Author: Rajesh Shrestha

मन्त्री फेरेर भए पनि परिणाम दिनेगरी काम अगाडि बढ्छ : प्रधानमन्त्री प्रचण्ड

विराटनगर । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रीहरू फेरेर भए पनि परिणाम दिने गरी काम गर्ने बताएका छन् । मोरङको मिक्लाजुङ–५ मा माओवादीले आयोजना गरेको आमसभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका

प्रकाशित मिति : 22 December, 2023
सङ्कल्प यात्राबारे दस्ताबेज सार्वजनिक गर्ने एमालेको तयारी

काठमाडौँ । मध्य पहाडका जिल्लामा मङ्सिर १४ देखि पुस १ सम्म नेकपा एमालेले चलाएको ‘सम्मृद्धिका लागि सङ्कल्प यात्रा’ पूर्ण सफल भएको निष्कर्ष निकालेको छ । सङ्कल्प यात्राबारे बुधवार अनौपचारिक रूपमा

प्रकाशित मिति : 22 December, 2023
सशस्त्र प्रहरीद्वारा २८ लाख बढीको अवैध कपडा बरामद, तस्कर भाग्यो

रौतहट । रौतहटको दुई  छुट्टाछुट्टै स्थानबाट सशस्त्र प्रहरीको टोलीले २८ लाख रुपैयाँ भन्दा बढीको अवैध भारतीय कपडा बरामद गरेको छ। तर दुवै स्थानमा अबैधरुपमा कपडा भित्र्याउने तस्कर भने पक्राउ पर्न सकेका

प्रकाशित मिति : 22 December, 2023
बंगलादेशले पहिलो पटक जित्यो यू-१९ एसिया कपको उपाधि

काठमाडौं । बंगलादेशलले पहिलो पल्ट एसीसी यू-१९ एसिया कप क्रिकेटको उपाधि जितेको छ । फाइनलमा घरेलु टोली यूएईमाथि १९५ रनको फराकिलो जित निकाल्दै बंगलादेशले पहिलो उपाधि जितेको हो । दुबईस्थित

प्रकाशित मिति : 17 December, 2023
झुलाघाटबाट १८ दिनमा चिवाभञ्ज्याङ पुगे अध्यक्ष ओली

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली चिवाभञ्ज्याङ पुगेका छन् । पाँचथर सदरमुकाम फिदिमबाट ओली नेपाल भारत सीमा क्षेत्रमा रहेको चिवाभञ्ज्याङ पुगेका हुन् । बैतडीको झुलाघाटमा राष्ट्रिय झण्डा फहराएर

प्रकाशित मिति : 17 December, 2023
मोटरसाइकल चोरी गरी नम्बर प्लेट परिवर्तन गरिरहेको अवस्थामा कलङ्कीबाट २ जना पक्राउ

काठमाडौँ । मोटरसाइकल चोरी गरी नम्बर प्लेट परिवर्तन गरिरहेको अवस्थामा काठमाडौँ महानगरपालिका–१४ कलङ्कीबाट २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा नागार्जुन नगरपालिका–७ हसनटार डेरा गरी बस्ने २० वर्षीय

प्रकाशित मिति : 17 December, 2023
मन्त्री हेरफेरको कुरा सत्य होइन : मन्त्री शर्मा

 काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले मन्त्री फेरबदलको सम्भावना तत्काल नरहेको बताएकी छन् । आइतबार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले गरेको पत्रकार सम्मेलनमा मन्त्री शर्माले मन्त्री हेरफेरबारे कुनै

प्रकाशित मिति : 17 December, 2023
पेस्तोल र हेरोइनसहित २ जना पक्राउ

काठमाडौं । अवैध हतियार पेस्तोल र लागु औषध खैरो हेरोइन सहित २ जना पक्राउ परेका छन् ।काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनको टोलीले इलामका चिरञ्जीवी सिन्चुरी र नवलपुर कावासोतीका लेखबहादुर

प्रकाशित मिति : 15 December, 2023
धनकुटामा ओलीमाथि आक्रमण प्रयास

धनकुटा । मध्यपहाडी संकल्प यात्राको क्रममा धनकुटा र भोजपुरको बिचमा पर्ने लेगुवा पुगेका एमाले अध्यक्ष केपी शर्मा ओलीमाथि एक व्यक्तिले आक्रमणको प्रयास गरेका छन् । फूलमाला र अविरले स्वागत गर्ने

प्रकाशित मिति : 14 December, 2023
गठबन्धन कुहिएको फल हो, आफैँ झर्छ: अध्यक्ष ओली

भोजपुर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्ता गठबन्धनलाई कुहिएको फलको संज्ञा दिँदै आफैँ झर्ने बताएका छन् । एमालेले मध्य पहाडी पुष्पलाल लोकमार्गमा सुरु गरेको ‘झुलाघाट—चिवाभञ्ज्याङ सङ्कल्प यात्रा’ अन्तरगत

प्रकाशित मिति : 13 December, 2023
नयाँ बानेश्वारमा करिब ९ लाख बराबरको चोरी

काठमाडौँको नयाँ बानेश्वारमा करिब ९ लाख रुपैयाँ बराबरको चोरी भएको छ । काठमाडौँ महानगरपालिका-३१ ठुलो खरिबोट नजिक निराजन विक्रम मार्ग बस्ने निर्मला नेपालको घरमा चोरी भएको हो ।

प्रकाशित मिति : 13 December, 2023
काठमाडौँ मल अगाडि माइक्रो बसले ठक्कर दिँदा ६ जना घाइते

काठमाडौँ । काठमाडौँ मल अगाडि माइक्रो बसले ठक्कर दिँदा ६ जना घाइते भएका छन् । बुधबार साढे ६ बजे बौद्ध जोरपाटी रुटमा चल्ने जोरपाटी दीपमाला यातायात प्रालिको बा१ज ६११८ नम्बरको

प्रकाशित मिति : 13 December, 2023
 सामाजिक सञ्जालमा हामी