Author: Sushil Subedi

सुनचाँदीको मूल्य स्थिर

काठमाडौं । सुनचाँदीको मूल्य स्थिर रहेको छ । बिहीबारको तुलनामा शुक्रबार सुनचाँदीको मूल्य स्थिर रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बिहीबारकै मूल्यमै शुक्रबार पनि छापावाला सुन प्रतितोला ९५ हजार ८००

प्रकाशित मिति : 26 August, 2022
एमाले केन्द्रीय कमिटी बैठक सुरु

काठमाडौँ – नेकपा (एमाले)को केन्द्रीय कमिटी बैठक सुरु भएको छ । ललितपुरको च्यासलस्थित पार्टी मुख्यालयमा बिहान १२ बजे देखि  बैठक सुरु भएको हो । एमाले  प्रचार तथा प्रकाशन विभाग उपप्रमुख विष्णु रिजालका अनुसार बैठकमा

प्रकाशित मिति : 26 August, 2022
बगर हाउस शंखमुलले मान्यो महानगर को निर्णय, अण्डरग्राउण्ड पार्किङ खाली

  काठमाडौँ । काठमाडौँ महानगरपालिका को निर्णय लाई स्वागत गर्दै हिजोकै दिनबाट पुर्णरुपमा अण्डरग्राउण्ड पार्किङ खाली गरि पहिलो तला बाट बर्गर हाउस शंखमुलले सेवा सुचारु गरेको छ । ३५ दिने

प्रकाशित मिति : 26 August, 2022
आज एमालेको केन्द्रीय कमिटी बैठक बस्दै, यी ११ एजेण्डामा हुदैछ छलफल

काठमाडौं  -संघीय र प्रदेश निर्वाचनको रणनीति र उम्मेद्वार छनौटको मापदण्ड तयार गर्न आज देखि नेकपा एमाले केन्द्रीय कमिटीको बैठक सुरु हुदैछ । हिजो बसेको पार्टी पोलिटव्यूरो बैठकले केन्द्रीय कमिटीका ११ वटा

प्रकाशित मिति : 26 August, 2022
सिट बाँडफाँट गर्न पाँच दलीय गठबन्धनको बैठक आज पनि बस्ने

काठमाडौँ । नेपाली कांग्रेस नेतृत्वको पाँच दलीय गठबन्धनको सिट बाँडफाँट कार्यदलको बैठक आज पनि बस्ने भएको छ । पाँच दलीय गठबन्धनका शीर्ष नेताहरूले दिएको निर्देशन अनुसार आज अपराह्न ४ बजे

प्रकाशित मिति : 26 August, 2022
निर्वाचन आयोगको स्वेच्छाचारीताविरुद्ध राप्रपा नेपाल अदालत जाने

काठमाडौं ( निर्वाचन आयोगको स्वेच्छाचारीताविरुद्ध राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा , नेपाल अदालत जाने भएको छ । राप्रपा नेपालका अध्यक्ष कमल थापाले आज सामाजिक सञ्चाल ट्वीटर मार्फत उक्त कुरा बताउनुभएको हो

प्रकाशित मिति : 26 August, 2022
करदातालाई शिक्षा तथा करतिर्नेलाई सम्मान कार्यक्रम सम्पन्न

    मेलम्ची । मेलम्ची नगरपालिकामा करदाता शिक्षा तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रबाट २०७८,७९मा उत्कृष्ट करतिर्ने ४६ जनालाई सम्मान गरिएको राजश्व शाखाका प्रमुख राजेन्द्र दुलालले जानकारी दिनुभयो

प्रकाशित मिति : 25 August, 2022
मनोज पाण्डेलाई थुनामा पठाउने जिल्ला अदालतको आदेश उच्चबाट पनि सदर

    काठमाडौं । बाल यौन दुराचारको आरोप लागेका कन्सल्टेन्सी सञ्चालक मनोजकुमार पाण्डेलाई थुनामा पठाउने जिल्ला अदालतको आदेश उच्च अदालतबाट पनि सदर भएको छ । उच्च अदालतका न्यायाधीश ऋषिराम दवाडी

प्रकाशित मिति : 25 August, 2022
छात्रवृत्तिका लागि अरुणिमा अक्षयकोष स्थापना

    काठमाडौँ ।अरुणिमा शैक्षिक प्रतिष्ठानले शैक्षिक छात्रवृत्ति लगायतका उद्देश्य लिएर अरुणिमा अक्षय कोषको स्थापना गरेको छ । सो कोषले जेहेन्दार तथा विपन्न विद्यार्थीहरुलाई शैक्षिक छात्रवृत्ति दिनेछ । अक्षय कोष

प्रकाशित मिति : 25 August, 2022
मेलम्चीमा डेगुं सङ्क्रमित भेटिए

सिन्धुपाल्चोक / सिन्धुपाल्चोकको मेलम्ची नगरपालिकाका एक जनामा डेगुं संक्रमण पुष्टि भएको छ । मेलम्ची नगरपालिका १३ कि एक महिलामा संक्रमण पुष्टि भएको नगरपालिकाका जनस्वास्थ्य अधिकृत ज्ञानेन्द्र घोरासैनीले जानकारी दिनुभयो ।

प्रकाशित मिति : 25 August, 2022
प्रधानसेनापतिले भेटे प्रधानमन्त्रीलाई

    काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र प्रधानसेनापति प्रभुराम शर्माबीच भेटवार्ता भएको छ । कमान्ड सेनापति कोअर्डिनेटिङ कन्फेरेन्सको उद्घाटनका लागि जङ्गी अड्डा पुगेका बेला प्रधानमन्त्री देउवा र प्रधानसेनापति शर्माबीच

प्रकाशित मिति : 25 August, 2022
केन्याले नेपाललाई दियो १३१ रनको लक्ष्य

    काठमाडौं । घरेलु टोली केन्याले टी–ट्वान्टी सिरिज अन्तर्गत पहिलो खेलमा नेपाललाई १३१ रनको लक्ष्य दिएको छ । नैरोबीस्थित जिमखाना क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको केन्याले नेपाललाई

प्रकाशित मिति : 25 August, 2022
 सामाजिक सञ्जालमा हामी