजो बाट पैदलयात्री हिड्ने पुल संचालनमा आएको छ । व्यस्त चोकमा पुल नहुदा ट्राफिकमा समस्या हुने गरेको थियो । उक्त पुलको केही वर्ष
प्रकाशित मिति : 12 October, 2021काठमाडौ,असोज २४ । नेकपा एमालेको भातृ संगठन राष्ट्रिय युवा संघ नेपालले आज काठमाडौ बाट बाहिरिने यात्रुको लागि बालाजुमा मास्क बितरण गरेको छ । राष्ट्रिय युवा संघ नेपालका स्थाइ समिति सदस्य
प्रकाशित मिति : 10 October, 2021काठमाडाैँ । नेकपा एमालेको भातृ संगठन अनेरास्ववियूले सरकारले अदालतलाई कम्फर्टेबल बनाउन मन्त्री उपहार दिएको भन्दै अापत्ति जनाएको छ । अनेरास्ववियुकी अध्यक्ष सुनिता बराललले शुक्रबार विज्ञप्ति जारी गर्दै भनेकी छिन, ‘करिब
प्रकाशित मिति : 9 October, 2021काठमाडौं ।वाणिज्य विभागसँगको समझदारीमा खसी, कुखुरा, राँगा र बंगुरको मासुको मूल्य गत वर्षकैलाई याथवत राख्ने सहमति भएको राष्ट्रिय मासु व्यवसायी संघले जनाएको छ । सो मूल्य अबको एक वर्षका लागि
प्रकाशित मिति : 8 October, 2021काठमाडौ ।नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निर्वाचन प्रणाली फेर्न आन्दोलन गर्नुपर्ने बताएका छन्। माओवादी निकट अनेरास्ववियु क्रान्तिकारी को २२ औं सम्मेलनमा बोल्दै वर्तमान निर्वाचन प्रणाली महँगो हुँदा उम्मेदवारले पैसा
प्रकाशित मिति : 1 October, 2021काठमाडौ । त्रिभुवन राजपथ अन्तर्गत पर्ने धादिङको खत्रीपैवा मा पहिरो जादा राजमार्ग अबरुद्ध भएको छ । अविरल वर्षा पछि आएको पहिरोको कारण राजधानी भित्रने मुख्य नाकामा विहान ४:३० बजेदेखि अवरोध
प्रकाशित मिति : 18 August, 2021काठमाडौँ । नेकपा एमाले स्थायी कमिटीको बैठक सकिएको छ । आज बसेको पार्टी स्थायी कमिटीको बैठकले नेकपा एमालेले दल विभाजन सम्बन्धी अध्यादेश ल्याए प्रतिवाद गर्ने चेतावनी दिएको छ । एमाले
प्रकाशित मिति : 17 August, 2021काठमाडौ । नेकपा एमालेको भातृ संगठन राष्ट्रिय युवा संघ नेपालले अफगानिस्तानमा रहेका नेपालीलाई छिटो भन्दा छिटो सुरक्षित स्थानमा स्थानान्तरण गरि स्वदेश फर्काउन माग गरेको छ । अन्य देशले आफ्नो जनतालाई
प्रकाशित मिति : 15 August, 2021काठमाडौं । माओवादी केन्द्रका संसदीय दलका नेता कुलप्रसाद केसी ‘सोनाम’ लुम्बिनी प्रदेशका मुख्यमन्त्री भएसँगै तीन वर्ष पाँच महिना २५ दिन लुम्बिनी प्रदेशको मुख्यमन्त्रीको जिम्मेवारीमा रहेका शंकर पोखरेल बिहीबारबाट विधिवत रुपमा विदा
प्रकाशित मिति : 13 August, 2021काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) काठमाडौं महानगर कमिटीको दोश्रो मिति २०७८ श्रावण २५ गते सोमबार नेपाः व्यैकेट खुशिबुमा बसेको दोश्रो बैठकको निर्णयका आधारमा सचिवालय सदस्यहरुको गहन छलफलपछि पार्टीको सचिवालय,
प्रकाशित मिति : 13 August, 2021काठमाडौ । नेपाली क्रीकेट टिमका पुर्व कप्तान पारस खड्काले अन्तर्राष्ट्रिय खेल बाट संन्यासको घोषण गरेका छन् । आज सामाजिक संजालमा एक विज्ञपति गारी गर्दै उक्त कुरा जानकारी गराएका हुन् ।
प्रकाशित मिति : 3 August, 2021काठमाडौ,१७ साउन । नेकपा माओवादीको भातृ संगठन वाइसीएल नेपालको राष्ट्रिय भेला हुने भएको छ । आज पार्टीको अध्यक्ष संघ छलफल भए पश्चात् राष्ट्रिय भेला भाद्र १२-१३ गते गर्ने निस्कर्स निकालेको
प्रकाशित मिति : 1 August, 2021