banner2
इजरायली आक्रमणमा गाजामा ५० जनाको मृत्यु

गाजा । इजरायली आक्रमणमा  गाजामा कम्तीमा ५० जनाको मृत्यु भएको छ । गाजा पट्टीका बेइट लाहिया, खान युनिस र अल-मगाजी शहरहरूमा इजरायली आक्रमणमा बिहीबार ५० जनाभन्दा बढी व्यक्तिको मृत्यु भएको गाजाको

प्रकाशित मिति : 29 December, 2023
नर्सिङ शिक्षा सङ्कटमा, ६७ शैक्षिक संस्थाले बुझाए शिक्षामन्त्रीलाई चाबी

काठमाडौं । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी) बाट सम्बन्धन प्राप्त ६७ वटा शैक्षिक संस्थाले पढाइ सञ्चालन गर्न नसकिने भन्दै शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राइलाई चाबी बुझाएका छन्। आफूहरूले

प्रकाशित मिति : 29 December, 2023
फरकफरक मितिमा तीनवटा मोटरसाइकल चोर्ने तीनजना पक्राउ

काठमाडौं । मोटरसाइकल चोरी गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कालिकोटको सान्नी त्रिवेणी गाउँपालिका–६ का २५ वर्षीय नवीनकुमार शाही, सोही ठाउँका २९ वर्षीय रमेश बम

प्रकाशित मिति : 28 December, 2023
इलामका किसान सुन्तला मासेर एभोकाडो लगाउँदै

इलाम । इलाममा एभोकाडो खेतीप्रति किसानको आकर्षण बढ्दै गएको छ । थोरै मिहेनतमा धेरै  आम्दानी लिन सकिने भएपछि जिल्लाका किसान यस खेतीतर्फ आकर्षित भएका छन् । माइजोगमाई गाउँपालिका–५ सोयाङका लक्ष्मण खत्रीले १२ रोपनी

प्रकाशित मिति : 28 December, 2023
बालुवाटारबाट बाहिरिँदै विप्लवले भने- सहमति र घेराबन्दीको दोहोरो चरित्र चल्दैन

काठमाडौं । अदालतबाट पक्राउ पूर्जी जारी भए पनि नेकपाका महासचिव नेत्र विक्रम चन्द विप्लव निरन्तर समाजवादी माेर्चाको बैठकमा सहभागी भइरहेका छन् । बुधवार बिहान प्रधानमन्त्रीको सरकारी निवासमा बसेको समाजवादी मोर्चाको

प्रकाशित मिति : 27 December, 2023
चिसो छल्न बेँसी झर्दै भेडाका बथान

लमजुङ। चिसो बढ्न थालेसँगै चैत/वैशाखको गर्मीमा लेक पुगेका दर्जनौँ भेडीगोठका भेडाबाख्रा चिसो छल्न पुनः बेँसी झरेका छन्। गोठालाले चरण क्षेत्रका लागि लेक तथा उच्च हिमाली भेगमा पुर्‍याएका भेडाका बथान यतिबेला

प्रकाशित मिति : 27 December, 2023
घर आगलागी हुँदा सुत्केरीसहित परिवार विचल्लीमा

खोटाङ । दिप्रुङ चुइचुम्मा गाउँपालिका–७ टेम्मास्थित बर्मीका रामबहादुर सार्कीको घरमा आगलागी हुँदा रु १५ लाख बढीको क्षति भएको छ ।  उनले आगलागीबाट जस्तापाताले छाएको तीनतले घर, नगद रु एक लाख ५०

प्रकाशित मिति : 25 December, 2023
टिकटकमाथि प्रतिबन्ध, मारमा साना व्यवसायी

काठमाडौँ । सरकारले सामाजिक सञ्जाल टिकटकमाथि प्रतिबन्ध लगाएपछि यसमार्फत ग्राहक तानिरहेका व्यवसायीको भविष्य अन्योलग्रस्त भएको छ । एक महिना अघिसम्म टिकटकमार्फत उपभोक्तासँग जोडिएर रहेका व्यवसायी यतिखेर कसरी व्यापार टिकाउने भनेर चिन्तित छन् । डिजिटल मार्केटिङका लागि

प्रकाशित मिति : 23 December, 2023
सङ्कल्प यात्राबारे दस्ताबेज सार्वजनिक गर्ने एमालेको तयारी

काठमाडौँ । मध्य पहाडका जिल्लामा मङ्सिर १४ देखि पुस १ सम्म नेकपा एमालेले चलाएको ‘सम्मृद्धिका लागि सङ्कल्प यात्रा’ पूर्ण सफल भएको निष्कर्ष निकालेको छ । सङ्कल्प यात्राबारे बुधवार अनौपचारिक रूपमा

प्रकाशित मिति : 22 December, 2023
झुलाघाटबाट १८ दिनमा चिवाभञ्ज्याङ पुगे अध्यक्ष ओली

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली चिवाभञ्ज्याङ पुगेका छन् । पाँचथर सदरमुकाम फिदिमबाट ओली नेपाल भारत सीमा क्षेत्रमा रहेको चिवाभञ्ज्याङ पुगेका हुन् । बैतडीको झुलाघाटमा राष्ट्रिय झण्डा फहराएर

प्रकाशित मिति : 17 December, 2023
मोटरसाइकल चोरी गरी नम्बर प्लेट परिवर्तन गरिरहेको अवस्थामा कलङ्कीबाट २ जना पक्राउ

काठमाडौँ । मोटरसाइकल चोरी गरी नम्बर प्लेट परिवर्तन गरिरहेको अवस्थामा काठमाडौँ महानगरपालिका–१४ कलङ्कीबाट २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा नागार्जुन नगरपालिका–७ हसनटार डेरा गरी बस्ने २० वर्षीय

प्रकाशित मिति : 17 December, 2023
पेस्तोल र हेरोइनसहित २ जना पक्राउ

काठमाडौं । अवैध हतियार पेस्तोल र लागु औषध खैरो हेरोइन सहित २ जना पक्राउ परेका छन् ।काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनको टोलीले इलामका चिरञ्जीवी सिन्चुरी र नवलपुर कावासोतीका लेखबहादुर

प्रकाशित मिति : 15 December, 2023
 सामाजिक सञ्जालमा हामी